fncci

तरकारी उत्पादक व्यवसायी र कृषकहरूबीच बी टु बी कार्यक्रम सम्पन्न

1704885128fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा तरकारी उत्पादक व्यवसायी र कृषकहरूबीच बी टु बी कार्यक्रम सम्पन्न भएको छ । तरकारी उत्पादक व्यवसायी र कृषकबीच व्यापारिक सम्बन्ध स्थापना गर्ने उदेश्यले मोरङको बुढीगंगा मुडेरीमा सम्पन्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।  उक्त कार्यक्रममा महासघं कोशी प्रदेशका प्रशासकीय...

निजी क्षेत्रले गर्‍यो काटिएको लाइन जोड्ने निर्णयको स्वागत, ‘न्यायिक आयोगले दीर्घकालीन समाधान गरोस’

1704868874fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले मन्त्रीपरिषदबाट भएको निर्णयको स्वागत गरेको छ । महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै आफुले दिएको सुझाव अनुसार सरकारले न्यायिक आयोग गठन गर्ने तथा तत्काल लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिने भनि गरेको निर्णयको स्वागत गरेको बताएको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको...

नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः महासंघ अध्यक्ष ढकाल

1704682481823-170384673820213018998chandradhakal.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।  कोहलपुर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा तथा २५ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । भर्चुअल माध्यमबाट बोल्दै ढकालले अर्थतन्त्र...

1695556604Online-Ad.gif

उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई अध्यक्ष ढकालको आग्रह

1704592931dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिएका छन् ।  उद्योग वाणिज्य संघ चितवनको ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले उद्योगको विद्युत उत्पादन,...

राजस्व विभागका महानिर्देशकलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा राय सुझाव पेश

1704454738fncci.jpg
काठमाण्डौ । आन्तरीक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश टोलिबीच भेटवार्ता भएको छ ।   आन्तरीक राजश्व कार्यालय विराटनगरले कर सम्बन्धि विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेतृत्वमा भेटवार्ता भएको हो...

महासंघ र कानून मन्त्रीबीच भेट, होटल व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगमा राख्न माग

1704427373MinistryMeeting.jpg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेटवार्ता गरेको छ । संघकोे पर्यटन तथा हवाई यातायात समितिले मन्त्रि गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह गरेका हुन् । भेटका क्रममा समितिले होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी सोही...

विद्युत् प्राधिकरण र उद्योगी बीच दोहोरी, ‘विद्युतको शुल्क तिर्नुस’,‘प्रमाण दिए तिर्छौं’

1704011802kul.jpg
काठमाण्डौ ।डेडिकेटेड फिडर एबम् ट्रंक लाइन बिवाद सुल्झिने संकेत देखिएको छैन । नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायी आ-आफ्नै अडानमा रहेका कारण यो समस्याले तत्कालै समाधानको बाटो खोज्ने संकेत भने देखिएको छैन । यसैबीच नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणको अधिकार महसुल तोक्ने नभई...

उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न ढकालको आग्रह

170384673820213018998chandradhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।  चरिकोटमा आजदेखि सुरुभएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र...

गण्डकी प्रदेशका विकास तथा पर्यटन पुर्वाधारको पूर्णता र शीघ्र सञ्चालनका लागि अध्यक्ष ढकालको आग्रह

1703678833chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि आग्रह गरेका छन् । बुधबार बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा कालीगण्डकी कोरिडोर र मध्य पहाडी...

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई मातृशोक

1703657343golchha.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । उनको आमा पुखराज देबी गोल्छाको नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।स्वर्गीय गोल्छाको अपरान्ह २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले बताएको छ । हुलासचन्द र पुखराज देबीका शेखरसहितका चार छोरा छन् । ...

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन व्यवसायीको माग

1703423180fm.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । समितिले आइतबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी यस्तो माग गरेको हो । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई...

'अहिलेको मौद्रिक नीति पहिल्यै ल्याएको भए हजारौं व्यवसायी विस्थापित हुनुपर्ने थिएन'

17021272744062732063594607167613843525875745126591012n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताएका छन् ।  सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष...

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन एफएनसीसीआई अध्यक्षको सुझाव

1701089332chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन्।  'छैठौँ सामाजिक सुरक्षा दिवस २०८०'को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कृषि समाचार सम्प्रेषण तालिम

1701082795fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धि अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रबर्द्धन रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको स्वास्थ्य तथा शिप विकास समिति विस्तार

1700995463fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समितिको विस्तार गरेको छ ।  महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघको उक्त समिति विस्तार भएको हो । उक्त समितिका सदस्यहरुमा डा फरवाड सिलवाल,डा शिव अधिकारी, विकास अधिकारी,कुमार खतिवडा,बाबुराम खतिवडा,योगेन्द्र प्रसाद मेहेता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध