economyofnepal

वैदेशिक व्यापार : ४ महिनामा निर्यातमा ७.७ र आयातमा ३.८% ले संकुचन

1702541995truck.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । उक्त अवधिसम्ममा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ ।  चालू आवको उक्त अवधिमा ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

४ महिनामा २६.४% ले रेमिट्यान्स बृद्धि, भित्रियो ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ

1702540786r.jpg
काठमाण्डौ ।नेपालमा रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । चालू आवमा पहिलो चार महिनामा नेपालमा भित्रने रेमिट्यान्स २६.४ प्रतिशतले बृद्धि भएको छ । उक्त अवधिसम्ममा कुल ४ खर्ब ७७ अर्ब ९६...

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति बढ्यो : राष्ट्र बैंक

1702540215nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । जसअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत छ । गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २.७ प्रतिशत विन्दुले...

1695556604Online-Ad.gif

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

1701685312cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशातर्फ अग्रसर हुन  सरोकारावाला सम्पूर्ण पक्षहरुलाई प्रोत्साहित गर्नुपर्ने बताएको छ ।    साथै उसले यतिवेला बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पनि...

चालू आर्थिक वर्षको ४ महिनामा आयात र निर्यात दुबै घट्यो,सबैभन्दा बढी व्यापार घाटा भारतसँग

1700731357loss.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको थियो । उक्त अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ ।  भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको उक्त अवधिसम्ममा ५४...

बाह्य क्षेत्र सकारात्मक छ, मिलेर अगाडि बढौं : गभर्नर अधिकारी

1699095567governer.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्रको अनिश्चिततासँगै नेपालको अर्थतन्त्र पनि अनिश्चिताको भूमरिमा परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा अन्तरराष्ट्रियसँगै आन्तरिक...

नेपालले व्यापार गरेर खान नसके कै हो त ? लगभग सबै देशसँग घाटाको व्यापार

1698473317trade.jpg
काठमाण्डौ ।निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालले उच्च घाटा व्यहोर्नुपरेको छ ।  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठन(डब्लूटीओ) को सदस्य देश भएपछि पनि निर्यात गर्ने वस्तु संरचनामा खासै परिवर्तन आएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ...

कर्जाको ब्याजदर १०-११ % मा सीमित गर्ने प्रयास भइरहेको कामू गभर्नरको खुलासा

1697093111bambahadur.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०- ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको खुलासा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई...

अर्थतन्त्रको दोष अरुलाई पन्छाउन मिल्दैन : सांसद वाग्ले

1696759603wagle.jpg
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको दोष अरुलाई पन्छाउन नमिल्ने बताएका छन् । उनले मुलुकको अर्थतन्त्रको दिशा तय गर्ने काम जननिर्वाचित नेताहरूबाट नै हुनुपर्ने कुरामा पनि जोड दिएका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद वाग्लेले सरकारले अर्थतन्त्र सुधारका लागि बजेटमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध