election 2079

काभ्रे–२मा गोकुल बाँस्कोटा फराकिलो मतले पछाडि, शिव हुमागाईंको अग्रता कायमै

1669086607gokul.jpg
काठमाण्डौ । काभ्रे क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिव हुमागाईंले अग्रता कायमै राखेका छन्। यो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा फराकिलो मतान्तरले पछि परेका छन्।  अहिलेसम्म यस क्षेत्रमा ७ हजार ८५० मत गणना भएको छ। जसमा ४ हजार ११५ प्राप्त गरी अग्रता कायमै राखेका छन्।  हुमागाईंका निकटतम...

गोरखा–२मा प्रचण्डको फराकिलो मतले अग्रता, एमाले तेस्रो

1669085943prachanda.jpg
काठमाण्डौ । गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन्।  त्यस क्षेत्रमा अहिलेसम्म ८ हजार ५४० मत गणना भएको छ। जसमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डले ४ हजार ८३२ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका...

चितवन–२ अपडेट : रवि लामिछाने लिए अग्रता, कृष्णभक्त पछि परे

1669085435rabi.png
काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।  पछिल्लो मत परिणामअनुसार लामिछानेले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका हुन्। यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका लामिछानेको मतको अग्रता बढ्न थालेका छन्।  अहिलेसम्म लामिछानेले ३ हजार ९४९ मत पाएका छन्। यसअघि तेस्रो...

1695556604Online-Ad.gif

चितवन–१ मा फराकिलो मतान्तरले हरि ढकालको अग्रता, पछि-पछि विश्वनाथ र सुरेन्द्र पाण्डे

1669083380hari.jpg
काठमाण्डौ । चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार सेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन्। उनी कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलभन्दा १ हजार २१४ मतले अगाडि छन्।  पौडेल अहिले दोस्रो स्थानमा...

मुस्ताङमा कांग्रेसको ‘क्लिन स्विप’

1669035731pra.jpg
काठमाण्डौ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ।  एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य ‘क’ र ‘ख’ गरी ३ सिटमै विजयी भएको हो।  प्रतिनिधिसभातर्फ मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। उनले ३ हजार ९९२...

चितवन–१ अपडेटः कांग्रेसका विश्वनाथसँग मतान्तर घटाउँदै हरि ढकाल

1669035017hari.jpg
काठमाण्डौ । चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार सेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालले आफ्ना प्रतिद्वन्द्वीसँगको मतान्तर खुम्चाउँदै लगेका छन्।  अहिलेसम्म चितवन–१ मा ३ हजार ४३८ मतगणना भएको छ। जसमा कांग्रेसका विश्वनाथ पौडेलले १ हजार १२१ मत ल्याएर अग्रस्थानमा छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हरि...

प्रतिनिधिसभातर्फ कांग्रेसले २८ क्षेत्रमा अग्रता लिँदा अन्य पार्टीको अवस्था कस्तो ?

1669034119nepali-congress.jpg
काठमाण्डौ । अहिले विभिन्न स्थानमा मतगणना कार्य जारी रहेको छ।  मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले २८ क्षेत्रमा अग्रता लिइरहेको छ। एक क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्। त्यस्तै एमालेले १५ ठाउँमा अगाडि देखिएको छ। अग्रताका हिसाबले एमाले दोस्रो स्थानमा...

झापा–५मा एमाले अध्यक्ष केपी ओलीको फराकिलो मतान्तरले अग्रता कायमै

1669033466kp-oli.jpg
काठमाण्डौ । झापा क्षेत्र नं. ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन्।  त्यस क्षेत्रमा अहिलेसम्म ६ हजार २१५ मत गणना गरिएको छ। अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको छ।  अहिलेसम्म ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले १...

नवलपरासी–१मा विनोद चौधरीको अग्रता, हृदयेश त्रिपाठी ३०० मतले पछाडि

1669032788binod.jpg
काठमाण्डौ । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। अहिलेसम्म १ हजार ८०० मत गन्दा चौधरीले ८०० मत ल्याएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई ३०० मतले पछाडि पारेका छन्।  त्रिपाठीले ५०० मत ल्याएका छन्। त्रिपाठीलाई यो...

झापा–५ मा फराकिलो मतान्तरका साथ केपी ओली अग्रस्थानमा, खगेन्द्र अधिकारी पछि-पछि

1669031110kp-oli.jpg
काठमाण्डौ । झापा क्षेत्र नं. ५ मा पछिल्लो मतपरिणाममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अग्रता लिएका छन्।  हालसम्मको मतगणनाअनुसार ओलीले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायम राखेका छन्। उनले २ हजार २०० मत प्राप्त गरेका छन्।  यो क्षेत्रमा कांग्रेसका उम्मेदवार खगेन्द्र...

चितवन–१मा विश्वनाथलाई कडा टक्कर दिँदै हरि ढकाल, तेस्रो स्थानमा सुरेन्द्र पाण्डे

1669030150hari.jpg
काठमाण्डौ । चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सेयर लगानीकर्ताका अगुवा हरि ढकाल प्रारम्भिक मतपरिणाममा आकर्षक मत पाइरहेका छन्।  अहिलेसम्मको मतपरिणामअनुसार ढकालले ६२४ मत प्राप्त गरेका छन्। उनी दोस्रो स्थानमा छन्।  ढकाल कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलभन्दा ८० मतले पछाडि छन्। पौडेल ७०४ मत प्राप्त गरी...

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई प्रारम्भिक अग्रता

1669029306shre.jpg
काठमाण्डौ । डडेल्धुराको प्रारम्भिक मतपरिणाममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।  अहिलेसम्म १०० मत गन्दा देउवाले ४८ मत पाएर अग्रता लिएका हुन्। कांग्रेस (बीपी) का कर्ण मल्लले ४२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले भने १७ मत पाएका छन्।   ...

काठमाण्डौ–२मा सोविताको अग्रता, ओनसरी तेस्रो स्थानमा

1669028753sovita.jpg
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन्।  सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा सोविताले २७८ मत ल्याएर अग्रता लिएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयालले १६६ ल्याएका छन्।  तेस्रो स्थानमा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती...

रुपन्देही–२मा घन्टीको सुरुआती अग्रता, विष्णु पौडेल पछाडि

1669028146ghanti.jpg
काठमाण्डौ । रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १२६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वीमा एमाले उपाध्यक्ष विष्णु पौडेल छन्।  पौडेलले ८२ मत पाएका छन्। उनी गणेश पौडेलभन्दा ४४ मतले पछाडि छन्। यो...

ललितपुर–३मा तोसिमा कार्कीले लिइन् अग्रता, पम्फा भुसाल तेस्रो स्थानमा

1669027401toshima.jpg
काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्।  अहिलेसम्म ४ हजार ९०५ मत गन्दा कार्कीले एमालेका अमृत खड्कालाई पछि पार्दै अग्रता लिएकी हुन्। कार्कीले १ हजार ४८२ मत प्राप्त गरेकी छन्।  यसअघि अग्रता लिँदै आएका खड्का भने दोस्रो स्थानमा झरेका छन्। उनले १ हजार ४४८ प्राप्त गरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध