fncci

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छः ढकाल

1686660182352865419640104831028776123600816519551873n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्।  भारतको कलकत्तामा मंगलबार बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय...

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

1686310919348377453125804303833806531264323893685221n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अंगबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन्।  वीरगन्जमा शुक्रबार आयोजित औद्योगिक प्रवर्द्धन...

‘बजेटमा राखिएको आन्तरिक राजस्व २०% भन्दा बढी हुने अपेक्षा पूरा गर्न कठिन’

1685529294Picture-1.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा राखिएको आन्तरिक राजस्व २० प्रतिशतभन्दा बढी हुने अपेक्षा पूरा गर्न कठिन रहेको जनाएको छ।  बजेटमा आफ्नो धारणा सार्वजनिक गर्दै महासंघ कोशी प्रदेशले राजस्व प्रशासन सुधारका लागि तय गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन र व्यावसायिक गतिविधिको...

1695556604Online-Ad.gif

‘कोशी अरु प्रदेशभन्दा धेरै नै सम्भावना बोकेको प्रदेश’

1684482357WhatsApp-Image-2023-05-19-at-1.00.14-PM-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा भनेको कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको बताएका छन्।  कोशी प्रदेशका लागि आार्थिक वर्ष २०८०–८१ को पूर्वबजेट सन्दर्भमा आयोजित अन्तर्क्रियामा...

सेयर कर्जामा १२ करोडको सीमा हटाउन र जोखिम भार घटाउन राष्ट्र बैंकलाई महासंघको सुझाव

16835489893442980082013168060440586299093376936628687n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन र जोखिम भार प्रतिशतलाई पनि घटाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।  महासंघका तर्फबाट राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९–८० को त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो...

चेम्बर र एफएनसीसीआईले ब्याजदर घटाउन संयुक्त पहल गर्ने

16831069648F8A0831a.JPG
काठमाण्डौ । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ।  महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित कार्यसमितिलाई काठमाण्डौको जमलस्थित चेम्बर भवनमा बधाइ एवं स्वागत गर्ने क्रममा उच्च...

एफएनसीसीआईमा उच्चस्तरीय विज्ञ समूह गठन, सरकारलाई राय-सुझाव पेस गर्न थप सहयोग पुग्ने विश्वास

1683033876fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ।  अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो। समूहमा...

‘डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारी आवश्यक’

1683021866343263778134519929604578890453504149308920n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि आह्वान गरेका छन्।  ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई...

न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रमाथि छलफल

1682675329IMG-20230428-WA0003.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँगको सहकार्यमा काठमाण्डौमा ‘नेपालमा न्यूनतम पारिश्रमिक नीति तथा निर्धारण पद्दति’ शीर्षकमा संवाद कार्यक्रम आयोजना गरिएको छ।  कार्यक्रममा न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रका विषयमा छलफल गरिएको थियो। आधारपत्र महासंघले आईएलओको...

निजी क्षेत्रलाई अख्तियारको अनुसन्धान क्षेत्राधिकारमा राख्न लागिएकोमा छाता संगठनहरुको आपत्ति

1682337825cni.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता संगठनहरुले आपत्ति जनाएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। हालै ...

एफएनसीसीआईमा स्थायी समिति र सदस्यता समिति गठन

1682336883fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा स्थायी समिति र सदस्यता समिति गठन भएको छ।  महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ।  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको...

महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच भेटवार्ता, तरलता बढाउँदै ब्याजदर घटाउने विषयमा छलफल

16819126553389000305603703162240726254886627803679364n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ।  नेपाल राष्ट्र बैंक बालुवाटारमा बुधबार भएको भेटवार्तामा...

नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

168164106733844680463960200604322491581939470298884663n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार बिहान महासंघको  अध्यक्षका रुपमा पदभार ग्रहण गरेका छन्।  ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट महासंघको २०औँ अध्यक्षमा निर्वाचित भएका हुन्। ढकाल महासंघको विधानअनुसार यही चैत २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारणसभाबाट स्वतः अध्यक्ष...

एफएनसीसीआईको अध्यक्ष बने चन्द्र ढकाल, यी हुन् उनका ५ प्राथमिकता

1681393383chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा  चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।  महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औँ साधारणसभामार्फत महासंघको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् । अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्...

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले बाजी मारे

1681387662anjan.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले बाजी मारेका छन् ।  वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठ ब्याक भएपछि अञ्जन श्रेष्ठ सहमतिमा वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।  महासंघको विधानअनुसार उनी भावी अध्यक्ष सुनिश्चित भएका छन् ।  हिजो भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध