election 2079

काठमाण्डौको क्षेत्रनम्बर १ र ४ मा आजै रातिदेखि मतगणना हुने

16689534991111.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लाको निर्वाचन क्षेत्रनम्बर १ र ४ मा आजै रातिदेखि मतगणना सुरु हुने भएको छ ।  जिल्ला निर्वाचन कार्यालय काठमाण्डौका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भइसकेको र सर्वदलीय बैठकपछि आजै रातिदेखि मतगणना थालिनेछ ।  कार्यालयका अनुसार काठमाण्डौको निर्वाचन क्षेत्रनम्बर १ को मतगणना बानेश्वरको संसद भवनमा रहेको...

पूर्वप्रधानमन्त्रीमध्ये झलनाथ डेञ्जर जोनमा, के देउवा पनि हार्दैछन् ?

1668951192deuba.jpg
काठमाण्डौ । आज सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका पूर्वप्रधानमन्त्रीहरुमध्ये झलनाथ खनाल ‘डेञ्जर जोन’मा पर्ने सम्भावना देखिएको छ ।  ‘फ्याक्टस् नेपाल’ नामक संस्थाले गरेको ओपिनियन पोलको नतिजाअनुसार इलाम–१ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेद्वार पूर्व प्रधानमन्त्री झलनाथ...

घण्टीले चितवनमा ‘क्लीन स्वीप’ गर्नसक्ने, अरु कहाँ-कहाँ दिंदैछ सरप्राइज ?

1668950104rsp.jpeg
काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको संसदीय निर्वाचनमा ‘सरप्राइज’ दिने देखिएको छ ।  समानुपातिकतर्फ देशैभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्नेको लहर नै देखिएको छ । सामाजिक सञ्जालहरुमा युवा तथा परिवर्तनकामी मतदाताले घण्टीमा मत हालेको बताइरहेका छन् । पूरापूर सामाजिक सञ्जाल...

1695556604Online-Ad.gif

ओपिनियन पोलको प्रक्षेपण: रवि लामिछानेको पार्टी संसदको तेश्रो शक्ति बन्ने !

1668947992ravi.png
काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज सम्पन्न निर्वाचनमा अनपेक्षित मतपरिणाम ल्याउने देखिएको छ ।  देशभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’प्रति मतदातामा अनपेक्षित आकर्षण देखिएको छ ।  देशका अधिकांश क्षेत्रका मतदान केन्द्रहरुमा मतदान सकिइसकेको छ । योसँगै अब घण्टीप्रतिको जनमतको अवस्था के होला भन्ने...

आमजनताले केही परिवर्तन खोजेको जस्तो आभास भयो : बैंकर

1668933655ceos123.jpg
– रेखा चन्द काठमाण्डौ । आज देशभर प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ। उच्च तहका नेतादेखि आमसर्वसाधारणसम्म तथा उद्योगी तथा व्यवसायी अनि बैंकरहरु अहिले मतदान गर्न आआफ्नो मतदानस्थल पुगिरहेका छन्। मतदान कार्य शान्तिपूर्ण रुपमा...

देउवा, ओली अनि दाहाल, कसले कहाँबाट गरे मतदान ?

1668930123sher-bd.jpg
काठमाण्डौ । देशभर आज प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी रहेको छ। मतदान प्रक्रियामा नेतादेखि सर्वसाधारणसम्मको उत्साहजनक सहभागिता रहेको देखिएको छ। केही ठाउँमा छिटफुट घटनाबाहेक सबैतिर शान्तिपूर्ण ढंगले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। डडेलधुराको...

हरि ढकाल र नयन बास्तोलाले गरे मतदान

1668925044hari-nayan.jpg
काठमाण्डौ । देशभर आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ।  देशभर कडा सुरक्षाबीच मतदान कार्य भइरहेको हो। बिहानैदेखि मतदाता र उम्मेदवारले मतदान गरिरहेका छन्।  यसपालिको निर्वाचनमा पुँजीबजार सक्रिय लगानीकर्ताहरु पनि उम्मेदवार बनेका छन्।  पुँजीबजारका अगुवा लगानीकर्ता हरि ढकालले चितवन क्षेत्र नम्बर १...

मतदान गर्दै ईश्वर पोखरेल भने-‘मतपरिणाम एमालेको पक्षमा आउँछ’

1668925117P2580667.JPG
काठमाण्डौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्।  बिहान ८ः३० बजे मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए। उनले मतपरिणाम...

मतगणना आज रातिबाटै सुरु गरिने, मंसिर २२ भित्र सबै नतिजा आउने

1668925142election-commission.jpg
काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने जनाएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भोट हाल्ने व्यवस्था गरिएको छ। मतगणना सकिएको २ घन्टासम्म अर्थात राति ७ बजेसम्म मतपेटिका संकलन गर्ने र राति ९ बजेदेखि मतगणना कार्य सुरु गरिने आयोगले जनाएको छ।  काठमाण्डौ उपत्यकालगायत तराईका...

मतदान गर्न देशभर बिहानैदेखि मतदाताको लाइन, यी कागजपत्र देखाएर पनि भोट हाल्न पाइन्छ ?

1668912830election.jpg
काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आज (मंसिर ४ गते) देशभर मतदान सुरु भइसकेको छ।  मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। बिहानै मतादान केन्द्रहरुमा मतदाताको लाइन देखिएको थियो।  आगामी ५ वर्षका लागि प्रतिनिधि र प्रदेशसभा सदस्य चयन गर्न मतदाताहरुले उत्साहपूर्वक भोट हालिरहेका...

कस्ता उम्मेद्वारलाई भोट दिने ? यस्तो छ बैंकरको सुझाव

1668762361nepal-votes.jpg
-रेखा चन्द काठमाण्डौ । देश यतिबेला चुनाबी महासङ्ग्राममा होमिएको छ। देशभरका मतदाताहरु आगामी ५ वर्षका लागि योग्य उम्मेदवारलाई मतदान गर्न आतुर छन्। यद्यपि भोलि ३ गते एकदिन मात्रै बाँकी रहेको र बिहीबार रातिदेखि  मौन अवधि सुरु भएकाले उम्मेदवारहरुको खुलेआम प्रचारबाजी भने रोकिएको छ।  यसपटक चुनावको माहौल विगतको तुलनामा बिल्कुलै फरक छ।...

मौनअवधिमै बग्छ पैसाको खोलो, निर्वाचन आयोगले तोक्यो गर्न नहुने काम

1668737778ec.jpg
काठमाण्डौ । मतदान हुनुअघिको अन्तिम ४८ घण्टा अर्थात मौन अवधि हिजो राति १२ बजेदेखि सुरु भएको छ । यो अवधिमा गर्न नहुने भनी निस्तेज गरिएका काम नगर्न नगराउन निर्वाचन आयोगले आह्वान गरेको छ ।  मतदान हुनुअघिको अन्तिम ४८ घण्टामा मतदातालाई प्रलोभनमा पार्नका लागि विभिन्न गतिविधि हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोगले प्रत्येक...

कांग्रेसको घोषणा : ६५ वर्षमै वृद्धभत्ता, ५० युनिटसम्म बिजुली निःशुल्क (पूर्णपाठसहित)

1667042245congress.jpg
काठमाण्डौ । नेपाली कांग्रेसले मंसिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर आज (शनिबार) आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।  कांग्रेसको घोषणापत्रमा अर्थतन्त्रमा हाल देखिएका चुनौतीका समाधान गर्ने कार्यक्रम र देशलाई समुन्नत बनाउने दिगो कार्ययोजना समेटिएका छन्।  कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५...

सेयर विश्लेषक तिवारी चुनावी मैदानमा, सिरहा–४ बाट दिए उम्मेदवारी

1665477548Bimal-tiwari-2.jpeg
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक डा. विमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।  तिवारीले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका छन्।  उम्मेदवारी दर्ता गरेपछि तिवारीले आफ्नो उपस्थिति विद्यमान समयमा...

सेयर लगानीकर्ताका नेताहरुले कहाँ–कहाँबाट दिए उम्मेदवारी ?

1665317022hari.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने काम भएको छ।  चुनावका लागि प्रत्यक्षतर्फ आज सेयर बजारका अगुवा तथा लगानीकर्ताहरुले पनि निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन दर्ता गरेका छन्। लगानीकर्ता संघसंठनका नेताहरुले पटक–पटक लगानीकर्ता र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध