IPO

सानिमा इन्स्योरेन्सलाई ३० लाख कित्ता आइपीओ निश्कासनको अनुमति

1600686778ipo.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ३० लाख कित्ता आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । अब सानिमाले चुक्तापूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको प्रतिकित्ता रु.१०० का दरले ३० लाख कित्ता सेयर निष्कासन गर्नेछ ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा...

जनरल इन्स्योरेन्सको आईपीओ असोज ११ बाट निष्कासन हुने

1600398848ipo2.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार...

युनाइटेड इदी–मर्दीको आईपीओमा स्थानीयले असोज ७ बाट आवेदन दिन सक्ने

1600396687IPO.jpeg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण स्थगित गरिएको युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही असोज ७ गतेबाट निष्कासन तथा बिक्री खुला गरिने भएको छ। यसअघि कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको थियो। कम्पनीले गत २०७६...

1695556604Online-Ad.gif

अर्काे वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ: भारतीय स्वास्थ्य मन्त्री

1600356685harsh.jpg
भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार भन्नुभएको छ– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।   यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गर्नुभएको र यस कार्यका...

माउन्टेन इनर्जीको आईपीओमा आजबाट खरिद आवेदन दिन सकिने

1600232068Mountatin.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न भनिएको आईपीओ पुनः आज (भदौ ३१ गते) बाट बिक्री खुला गरेको छ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा...

प्याजको कालोबजारीमा संलग्न एक व्यापारी पक्राउ, अन्य सातलाई जरिवाना

1600230247onion2.jpg
काठमाण्डौ । भारतले प्याज निर्यातमा लगाएका रोकको फाइदा उठाउँदै प्याजको कालोबजारमा संलग्न रहेको आरोपमा बुधबार बिहान काठमाण्डौको बल्खु बजारबाट एक व्यापारी पक्राउ परेका छन्।  प्याजको कृत्रिम अभाव गराई चर्को मूल्य असुलिरहेको गुनासो बढ्न थालेपछि काठमाण्डौ महानगरपालिकाको अनुमगन टोलीले बिहानै बल्खु बजारमा अनुगमन गरेको थियो। सोही...

माउन्टेन इनर्जीको स्थगित आईपीओ भदौ ३१ बाट बिक्री खुला हुने

1600051558IPO123.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न भनिएको आईपीओ पुनः भदौ ३१ गतेबाट बिक्री खुला गर्ने भएको छ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा...

युनिक नेपाल लघुवित्तले रु. २.७० करोडको आईपीओ निष्कासन गर्ने

1599989793IPO123.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडेले २ करोड ७० लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।  संस्थाले प्रतिसेय रु. १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।  अहिले संस्थाको चुक्तापुँजी ६ करोड ३० लाख...

समाज लघुवित्तको आइपीओ बाँडफाँडः कसले पायो, कसले पाएन ?

1598863380dipendra.jpg
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ खरीदका लागि आवेदन दिएका ५ लाख ३९ हजार ३०० आवेदक रित्तो हात भएका छन् ।  यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएका ५ लाख ४७ हजार ३७० आवेदकमध्ये गोलप्रथाबाट ८ हजार ७० आवेदकले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् ।  सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका...

प्रिमियममा आइपीओ निश्कासन गर्न खोजेको रु रु हाइड्रोलाई सुविधाजनक रेटिङ

1598624135ipo1.jpg
काठमाण्डौ । सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निश्कासन गर्ने प्रस्ताव गरेको रु रु जलविद्युत परियोजना लिमीटेडले रेटिङ एजेन्सीबाट आइपीओ ग्रेड थ्रीको रेटिङ पाएको छ ।  रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आउन लागेको आइपीओलाई औसत आधारहरु जनाउने आइपीओ ग्रेड थ्रीको रेटिङ प्रदान गरेको हो ।  यो कम्पनीले रु. ८ करोड ९६ लाख ९५ हजार २२०...

समाज लघुवित्तको आइपीओ आइतबार नै बाँडफाँड हुनसक्ने

1598621419ipo-allotment.jpg
काठमाण्डौ । समाज लघुवित्तको आइपीओ बाँडफाँड आइतबार हुने सम्भावना देखिएको छ । सिद्धार्थ क्यापिटलका चिफ अपरेटिङ अफिसर सन्दीप कार्कीका अनुसार आज शुक्रबार समाज लघुवित्तको आइपीओ बाँडफाँड कार्यक्रम अर्को साता सरेको जानकारी दिए ।  कार्कीले तथ्यांक केन्द्रीकृत गर्ने कार्य सबै सम्पन्न भइसकेको र नियामक धितोपत्र बोर्डको निर्देशन पर्खदा...

आईपीओ बाँडफाँड : समाज लघुवित्तको भोलि, रिलायन्स र लिवर्टीको सोमबारसम्म हुन सक्ने

1598595865IPO.jpg
काठमाण्डौ। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि शनिबार हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार समाज लघुवित्तको आईपीओमा १४८.८९ गुणा बढी आवेदन परेको छ। लघुवित्तको आईपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। यो हिसाबले १० कित्ताको दरले...

एनआरएन इन्फ्रास्टक्चरको सेयर भोलिबाट कारोबारमा आउने

1598345690NRN.jpg
काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार भोलि बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा हुने भएको छ। नेप्सेमा मंगलबार यो कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण सेयर सूचीकृत भएसँगै भोलि बुधबारबाट कारोबारमा आउने भएको हो। नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज...

इन्डोनेसियाको बाली द्वीप यस वर्ष विदेशी पर्यटकका लागि नखुल्ने

1598342180Indonesia.jpg
काठमाण्डौ । कोरोनाभाइर संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष इन्डोनेसियाको द्वीप बालीमा विदेशी पर्यटक आवागमनमा रोक लगाइने भएको छ। बाली पर्यटकको एउटा मनपर्ने पर्यटकीय स्थल हो। त्यहाँका अधिकारीहरुले विदेशी पर्यटकको आवागमन अर्को महिनादेखि खुला गरिने भनेका थिए। तर इन्डोनेसियामा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेपछि अब यो...

समाज लघुवित्तको आईपीओमा अचाक्ली आवेदन, आज भर्ने अन्तिम दिन

1598235234Samaj.jpg
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।  अचाक्ली आकर्षण देखिएको यो कम्पनीको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध