goodwill finance ltd

गुडविल फाइनान्सको साधारण सभा माघमा,यस्ता छन् मुख्य अजेण्डा

1704684845823-1583039212gfil.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।   कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभाका लागि नयाँ मिति तय गरेको हो । बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आगामी माघ १५ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

गुडविल फाइनान्सको ऋणपत्र किन्ने आज अन्तिम अवसर, कति पाइन्छ ब्याज?

1584240661goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा खरिद आवेदन दिने आज आइतबार अन्तिम अवसर रहेको छ।  कम्पनीले गत फागुन २८ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको '१२% गुड्विल फाइनान्स लिमीटेड डिवेञ्चर-२०८३' का इकाइ बिक्री खुला गरेको हो। कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २ लाख ५०...

गुडविल फाइनान्सको रु. २५ करोडको ऋणपत्र आजबाट बिक्री खुला, ब्याजदर कति?

1583894111debenture.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्र आज बुधबारदेखि बिक्री खुला गरिएको छ। वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको '१२% गुड्विल फाइनान्स लिमीटेड डिवेञ्चर-२०८३' का इकाइ बिक्री खुला गरिएको हो। यो फाइनान्स कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २ लाख ५० हजार इकाइले हुन आउने २५...

1695556604Online-Ad.gif

गुड्विल फाइनान्सको ऋणपत्र फागुन २८ देखि, वार्षिक ब्याज १२%

1583039212gfil.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेड(वित्तीय संस्था)को ऋणपत्र आगामी फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ ।  वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको '१२% गुड्विल फाइनान्स लिमीटेड डिवेञ्चर-२०८' का इकाई फागुन २८ गतेदेखि बिक्रीका लागि निश्कासन हुने भएको हो ।  ऋणपत्रका इकाईहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र...

गुडविल फाइनान्सद्वारा ६ महिनामै नाफामा ८६.४४%को छलाङ, ईपीएस रु. ९.७२ ले बढ्यो

1581047180goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार फाइनान्सले समीक्षा अवधिसम्म ६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ८६.४४ प्रतिशतले बढी...

दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन ?

1577768273sindhu.jpg
काठमाण्डौ । दुई बैंक र एक फाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (बुधबार) देखि बुक क्लोज गर्न लागेका सिन्धु विकास बैंक, ज्योति विकास बैंक र गुडविल फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । आजसम्म कायम सेयरधनीहरुमाध यी संस्थाका साधारणसभामा भाग लिन र...

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, १०% नगद लाभांश अनुमोदन गर्ने

1577167133Goodwill.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि नगद लाभांशमात्र प्रस्ताव गरेको गुडविल फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । फाइनान्सको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते मंगलबार काठमाण्डौको हात्तीसारस्थित गुडविल कम्प्लेक्समा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक...

गुड्विल फाइनान्सको ऋणपत्रमा लगानी गर्नु 'जोखिम' !

1576762457goodwill.jpg
काठमाण्डौ । राम्रो ब्याजदर पाइने आशामा गुड्विल फाइनान्स कम्पनी लिमीटेडले जारी गर्न लागेको ऋणपत्रमा आँखा चिम्लिएर लगानी गर्ने सोंच बनाउनुभएको छ भने क्रेडिट रेटिङ एजेन्सीको कुरा पनि सुन्न जरुरी हुन्छ ।  देशकै पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गुड्विल फाइनान्सको ऋणपत्रमा लगानी गर्नु जोखिम हुने भन्दै मध्यम रेटिङ प्रदान गरेको...

प्राइमले कैलाशलाई गाभ्ने पक्का, अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

1576761704kbbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले कैलाश विकास बैंक लिमीटेडलाई प्राप्ति गर्ने सम्बन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा प्राइम बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच हस्ताक्षर...

गुडविल फाइनान्सले नगद लाभांश बाँड्ने, कति ?

1576723823Goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले संस्थाको चुक्तापुँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने...

गुड्विल फाइनान्सले रु. २५ करोडको ऋणपत्र ल्याउने, वार्षिक ब्याज १२% पाइने

1574087560Debentures.jpg
काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनीपछि गुड्विल फाइनान्सले पनि ऋणपत्र निश्कासनको प्रक्रियालाई अगाडि बढाएको छ ।  गुड्विल फाइनान्स कम्पनी लिमीटेडले पनि आइसीएफसीले झै वार्षिक १२ प्रतिशत ब्याजदरको अफरसहित २५ करोड रुपैयाँको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।  ऋणपत्र दश वर्षे अवधिको हुनेछ । ऋणपत्रमा लगानी गर्नेलाई...

गुडविल फाइनान्सको खुद नाफामा १६.४८%को बढोत्तरी, रिजर्भमा १९३.२१%को छलाङ

1573529518goodwill-profit.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १६.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले समीक्षा...

गुड्विल फाइनान्सको लाभांश दरमा भारी संकुचन

1545890434goodwill.png
काठमाण्डौ । गुड्विल फाइनान्सले आफ्ना लगानीकर्तालाई ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  फाइनान्सको पुस ११ गते बसेको संचालक समितिको ३२४ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करअघिको प्रतिसेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीले गरेको प्रस्ताव अनुसार ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ...

गुड्विल फाइनान्सका प्रमुख सूचकमा पहिरै पहिरो !

1526183669goodwill.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गुड्विल फाइनान्सका प्रमुख बित्तीय स्वस्थता दर्शाउने प्रमुख सूचकहरुमा पहिरै पहिरो गएको छ ।  यो कम्पनीको खूद नाफादेखि खूद ब्याज आम्दानी, संचालन मुनाफा हुँदै जगेडाकोषमा समेत पहिरो गएको देखिएको हो ।  कम्पनीले यो अवधिमा २ करोड ७० लाख नाफा आर्जन गरेको छ, अघिल्लो वर्ष यही अवधिमा ५ करोड ८६ लाख...

गुड्विल र गुहेश्वरीको नाफा बढ्यो, मञ्जुश्रीको अवस्था धरासायी

1509865109financial-highlights.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले पनि आइतबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गरेका छन् ।  यी तीनमध्ये गुड्विल र गुहेश्वरीको नाफा बढेको छ भने मञ्जुश्रीको नाफा घटेको छ ।  गुड्विल फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध