election 2079

सप्तरी–२ मा उपेन्द्र यादवलाई पछि पार्दै सिके राउतको प्रारम्भिक आग्रता

1669007717ck-raut.jpg
काठमाण्डौ । सप्तरी–२ को प्रारम्भिक मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन्।  यो क्षेत्रअन्तर्गत पर्ने छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन्। राउतलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४...

काठमाण्डौ–७ मा अग्रता कायमै राख्दै घन्टी, मानुषी तेस्रो स्थानमा

1669005648ghanti.jpg
काठमाण्डौ । प्रतिनिधिसभातर्फ काठमाण्डौ क्षेत्र नं. ७ को मतगणनाको ताजा नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का गणेश पराजुलीले अग्रता कायमै राखेका छन्।  पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्। उनलाई एमालेका उम्मेदवार श्यामकुमार घिमिरे पछ्याइरहेका छन्। घिमिरेले ३०४ मत पाएका छन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी...

कास्की–२ मा घन्टीको अग्रता कायमै, विद्या भट्टराई पछि–पछि

1669004920ghanti.jpg
काठमाण्डौ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का उम्मेदवारले अग्रता कायम राखेका छन्।  पछिल्लो मतपरिणामअनुसार १ हजार ७०४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले ५२८ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी विद्या भट्टराईले ३९७ मत ल्याएर पछ्याइरहेकी छन्...

1695556604Online-Ad.gif

झापा–३ मा सिटौलाको सुरुआती अग्रता, पछ्याउँदै लिङ्देन

1669004151krishna.jpg
काठमाण्डौ । प्रतिनिधिसभातर्फ झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरुआती अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार गठबन्धनका साझा उम्मेदवार सिटौला १०२ मतका साथ अग्रस्थानमा छन्।  उता एमालेको समर्थन पाएका राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनले ४२ ल्याएर सिटौलालाई पछ्याइरहेका छन्। त्यस्तै...

ललितपुरको तीनै क्षेत्रमा एमालेको अग्रता

1669003193cpn-uml.jpg
काठमाण्डौ । ललितपुरको तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ।  ललितपुर–१ मा १ हजार २८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका उदयशमशेर राणाले ४०२ मत ल्याउँदै सिलवाललाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन्।  ललितपुर–२ को पछिल्लो ...

ललितपुर–२ र ३ मा पनि एमालेको अग्रता कायमै

1669002631cpn-uml.jpg
काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर २ र ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।  ललितपुर–३मा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन्।  पछिल्लो मतपरिणामअनुसार १ हजार मत गन्दा खड्काले ४९७ मत पाएका छन्। खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले २८६ मतका साथ पछ्याइरहेकी छन्।  माओवादी केन्द्रकी पम्फा...

काठमाण्डौ–७ मा घन्टीको अग्रता, दोस्रोमा स्वतन्त्र उम्मेदवार

1669001607ghanti.jpg
काठमाण्डौ । प्रतिनिधिसभातर्फ काठमाण्डौ क्षेत्र नं. ७ को प्रारम्भिक मतगणनाको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का गणेश पराजुलीले अग्रता लिएका छन्।  पराजुलीलाई स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले पछ्याइरहेका छन्। पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् भने कायस्थले १०८ मत पाएका छन्। एमालेका उम्मेदवार श्यामकुमार घिमिरे...

ललितपुर-१ मा सिलवाललाई सुरुआती अग्रता

1669001107navaraj.jpg
काठमाण्डौ । ललितपुर क्षेत्र १ को प्रारम्भिक नतिजाअनुसार एमालेका नवराज सिलवालले अग्रता लिएका छन्।  सिलवाललाई कांग्रेसका उदयशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले पछ्याइरहेका छन्।  प्रारम्भिक नतिजाअनुसार सिलवालले ६६७ मत ल्याएर अग्रता लिइरहेका छन्।  राणा ४०१ र घिमिरे ९३ मत ल्याएर दोस्रो र तेस्रो स्थानमा...

काठमाण्डौ १, ४ र ५ मा कस्ले मार्ला बाजी ? यस्तो छ एक्जिट पोलको नतिजा

166897215631608456113222552319264897057540259873314443n.jpg
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तरगत मतदानको कार्य आइतबार सम्पन्न भएको छ ।  यसपटकको निर्वाचनमा विगतभन्दा फरक नतिजा आउने चौतर्फी विश्लेषणका बीच एक्जिट पोलका रिजल्टहरु पनि बाहिर आइरहेका छन् ।  मुलुकका सबै जिल्लाका सर्वसाधारण आएर बसेका कारण पनि राजधानी काठमाण्डौको नतिजालाई चासोका साथ हेरिने गरिन्छ ।  स्थानीय...

एक्जिट पोल: ५३% बढी मतसहित रवि लामिछानेले शानदार जित हासिल गर्नसक्ने

1668971061ravi.png
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निकै फराकिलो मतान्तरसहित जित हासिल गर्ने देखिएको छ ।  फ्याक्ट्स नेपाल नामक निजी संस्थाले आइतबार मत हालिसकेकाहरुसँग गरेको कुराकानीमा आधारित रही तयार गरेको एक्जिट पोलको नतिजाले यस्तो देखाएको हो ।  जसअनुसार रवि लामिछानेले चितवन २ निर्वाचन क्षेत्रमा सम्भावित निकटतम...

डा. शेखर कोइरालाको पक्षमा पल्ला भारि, लालबाबु पछारिनसक्ने

1668960555sssss.jpg
काठमाण्डौ । पछिल्लो समय नेपाली कांग्रेसमा प्रभावशाली नेताको छवि बनाएका डा. शेखर कोइरालाले यसपटकको चुनाव जित्नसक्ने सम्भावना देखिएको छ ।  मोरङको क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका डा. कोइरालाले यसपटक एमालेका कुनै बेलाका चर्चित नेता लालबाबु पण्डितलाई हराउने सम्भावना देखिएको हो ।  फ्याक्ट्स...

एक्जिट पोल: विश्वप्रकाश शर्माले मार्नसक्छन् बाजी

1668959783biswa111.jpg
काठमाण्डौ । फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा झापाको निर्वाचन क्षेत्रनम्बर १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित हुने अवस्था देखिएको छ ।  तर, त्यहाँ उनको प्रतिस्पर्धा एमालेका अग्नी खरेलसँग निकै कडा नै देखिएकोले यसै भन्न सकिने अवस्था चाहिँ छैन ।  एक्जिट पोलको नतिजाअनुसार विश्वप्रकाश शर्माले ४९ प्रतिशत मत...

राप्रपा अध्यक्ष लिङ्देनले हार्नसक्छन् !

1668959834rajendra.png
काठमाण्डौ । फ्याक्टस् नेपाल नामक संस्थाले गरेको एक्जिट पोलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हार्नसक्ने सम्भावना देखिएको छ ।  झापाको क्षेत्रनम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका अध्यक्ष लिङ्देनले यसपटक कांग्रेसका कृष्णप्रसाद सिटौलासँग झिनो मतान्तरले हार्नसक्ने सम्भावना देखिएको हो ।  एक्जिट...

एक्जिट पोल: केपी ओलीले शानदार मतसहित जित्ने, घण्टीको अवस्था दयनीय

166895992334444.jpg
काठमाण्डौ । फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलको नतिजामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शानदार मतसहित प्रतिनिधिसभाको निर्वाचन जित्ने देखिएको छ ।  झापाको निर्वाचन क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका ओलीले आफ्ना प्रतिस्पर्धीहरुलाई फराकिलो मतसहित हराउने देखिएको हो ।  एक्जिट पोलको...

६१% मत खसेको निर्वाचन आयोगको दाबी, 'अपेक्षाभन्दा कम मत खस्यो'

16689545561111.jpg
काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले अपेक्षा गरेभन्दा कम मत खसेको बताएका छन् ।  आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको विषयमा केहीबेरअघि आयोग परिसरमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ६१ प्रतिशत मत खसेको र यो आयोगले गरेको अपेक्षाभन्दा कम रहेको बताएका हुन् । उनले कतिपय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध