IME Life Insurance Company Limited

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

1699189731Logo-IME.jpeg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  कम्पनीले गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी...

आफ्नो जन्मदिनमा साहिनाले गरिन् आफ्नै बीमा !

16970239723875505382962464998613308954915629345035600n.jpg
काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ट्रेन्ड चलेको छ। जन्मदिन, पास्नी, विवाह तथा चाडपर्वको उपलक्ष्यमा आफ्नो परिवार, साथीभाई वा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ।  यस्ता अवसरमा अन्य भौतिक सामग्रीभन्दा बीमा पोलिसी उपहार दिँदा बीमा क्षेत्रसँगै पोलिसी...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा रु. १० लाख बीमा दाबी भुक्तानी

1695803406Ime-Claim.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धरान शाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो।  आइएमई लाइफ इन्स्योरेन्स धरान शाखामार्फत २०७९ वैशाख २७ गते ५ लाख रुपैयाँ बीमांक रकमको जीवन बीमा गराएका मृतक बीमित कौशिला चेम्जोङको परिवारलाई मृत्यु दाबीबापतको रकम...

1695556604Online-Ad.gif

आइएमई लाइफको व्यतीत बीमालेखमा १००% ब्याज छुट

1695549379imelife.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुट दिने भएको छ।  कम्पनीले जुनसुकै व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज मिनाहा गर्ने भएको हो। कम्पनीले २०८० असोज ७ गतेदेखि ३० गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा सतप्रतिशत ब्याज छुट दिने जनाएको छ। कम्पनीका अनुसार...

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

1695378336imelife.png
– मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ला कि नगर्ला भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६३.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २६३.९१ रुपैयाँमा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर जारी...

बीमितमैत्री बन्दै आइएमई लाइफ, दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी

1695110005imelfe.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गइरहेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा मात्रै करिब सवा ३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।  कम्पनीले भदौ महिनामा मात्रै बीमितहरुबाट पर्न आएको दाबीबापत १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले यसअघि साउन महिनामा कुल १ करोड ४९ लाख ७...

पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार

16939876301693986898046-01.jpeg
काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ। विवाह, पास्नी, व्रतबन्ध, चाडपर्व, बर्थडे, विवाह उत्सवजस्ता अवसरमा आफ्ना परिवार, साथीभाइ तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ।  यसैबीच ललितपुर गोदावरीकी स्थायी बासिन्दा विन्दु श्रेष्ठले...

कर्मचारीलाई मख्ख बनाउँदै आईएमई लाइफ, यस्तो छ बोनस हिस्ट्री

1693571586bonus.jpg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई मख्ख बनाउँदै आइरहेको छ।  विगत ६ वर्षदेखि कम्पनीले आफ्ना कर्मचारीलाई दिने बोनस बढाउँदै गइरहेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले आर्थिक वर्ष २०७४–७५ देखि कर्मचारीलाई बोनस बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले कर्मचारीलाई ९८ लाख ९४ हजार रुपैयाँ बोनस...

आइएमई लाइफ इन्स्योरेन्सको एभरेस्ट टिमको ‘लिडर एक्सलेन्स अवार्ड’बाट २१ अभिकर्ता सम्मानित

1692518772IMG20230819162826.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीअन्तर्गत एभरेस्ट टिमले ‘लिडर एक्सलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।  काठमाण्डौको कलंकीस्थित मोर्डन पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा एभरेस्ट टिमअन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका ८० जना अभिकर्ताको उपस्थिति थियो। कार्यक्रममा एभरेस्ट टिममार्फत मात्रै चालु आर्थिक वर्ष...

छैटौँ वार्षिकोत्सवमा आइएमई लाइफ इन्स्योरेन्सद्वारा प्रभातफेरी तथा बृहत रक्तदान कार्यक्रम

1692358868Blood-Donation.jpg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौँ वर्ष पूरा गरेको उपलक्ष्यमा  आयोजित बृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएका कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए।   कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान...

आइएमई लाइफद्वारा एकैदिन ३ हजार युवालाई वित्तीय जनचेतनामूलक तालिम

1691916662ime-life-pic.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार युवा दिवसका अवसरमा देशैभर युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ।  कम्पनीले बीमा सचेतनाका साथै युवाहरुमा वित्तीय साक्षरता बढाउनका लागि सातै प्रदेशका शाखा कार्यालयबाट तालिम कार्यक्रमको आयोजना गरेको हो। कम्पनीले छैटौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरेको...

आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1691044214nepse.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइएमई लाइफ र रिपब्लिक मिडियाको आईपीओ सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ। तर,...

प्रिमियममा आईपीओ बिक्री गरेको आइएमई लाइफले दोस्रो बजारमा कति पाउला ओपनिङ रेन्ज ?

1689680686imelife.png
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ। कम्पनीको आईपीओ ९ लाख ६० हजार जनाले १०–१० कित्ताका दरले प्राप्त गरेका छन्।  यतिबेला आईपीओ प्राप्त गर्ने सेयरधनीमा कम्पनीको आईपीओले कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। आइएमई लाइफको आईपीओले पहिलो कारोबारका...

आईएमई लाइफको आईपीओ बाँडफाँड, ९.६० लाखले सेयर पाउँदा सवा २ लाख बढीको हात खाली

16894008693612553662352937155005774994963387065205635n.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे राखिएको थियो।  कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लािग...

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1689321517ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलि शनिबार बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे राखिएको छ।  कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध