IPO

नेपाल सेवाको आइपीओ बाँडफाँड आइतबार हुने संभावना, १.९१ लाख आवेदकको रित्तो हात !

1525360885over.jpg
काठमाण्डौ । नेपाल सेवा लघुवित्त बित्तीय संस्थाको आइपीओ आगामी आइतबार बाँडफाँड गर्ने गरी तयारी थालिएको छ ।  यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार बिहीबार नै बाँडफाँडको मोडल(अलटमेन्ट मोडल)को बिषयमा धितोपत्र बोर्डलाई लिखित जानकारी गराइसकिएको छ ।  कम्पनीले बुझाएको मोडलमा...

सिटिजन्स म्युचुअल फण्डमा पैसा हाल्न डराए लगानीकर्ता !

1517475343mutual.jpg
काठमाण्डौ । सीबीआइएल क्यापिटल लिमीटेडले संचालन गर्न लागेको पहिलो सामूहिक लगानीकोष सिटिजन्स म्युचुअल फण्डमा फेरि पनि मागे जति आवेदन परेन ।  फण्ड संचालक सीबीआइएल क्यापिटल लिमीटेडका व्यवस्थापन तहमा रहेकाहरुको कमजोर व्यवस्थापन, उनीहरुको विवादास्पद छवि लगायतका कारणले लगानीकर्ता उसको पहिलो म्युचुअल फण्डमा लगानी गर्न डराएका हुन्...

युनियन लाइफले ६४.५ करोडको आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैकिङ

1515083073bonus.jpg
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य रु.१००÷– (अक्षरेपी एक सय रुपैयाँ मात्र) दरका ६४,५०,००० कित्ता शेयर बराबर रु. ६४,५०,००,०००÷–(अक्षरेपी चौसट्ठी करोड पचास लाख रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन(आइपिओ) को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग...

1695556604Online-Ad.gif

आशा लघुवित्तले ३ करोडको आइपीओ ल्याउँदै

1510742888ipo22.jpg
काठमाण्डौ । नुवाकोटमा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ ।  यो कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि १०० रुपैयाँ प्रतिकित्ताको दरले ३ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।  कम्पनीमा संस्थापक र साधारण सेयरको स्वामित्व संरचना मिलाउन यो...

युनियनले ६४.५ करोडको आइपीओ ल्याउने, डाक्यो साधारणसभा

1508824797ipo2.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले सर्वसाधारणका लागि ६४ करोड ५० लाख मूल्य बराबरको आइपीओ निश्कासनको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले आगामी कात्तिक १३ गते आफ्नो पहिलो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  यो कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय रुपन्देहीको सिद्धार्थनगर ८ मा पहिलो वार्षिक साधारणसभा बोलाएको हो...

आरम्भ माइक्रोफाइनान्सले २.९४ करोडको आइपीओ ल्याउँदै

1507601049ipo-1.jpg
काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित दरका २ लाख ९४ हजार कित्ता सेयर निकट भविष्यमै आइपीओ हुने भएको हो ।  यो माइक्रोफाइनान्सले आइपीओ जारी लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी...

सपोर्टको आइपीओमा थामिनसक्नु आवेदन !

1507463391ipo.jpg
काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा अचाक्ली आवेदन परेको छ । असोज १८ गतेदेखि खुलेको आइपीओमा दोश्रो दिनसम्म मागभन्दा ३६ गुणा बढी आवेदन परेको हो ।  यो कम्पनीले १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ताको आइपीओ निश्कासन गरेको थियो ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार दोश्रो दिनसम्म ६० करोड बराबरको...

आउने भो सीईडीबी हाइड्रोको २२.८९ करोडको आइपीओ

1500209309ipo.jpg
काठमाण्डौ । सीईडीबी हाइड्रोपावरले २२.८९ करोड बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ दरका कुल २२ लाख ८९ हजार ३ सय कित्ता आइपीओ निश्कासनको माग गरेको हो । यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५.२८ करोड र सर्वसाधारणका लागि १७.६१ करोड रुपैयाँ बराबरको सेयरको...

एकपछि अर्को झूर कम्पनीको आइपीओ आउँदै, फसिएला नि ?

1498463622ipo.jpg
काठमाण्डौ । दोश्रो बजारको तुलनामा पछिल्लो केही समययता सार्वजनिक निश्कासनहरुमा लगानीकर्ताहरु मरिहत्ते गरेर पैसा हालिरहेका छन् । कम्पनीको अवस्था बुुझ्दै नबुुझी आइपीओ र एफपीओको नाममा पैसा फसाउने र पछि पछुताउनेहरुको संख्या समेत निकै ठूलो छ । अझ पछिल्लो समय पूँजी जुटाउने उद्देश्यले जलविद्युत कम्पनीहरुले एकपछि अर्को गर्दै आइपीओ...

छ्याङ्दीको आइपीओमा अचाक्ली आवेदन !

1496140803ipo.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर(आइपीओ)मा थामिनसक्नुु आवेदन परेको छ । यो जलविद्युत कम्पनीले ५ करोड ४० लाख मूल्यको आइपीओ निश्कासन गरेकोमा पहिलो दिन नै माग भन्दा करिब ५ गुणा बढी आवेदन परेको हो ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक...

दुुई हाइड्रोको ४१ करोडको आइपीओ आउँदै, बोर्डबाट स्वीकृति

1481549207ipo.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा जलविद्युतमा लगानीको आकर्षण बढ्दो छ । प्रचण्ड नेतृत्वको सरकारले जलविद्युुतको विकासलाई विशेष प्राथमिकतामा राखेसँगै सर्वसाधारणहरु समेत हाइडो प्रोजेक्टहरुमा लगानी गर्न लालायित भइरहेका छन् । यही क्रममा निजी क्षेत्रका दुुई जलविद्युुत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि समेत...

कात्तिक ९ देखि अरुण काबेलीको आइपीओ, कहाँ–कहाँबाट भर्ने आवेदन ?(सूचिसहित)

1477120680ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आगामी कात्तिक ९ गतेदेखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  कात्तिक ९ गतेदेखि इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् ।  अरुण काबेलीले १...

लगानी गर्न तयार हुनुहोस्, आउँदैछ ६ कम्पनीको ६० करोड बढीको आइपीओ

1473216124ipo.jpg
काठमाण्डौ । चार करोडको आइपीओमा आवेदन माग्दा रमितलाग्दो लाइनका बीच २ अर्ब भन्दा बढीको आवेदन परेर सेयरको अचाक्ली माग रहेको कुरा प्रमाणित भइसकेको छ । नेपालमा पछिल्लो समय सेयरमा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ, यही कारण समेत सानोतिनो आइपीओले सेयरप्रतिको यो अचाक्ली प्यास मेटाउन सकिरहेको छैन । तर, हातमा पैसा भएर पनि सेयरमा लगानी गर्न...

हिमालयन पावर ३२ करोडको सेयर आइपीओ गर्दै

1469786682IPO.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले ३१ करोड भन्दा बढी रकमको साधारण सेयर निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३१ करोड ९६ लाख रुपैयाँको ३१ लाख ९६ हजार २ सय ५१ कित्ता साधारण सेयर निश्कासनको तयारी थालेको हो ।  कुल निश्कासन हुन लागेको सेयरमध्ये १० लाख ६५ हजार ४ सय १७ कित्ता आयोजना प्रभावित...

खानीखोलाको आइपीओ बाँडफाँड साउन ११ गते, मागभन्दा ७३ गुणा बढी परेको आवेदनबाट कस–कसलाई पर्ला चिठ्ठा ?

1469183069IPO.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण अचाक्ली बढेको छ । यसको पछिल्लो प्रमाण हो खानी खोला हाइड्रोपावर कम्पनीले इनिसियल पब्लिक अफरिङ(आइपीओ)का लागि मागेको आवेदन र त्यसमा परेको अत्यन्त धेरै आवेदनको छ । मागभन्दा ७३ गुणा बढी परेको आवेदनको अध्ययन गरिसकिएको र आइपीओ बाँडफाँडको काम आगामी साउन ११ गते हुने भएको छ ।  काठमाण्डौको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध