IPO

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा पहिलो दिन उत्साहजनक आवेदन

1596194429ipo.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा पहिलो दिन शुक्रबार ५० हजार १७३ जनाले आवेदन दिएका छन् ।  ती आवेदकहरुले पहिलो दिन नै २३ लाख ८१ हजार ३८० कित्ता सेयरको माग गरेका बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो कम्पनीले आजदेखि ३१ लाख ६० हजार १८३ कित्ता आइपीओ बिक्रीका लागि खुल्ला गरेको थियो । दोश्रो...

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो रु. ६३ करोडको आईपीओ निष्कासनको अनुमति

1596180454reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। बोर्डले आज शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको...

आजबाट एनआरएन इन्फ्रास्टक्चरको आईओपीमा खरिद आवेदन खुला

1596162349IPO.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको करिब रु. ३४ करोडको आईपीओ आज शुक्रबारदेखि निष्कासन तथा बिक्री खुला गरिएको छ। कम्पनीले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। यो आईपीओ कम्पनी हाल कायम जारी पूँजी रु. १ अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशतबराबर हुन आउँछ।  कम्पनीले प्रतिकित्ता रु. १००...

1695556604Online-Ad.gif

आज पनि अजोडको सेयर करोबार नहुने

1596001426AJOD.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर आज बुधबार पनि स्पेसल प्रिओपन समयमा कारोबार भएन। जसका कारण आज पनि यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार नहुने भएको छ।  नेप्सेमा गत सोमबार यो कम्पनीको सेयर सूचीकृत भएको थियो। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्ट दोस्रो बजारमा सेयर कारोबार हुने गर्दछ। जसअनुरुप हिजो...

३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास गरिँदै

1595576542COVID.jpg
काठमाण्डौ। इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ।  यस उपकरणको प्रयोगले...

साउन १६ गतेबाट एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा आवेदन खुल्ने

1595558568IPO.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले करिब रु. ३४ करोडको आईपीओ यही साउन १६ गतेबाट निष्कासन खुलाउने भएको छ। कम्पनीले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। यो आईपीओ कम्पनी हाल कायम जारी पूँजी रु. १ अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशतबराबर हुन आउँछ।  कम्पनीले प्रतिकित्ता रु. १००...

बाढीपहिरोले माउन्टेन इनर्जीको भोलिबाट खुला हुने भनिएको आईपीओ निष्कासन प्रक्रिया स्थगित

1595386132Mountain.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि भोलि बिहीबार (साउन ८ गते) देखि खुला गरिने भनिएको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको छ। देशका अधिकांश स्थानहरुमा बाढीपहिरोका कारण भयावह अवस्था सिर्जना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन...

लिवर्टी ईनर्जीको आईपीओ आजबाट बिक्री खुला, कसले दिन पाउँछ आवेदन ?

1595385072Liberty.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण स्थगित बन्न पुगेको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्ने भनिएको १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री प्रक्रिया पुनः आज बुधबार (साउन ७ गते) देखि खुला गरिएको छ।  कम्पनीले गत फागुन २७ गतेदेखि बिक्री खुलाएको आईपीओ छिटोमा चैत ११ गते र...

लिवर्टी ईनर्जीको स्थगित आईपीओ बिक्री प्रक्रिया साउन ७ बाट पुनः खुल्ने, कसले भर्न पाउँछ ?

1595132150IPO.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण स्थगित बन्न पुगेको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि खुलाएको १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री प्रक्रिया पुनः यही साउन ७ गते बुधबारदेखि खुल्ने भनेको छ।  कम्पनीले गत फागुन २७ गतेदेखि बिक्री खुलाएको आईपीओ छिटोमा चैत ११ गते र ढिलामा चैत २६ गते...

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन सेयर गर्नसक्ने सुविधा

1595070592facebook.jpg
काठमाण्डौ । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।  त्यस्तो सुविधा एन्ड्रोइड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  फेसबुकको...

अजोड इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुने

1594955138Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ।  आईपीओ बाँडफाँड सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे हुनेछ। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँबराबरको आईपीओ गत असार २५ गतेदेखि असार २९ गतेसम्म बिक्री खुलाएको थियो।  कम्पनीले...

माउन्टेन इनर्जीले साउन ८ गतेदेखि आयोजना प्रभावितलाई आईपीओ बिक्री गर्ने

1594780377IPO.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको आईपीओ साउन ८ गतेबाट निष्कासन गर्ने भएको छ।  कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १...

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

1594743675usa.jpg
संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ ।  कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा...

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

1594619648IPO.jpg
काठमाण्डौ । प्राथमिक बजारमा भारी परिमाणमा निष्कासित हुँदै आएका विभिन्न कम्पनीहरुका आईपीओ र एफपीओको सेयरमूल्यमा कालान्तरमा उत्साह आउन सकेको छैन। आईपीओ र एफपीओ निष्कासन हुँदाका बेलामा लगानीकर्ताले सोचेको मूल्यभन्दा अत्यन्तै न्यून अंकित मूल्यकै हाराहारीमा आउने बजारको परिपाटीले देखाएको हो। पछिल्लो एक दशकमा बृहत् परिमाणमा निष्कासन...

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

1594618784Sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज सोमबार नै हुने भएको छ।  आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीईओ पारसमणि ढकालले साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै क्यापिटलको मुख्य कार्यालय जमलमा साँझ ५ बजे हुने जानकारी गराएका हुन्।   संस्थाले गत असार २१ गतेदेखि असार २४ गतेसम्म ७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध