election 2079

मुस्ताङको प्रदेशसभा (क)मा कांग्रेसका नम्डु गुरुङ विजयी

1669026747namdu1.jpg
काठमाण्डौ। मुस्ताङको प्रदेशसभा (क) मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्।  गुरुङले निवर्तमान प्रदेशसभा सदस्य एवं एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पछि पार्दै विजयी भएका हुन्।  मतपरिणामअनुसार नम्डुले १ हजार ४८ मत प्राप्त गरेका छन्। विष्टले ७९३ मतमात्र पाएका छन्।  अहिले मुस्ताङ प्रदेशसभा (ख) को मतगणना चलिरहेको...

काठमाण्डौ–५ मा प्रदीप पौडेलको प्रारम्भिक अग्रता, ईश्वर पोखरेल ७ मतले पछाडि

1669024664pradeep.jpg
काठमाण्डौ। काठमाण्डौ–५ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ।  यो क्षेत्रको १०० मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता लिएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वीमा एमालेका वरिेष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन्।  पोखरेलले १८ मत पाएका छन्। उनी पौडेलभन्दा ७ मतले पछि परेका छ...

चितवन–२ मा कृष्णभक्तको अग्रता, रवि तेस्रो स्थानमा

1669023519rabi.png
काठमाण्डौ । चितवन–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म त्यस क्षेत्रमा ३०० मत गणना भएको छ। जसमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत प्राप्त गरी अग्रता स्थानमा छन्।  पोखरेलको निकटतम प्रतिद्वन्द्वीमा सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ छन्। श्रेष्ठले ९७ मतसहित दोस्रो स्थानमा छन्।  उता राष्ट्रिय...

1695556604Online-Ad.gif

काठमाण्डौ–१ मा प्रकाशमान नै अगाडि, तेस्रो स्थानमा रवीन्द्र मिश्र

1669020325prakash.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।  पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार प्रकाशमान सिंह १ हजार ११८ मतका साथ अग्रस्थानमा छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई ९९ मतले पछि पारेका छन्।  सिंह निकटतम प्रतिद्वन्द्वीका रुपमा एमाले किरण पौडेल रहेका छन्। उनले अहिलेसम्म १ हजार १९ मत...

काठमाण्डौ–४मा राजनसँग मतान्तर बढाउँदै गगन, अग्रता कायमै

1669019807gagan.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले आफ्ना प्रतिद्वन्द्वीसँगको मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्। अहिलेसम्म त्यस क्षेत्रको बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना सकिँदा थापाले १ हजार ३५७ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजन भट्टराईले ९४७ मत ल्याएका...

दाङ–३मा कोमल वली अगाडि, दीपक गिरी दोस्रो स्थानमा

1669019271Komal-oli.jpg
काठमाण्डौ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले सुरुआती अग्रता लिएकी छन्।  ताजा मतपरिणामअनुसार वलीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीलाई १५ मतले पछि पार्दै अग्रता लिएकी छन्।  वलीले अहिलेसम्म १२८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गिरीले ११३ मत पाएका छन्।  राष्ट्रिय स्वतन्त्र...

ललितपुर–२ अपडेट: फराकिलो मतान्तरका साथ एमालेको अग्रता कायमै

1669018671cpn-uml.jpg
काठमाण्डौ । ललितपुर क्षेत्र नं. २ फराकिलो मतान्तरका साथ एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायम राखेका छन्।  पछिल्लो मतपरिणामअनुसार महर्जनले ५ हजार ७७८ मत प्राप्त गरेका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यलाई १ हजार १७८ मतले पछि पारेका छन्।  शाक्यले ४ हजार ६०० मत प्राप्त गरेका छन्।...

काठमाण्डौ–१०मा कांग्रेसको प्रारम्भिक अग्रता, घन्टी पछि-पछि

1669018112nepali-congress.jpg
काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले प्रारम्भिक अग्रता लिएका छन्।  अहिले कीर्तिपुरको त्रिवि स्मृति भवनमा यो क्षेत्रको मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनाअनुसार केसीले १ हजार ८० मत ल्याएका छन्।  केसीका निकटम प्रतिद्वन्द्वीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट देखिएका...

कुन क्षेत्रमा कसको अग्रता ?

1669017629election.png
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अहिले केही क्षेत्रमा भइरहेको छ। मुस्ताङ १ को अन्तिम नतिजा पनि आइसकेको छ।  हाल मतगणना भइरहेको क्षेत्रमध्ये एमालेले ६ स्थानमा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा अगाडि देखिएको छ।  त्यस्तै कांग्रेसले पनि ३ स्थानमा अग्रता लिइरहेको छ। मनाङमा कांग्रेसका...

भक्तपुर–१मा राप्रपाको अग्रता, झिनो मतले एमाले दोस्रो

1669015651bharat.jpg
काठमाण्डौ । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले प्रारम्भिक अग्रता लिएको छ।  अहिलेसम्मको मतगणनाअनुसार राप्रपा उम्मेदवार भरतबहादुर खड्काले अग्रता लिएका हुन्। उनले ३५९ मत पाएका छन्।  खड्कालाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। उनले ३५६ मत पाएका छन्।  नेमकिपाका उम्मेदवार प्रेम...

झापा–३ मा सिटौलालाई पछि पार्दै लिङ्देनको अग्रता

1669014980krishna.jpg
काठमाण्डौ । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। अहिलेसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन्। लिङ्देनलाई नेकपा एमालेको समर्थन रहेको छ।   ...

काठमाण्डौ–४ः गगन र राजनबीच सुरुआतमै तीव्र प्रतिस्पर्धा

1669014214gagan.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं. ४ मा प्रमुख दलका उम्मेदवारहरुबीच सुरुआती मतपरिणामै कडा प्रतिस्पर्धा देखिएको छ। कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको हो।  अहिले १ हजार ५०० मत गन्दा सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । यो हिसाबले थापा मात्र ३५ मतले...

काठमाण्डौ–६ र ८ मा घन्टीकै सुरुआती अग्रता

1669012937ghanti.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)ले सुरुआती अग्रता लिएको छ।  काठमाण्डौ–६मा २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतका साथ अग्रता लिएका छन्। उनलाई एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन्। खनालले ५१ मत प्राप्त गरेका छन्।  तेस्रो स्थानमा कांग्रेसका भीमसेनदास...

मुस्ताङबाट खोल्यो कांग्रेसले खाता, योगेश गौचन विजयी

1669012141mustang.jpg
काठमाण्डौ। प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ।  कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्। उनले ३ हजार ९९२ मत पाएका छन्।  गौचनले निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराएका हुन्। योगेशले ३ हजार ९९२ मत पाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश...

काठमाण्डौ–१मा प्रकाशमान सिंहले लिए अग्रता, रवीन्द्र मिश्र पछ्याउँदै

1669009427prakash.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्।  अहिलेसम्म यो क्षेत्रको ३ हजार १९६ मत गन्ने काम भएको छ। जसमा सिंहको ८१६ मत ल्याउँदै अग्रस्थानमा छन्।  सिंहलाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन्। उनले ७३५ मत पाएका छन्।  एमालेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध