earthquake

कृषि विकास बैंकद्वारा जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

1699688805adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि १० लाख रुपैयाँ प्रदान

1699608948pli.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले  भूकम्प पीडितको राहतका लागि  १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले  उक्त घटनाबाट ठूलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनरस्थापना कार्यका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा उक्त रकम  जम्मा गरिएको बताएको छ ।...

प्राइम कमर्सियल बैंकले हस्तान्तरण गर्‍यो भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री

1699608374prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले जाजरकोट जिल्लाका भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय जाजरकोटले प्राप्त गर्ने गरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल २५ बोरा (५०० थान) नगर कार्यपालिकाको कार्यालय,...

1695556604Online-Ad.gif

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

1699606134life.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग  गरेको छ । कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ । साथै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार...

हिमालयन बैंकद्वारा भूकम्प पीडितका लागि २१ लाख बराबरको राहत सामग्री सहयोग

1699521223eathquake.jpg
काठमाण्डौ  । हिमालयन बैंक लिमिटेडले भूकम्प पीडितहरुलाई २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरि सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरुका लागि सो रकम बराबरको राहत सामग्री प्रदान गरेको हो । गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु...

इन्धन करको ५ रुपैयाँ पुन : बुढीगण्डकीलाई, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

1699519432govmernment.jpg
काठमाण्डौ । सरकारले अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा...

मितेरी डेभलपमेन्ट बैंकद्वारा भूकम्प पीडितलाई ७ लाख सहयोग

1699514668bank.jpg
काठमाण्डौ ।मितेरी डेभलपमेन्ट बैंकले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरूका लागि  ७ लाख रुपैयाँ सहयोग गर्ने भएकोछ।कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई सहयोग गर्न उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा योगदान...

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग

1699359394nric.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत् प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।  कम्पनीले १० औं वार्षिकोत्सवको...

भूकम्प पीडितलाई राष्ट्रपतिको आश्वासन- ‘चिन्ता गर्नुपर्दैन,म सरकारलाई भन्छु’

1699350956ramchandara.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई जतिसक्दो चाँडा राहत सामग्री उपलब्ध गराउन सरकारसँग आफूले कुरा राख्ने बताएका छन् । मंगलबार जाजरकोटका भूकम्प प्रभावितहरुसँग कुरा गर्दै उनले आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुँदै जाने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताए ।   उनले भने, ‘तपाईंहरूका...

आइएमई ग्रूपले भूकम्प पीडितका लागि हस्तान्तरण गर्‍यो १ करोड ५० लाखको चेक

1699341017ime.jpg
काठमाण्डौ । आइएमई ग्रूप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प पीडितको सहयोगार्थ १ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । उनले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सो बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष...

अन्तत : राष्ट्रपतिको यूरोप भ्रमण स्थगित

1699262750p.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण अन्तत : स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले राष्ट्रपतिको भ्रमण स्थगित गरिएको हो । यसअघि गरिक समाजका अगुवाहरुले राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गर्न माग गरेका  थिए । उनीहरुले आज एक...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने

1699259852koshi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले  भूकम्प पीडितका लागि  १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।  पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दु: ख व्यक्त गर्दै महासंघले दुःखद घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त...

एनआईसी एशिया बैंकले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५१ लाख राहत सहयोग

1699257546pm.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग हस्तान्तरण गरेको छ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत ग्राहकमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने...

सानिमा बैंकको भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग गर्ने प्रतिबद्धता

1699257002sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कम्पनीले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५लाख रुपैयाँ प्रधानमन्त्री दैवी...

डिप्रोक्स लघुवित्त भूकम्प पीडितका लागि गर्‍यो राहत प्याकेज घोषणा

1699254606d.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले भूकम्प पीडितका लागि राहत प्याकेज घोषणा गरेको  छ । कम्पनीले  जाजरकोट तथा रुकुम पश्चिममा आफ्ना शाखा कार्यालयमा आवद्ध सदस्यहरुको मानवीय तथा भौतिक क्षति भएको भन्दै मानवीय सहायता स्वरुप सम्बन्धित् शाखा कार्यालयहरुबाट आफ्ना सदस्यहरु र तिनका परिवारलाई विभिन्न खाले राहत उपलब्ध गराउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध