himalayan general insurance

हिमालयन जनरल इन्स्योरेन्स डाक्यो वार्षिक साधारणसभा

1592300243Himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। बैठकले यही असार २९ गते सभा डाकेको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापागाउँमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...

नेप्सेमा एक विकास बैंकसहित कम्पनीको सेयरमूल्य समायोजन, कुन–कुन अनि कति–कति?

1589261253price-adjust.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले गत आर्थिक वर्षका लागि घोषणा गरिएको बोनस सेयरका लागि ती कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको छ। नेप्सले सप्तकोशी डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

1584938693himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...

1695556604Online-Ad.gif

एचजीआईद्वारा लगानीकर्तामाथि धोका, घोषित लाभांशमा २.७५% को कटौति

1580901467nnrrbb.jpg
काठमाण्डौ । बिमा कम्पनीका संचालक समितिहरुले प्रस्ताव गर्ने लाभांशको अंकलाई हेरेरै सेयरमा लगानी गर्नेहरुलाई धोका हुनसक्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) ।  यो कम्पनीले आफ्ना सेयरधनीका लागि तुलनात्मक रुपमा कम लाभांश प्रस्ताव गरेको थियो । तर, त्यही कम लाभांशमा पनि बिमा समितिले कैंची लगाएको छ । फलस्वरुप...

रु. ७०० बढी मूल्यको सेयर १०० मै पाइने अवसर आउँदै !

1580899392right.png
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको सेयर तपाईले रु. १०० मै पाउनुभयो भने ? हजूर यस्तै अवसर आउँदैछ बजारमा ।  गुराँस लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  अर्थात यो कम्पनीको सेयर तपाईले बुक क्लोज मितिअघि जति कित्ता किन्नुभयो, सोही...

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा पुनः बज्राचार्य

1561963140Right-share.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दोस्रो कार्यकालका लागि सुशील बज्राचार्य नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले २०७६ साउन १ गतेदेखि लागू हुने गरी बज्राचार्यलाई पुनः सीईओमा नियुक्त गरेको छ । बज्राचार्य अब चार वर्षका लागि सीईओ पदमा रहनेछन् ।...

कर्पोरेट भवन डिजाइन छनौटको नयाँ शैली, हिमालयन जनरल इन्स्योरेन्सको पृथक थालनी

1521211118hgi.jpg
काठमाण्डौ । हिमालयन जनरल ईन्स्योरेन्स लिमीटेडले आप्mनो स्थापनाको २५औं वर्ष प्रवेशको अवसरमा काठमाण्डौको बबरमहल स्थित आप्mनै ३५ आना जग्गामा बनाईने कम्पनीको कर्पोरेट भवनको प्रारुप छनौट गरेको छ ।  कम्पनीले सोसाईटि अफ नेप्लीज आर्किटेक्टस्(सोना) मार्फत भवन प्रारुप प्रतियोगिता आह्वान गरेका थियो । सानेपास्थित समिट होटलमा आयोजित...

हिमालयन जनरलको नाफा बढ्यो, रिजर्ब र बिमा कोष मजबुत

1518160665profit.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सको चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफा बढेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा ४ करोड ३ लाख रुपैयाँ रहेकामा बढेर ५ करोड १० लाखको उचाईमा पुुगेको हो । यसरी कम्पनीको नाफामा २६.५५ प्रतिशतको प्रगति भएको देखिएको हो ।  कम्पनीको प्रिमियम बापतको आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ४४ करोड...

हिमालयन जनरल इन्स्योरेन्सले १५% नगद लाभांश दिने

1511328661cash.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले आफना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीको मंसिर ५ गते सम्पन्न २१९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।  यो कम्पनीको असार मसान्तसम्मको...

हिमालयन जनरल इन्स्योरेन्स: २६ लाखले नाफा बढ्दा जगेडाकोषमा १.९ करोडको पहिरो

1510810535hgi.png
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ९७ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले १० करोड ४९ लाख बिमा शुल्कबाट खूद आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ८ करोड २२ लाखमा...

हिमालयन जनरल इन्स्योरेन्सको ७१.५ हजार कित्ता सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1509949760sold.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७ सय रुपैयाँ बढीमा कारोबार भइरहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी कात्तिक २७ गतेदेखि अबितरित हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।  यो बिमा कम्पनीले ७१ ह्जार ५ सय ३० कित्ता अबितरित साधारण सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।  यो कम्पनीले गत असार २८ देखि भदौ ९ गतेसम्म...

हिमालयन जनरलको नाफामा यस्तो सुस्तता किन ?

1502855303hgi-ss.jpg
काठमाण्डौ । हिमालय जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा खूदनाफातर्फ ११ लाखको मात्र प्रगति निकालेको छ । अघिल्लो वर्ष १३ करोड ८ लाख रहेको यो कम्पनीको खूद नाफा केही बढेर समीक्षा अवधिमा १३ करोड १९ लाख मात्र पुुगेको हो ।  यो अवधिमा हिमालयनले २७ करोड २७ लाख रुपैयाँ बिमा शुल्क बापत आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १३ लाख...

असार २८ देखि हिमालयन इन्स्योरेन्सको हकप्रद, १६ गते बुक क्लोज

1498542422hgil.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले आगामी असार २८ गतेदेखि १६६.६७ प्रतिशत अर्थात कुल ६४ लाख २० हजार कित्ता हकप्रदको बिक्री खुल्ला गर्ने भएको छ ।  आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरिने हकप्रदमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।  हिमालयनले हकप्रदका लागि बुक क्लोजको मिति असार १६ लाई तोकेको छ । यसको अर्थ असार १५ गतेसम्म यो...

हिमालयन इन्स्योरेन्सलाई १६६.६७% हकप्रद निश्कासनको स्वीकृति

1497370496hgi.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई १६६.६७ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  योसँगै अब हिमालयन जनरल इन्स्योेरेन्सले आफ्ना सेयरधनीलाई १ सय रुपैयाँ अंकित मूल्यका कुल ६४ लाख हकप्रद निश्कासन गर्नेछ ।  एनएमबी क्यापिटल लिमीटेडले यो बिमा कम्पनीको हकप्रद निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ...

बिमा कम्पनीमा पनि चुक्तापूँजी वृद्धिको चटारो, हिमालयन जनरल पुग्यो बोर्ड

1491287283hgi.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी पनि १६६ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  बिमा समितिले बिमा कम्पनीहरुको चुक्तापूँजीमा ४ गुणासम्मको वृद्धि गर्न निर्देशन दिएपछि चुक्तापूँजी बढाउने चटारो सुरु भएको हो ।  हिमालयन जनरल इन्स्यारेन्सले १ सय रुपैयाँ अंकित मूल्यको कुल ६४ लाख २० हजार कित्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध