interest rate

असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1686638927nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको आज बसेको बैठकले असार महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात् अब वाणिज्य बैंकहरुले जेठ महिनामा कायम निक्षेपको ब्याजदरलाई असार महिनामा...

गैरआवासीय नेपालीलाई पूँजीबजारमा लगानी खुल्ला गरिने

16844932503458957659936664653336608013012617807601534n.jpg
काठमाण्डौ । सरकारले गैरआवासीय नेपालीलाई पनि पूँजीबजारमा लगानी खुल्ला गरिने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल यस्तो घोषणा गरेका हुन् ।  सरकारले नीति तथा कार्यक्रममा आर्थिक समृद्धि र अर्थतन्त्र सुधारलाई विशेष प्राथमिकता दिएको देखिएको छ ।  सरकारले पूँजीबजारको...

जेठमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1683796107nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता...

1695556604Online-Ad.gif

नयाँ वर्षलाई रातो कार्पेट बिछ्याएर विदा भयो बजार, नेप्से एकदिन पनि किन टिकेन ?

16813821571111111.jpg
काठमाण्डौ । सेयर बजारमा आएको उछाल एकदिन पनि टिक्न सकेन । साल २०७९ को अन्तिम कारोबार दिन बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भयो । नयाँ वर्ष २०८० लाई बजारले रातो कार्पेट बिछ्याएर स्वागत गर्यो ।  यो दिन नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ को विन्दूमा सीमित हुन पुग्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेर १ अर्ब ६५ करोडमा सीमित...

सबै बैंकले घटाए निक्षेपको ब्याजदर, सानिमाले १% विन्दूले कर्जाको ब्याजदर घटायो

1681357154111.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जाको ब्याजदर समेत घटाएर प्रकाशित गरेका छन् ।  बैशाख १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर आज प्रकाशित गरेका हुन् ।  निक्षेपको ब्याजदर नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले हिजो गरेको निर्णयका आधारमा घटाइएको छ...

हिजो र आज बनेको क्याण्डलले करिब २० वटा क्याण्डललाई ढाक्यो, बोलिङ्गरको मध्यब्याण्ड पनि ब्रेक

1681296174market-pic.png
काठमाण्डौ । आज बजार दिनभर नै निरन्तर रुपमा बढेर बन्द भयो । बिहान खुलेदेखि बढेको बजार लामो समयपछि ९२ अंकको उछाल आयो ।  प्राविधिक रुपले हेर्दा आज बजारमा बुलिस मारुबुुजु क्याण्डल बनेको छ । हिजो र  आज बनेको क्याण्डलले यसअघि बनेका करिब २० वटा क्याण्डलाई ढाकेको छ ।  बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्याण्डलाई ब्रेक गरेर माथि...

लामो समयपछि बजारमा उछाल, यी हुन् लगानीकर्ताको मनोबल बढाउने मुख्य कारण

1681292553Nisha-Dangi.jpg
काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा ब्याजदर घटाउने बैंकहरुको निर्णयका कारण उछाल आएको छ ।  बुधबार बिहान वाणिज्य बैंक तथा दिउँसो विकास बैंकका सीइओहरुको सामूहिक बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।  वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएर सिंगल...

विकास बैंकहरुले पनि घटाए ब्याजदर, कति घट्यो ?

1681286738DBANLogo.png
काठमाण्डौ । विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।  बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको केहीबेरअघि सकिएको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।  डिबानका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाकाअनुसार निक्षेपको ब्याजदर १ प्रतिशत...

ब्याजदर घटाउने निर्णयले सेयर बजार बुम

1681280784nba.jpg
काठमाण्डौ । ब्याजदर घट्ने एनबीएको निर्णयसँगै सेयर बजार बुम भएको छ ।  आज कारोबारको सुरुवातदेखि नै सेयर बजार बढ्न थालेको थियो । सेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो एकघण्टामा ४० अंकले बढिसकेको छ ।  नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । त्यसकै सकारात्मक प्रभाव...

एनबीएद्वारा फूलहाउस बैठक आह्वान, ब्याजदर घटाउने निर्णय गर्न सञ्चालकहरुको निर्देशन

1681269009nba.jpg
काठमाण्डौ । माघदेखि केही घटिरहेको निक्षेपको ब्याजदर तथा बैंकहरुले घटाएका प्रिमियमको अधिकतम सीमा लगायतका कारणले बैशाख १ गतेदेखि पुराना कर्जाको ब्याजदर पनि घट्ने सर्वत्र आशा छ। बैंकको ब्याजदर घटाउनुपर्ने दवाब पनि उस्तै छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म ब्याजदर घटाएर ऋणिलाई राहात दिने तथा सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउने...

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

1680589673IMG-7e952bf7e67f14c1575b21677be92d46-V.jpg
गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई...

बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कसको कति घट्यो ?

1678761280interest.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले चैतबाट लागू हुने गरी ब्याजदर घटाएका छन्।  बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार चैतबाट लागू हुने गरी घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन्।  वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्। साधारण बचत तथा कल निक्षेपको ब्याजदर भने घटाएका छन्।  वाणिज्य बैंकहरुले साधारण...

फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

1678711352finance.jpg
काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो। संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। अब छोटो र लामो अवधिको...

चैतमा वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदै, एनबीएको बिहीबार बस्ने बैठकले निर्णय गर्ने

1678277655interest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर घटाउने प्रबल सम्भावना रहेको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को भोलि बिहीबार बिहान ९ः३० बजे बैठक छ। सोही बैठकले चैतमा ब्याजदर घटाउने निर्णय गर्ने सम्भावना छ।  एक बैंकरका अनुसार वाणिज्य बैंकहरुबीच फागुनको तुलनामा चैतमा ०.५ प्रतिशतको विन्दुदेखि १ प्रतिशतको...

घट्दै बैंकको कर्जाको ब्याजदर, एभरेस्ट बैंकले पनि दियो घटेको जानकारी

1678019273rate-down.jpg
काठमाण्डौ । ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन्। त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए। यसबीच केही वाणिज्य बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर घटेको जानकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध