IPO

माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

1602729300mountain-ipo.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आज बिहीबार (असोज २९ गते) आवेदन दिने अन्तिम दिन रहेको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासित यो आईपीओ छिटोमा असोज १४ गते र ढिलामा असोज २९ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो। गत असोज १४ गतेसम्म आईपीओ बिक्री...

युनाइटेड इदी–मर्दीको आईपीओमा आवेदन दिने म्याद कात्तिक ६ गतेसम्म थप

1602128045United.jpeg
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने समय बढाइएको छ। कम्पनीले गत असोज ७ गतेबाट स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। आईपीओ निष्कासन छिटोमा असोज २१ गते बन्द हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओमा आवेदन दिने...

आज डलरसँगै घट्यो युरो र पाउन्ड स्टेर्लिङको भाउ (अन्यको सूचीसहित)

1602125158dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरसँगै आज बिहीबार युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ १९ पैसाले घटेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.०४ रुपैयाँ र बिक्रीदर ११७.६४ रुपैयाँ कायम भएको छ। हिजो डलरको भाउ २६ पैसाले बढेको थियो। योसँगै प्रतिडलर खरिददर...

1695556604Online-Ad.gif

सानिमा जनरल इन्स्योरेन्सको रु. ३० करोडको आईपीओमा आजबाट आवेदन दिन सकिने

1602037757IPO.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आज बुधबारदेखि ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आईपीओ निष्कासन सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। निष्कासित कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि...

स्मार्ट डोकोले ल्यायो दशैं अफर

1601994989viberimage2020-10-0616-17-20.jpg
काठमाण्डौ । दशैंको शुभ अवसरमा स्मार्ट डोको (नेपालको नम्बर १ अनलाइन् मेगास्टोर) ले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नेछ । यसका लागि स्मार्ट डोकोमा सेलपेमार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड आज १०ः३० बजे

1601957795GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ आज मंगलबार बिहान बाँडफाँड हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजेबाट आईपीओ बाँडफाँड हुने कम्पनीले जनाएको छ। क्यापिटलले हिजो सोमबार आईपीओमा प्राप्त आवेदनको तथ्यांक रुजु र प्रिअलटमेन्ट गर्ने काम पूरा गरेको...

सामलिंग पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

1601886492Samling--NSMBL-Agreement.jpg
काठमाण्डौ । सामलिंग पावर कम्पनी लिमिटेडले १२.३० करोड रुपैयाँको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिंग पावर कम्पनी लिमिटेडद्वारा इलाम जिल्लामा निर्माणाधीन माई...

आइपीओको बाढी आउँदै, १४ कम्पनीद्वारा रु.३.८५ अर्बको निश्कासन प्रस्ताव

1601815356ipo.jpg
काठमाण्डौ । निकट भविष्यमा १४ कम्पनीका आइपीओ आउने भएको छ । कुल १४ वटा नयाँ कम्पनीका ३ करोड ८४ लाख ७३ हजार ७४६ कित्ता बराबर ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको आइपीओ निष्कासन हुने भएको हो । नेपाल धितोपत्र बोर्डसमक्ष आइपीओ निष्कासनका निम्ति अनुमति माग्न पुगेका ९ हाइड्रोपावर कम्पनी,४ वटा अन्य सेक्टर र १ मर्चेण्ट बैंक गरी कुल १४...

जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने सम्भावना, साढे ५ लाख आवेदकले नपाउने

1601796560general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ बाँडफाँड पर्सि मंगलबार हुने सम्भावना रहेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका एक अधिकारीका अनुसार जनरल इन्स्योरेन्स कम्पनीमा प्राप्त आवेदनको तथ्यांक रुजू भइरहेको र आज प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ। ‘मंगलबार चाहिँ आईपीओ...

पशुपति क्षेत्रमा आज र भोलि साँझ ७ बजेबाट आधा घन्टा ‘ब्ल्याकआउट’

1601794089blackout.jpg
काठमाण्डौ। पशुपति क्षेत्रमा आज आइतबार र भोलि सोमबार साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ। पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ। स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढंगबाट गुरुयोजना बनाउने पशुपति...

असोज २१ देखि सानिमा जनरल इन्स्योरेन्सको आइपीओ आउने, १० कित्ताका लागि आवेदन दिनु बुद्धिमानी

1601520520ipo.jpg
काठमाडौं । एकपछि अर्को गर्दै प्राथमिक बजारमा इन्स्योरेन्स कम्पनीका आइपीओहरु निश्कासन हुन थालेका छन् ।  हिजो निश्कासन बन्द भएको जनरल इन्स्योरेन्सको आइपीओमा अचाक्ली आवेदन परेको थियो । यो आइपीओको बाँडफाँड लगत्तै फेरि अर्को निर्जीवन बिमा कम्पनीको आइपीओ पनि आउने भएको हो ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आइपीओ...

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिन आज अन्तिम अवसर

1601432427GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिन आज बुधबार (असोज १४ गते) अन्तिम अवसर रहेको छ।  कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५...

आजबाट जनरल इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कति कित्तासम्म आवेदन दिने ?

1601173499IPO.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको रु. ३० करोडबराबरको आईपीओ आज आइतबारबाट बिक्री खुला गरिएको छ।  कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर स...

असोज ११ बाट जनरल इन्स्योरेन्सको आईपीओ, कति कित्ताका लागि दिने आवेदन ?

1601020943IPO.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको रु. ३० करोडबराबरको आईपीओ आउँदो आइतबार (असोज ११ गते) बाट निष्कासन हुँदैछ। कम्पनीले चुक्तापुँजी रु. १ अर्बको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि...

युनाइटेड इदी–मर्दीको आईपीओमा आजबाट स्थानीयले आवेदन दिनसक्ने

1600828569IPO.jpeg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण स्थगित गरिएको युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज असोज ७ गतेबाट निष्कासन तथा बिक्री खुला गरिएको छ। यसअघि कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको थियो। कम्पनीले गत २०७६ चैत १०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध