liberty energy company limited

विद्युत नियमन आयोगबाट लिबर्टी इनर्जीले पायो ५०% हकप्रद ल्याउने अनुमति

1691036451liberty.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर ल्याउन अनुमति दिएको छ।  आयोगको साउन १५ गते बसेको बैठकले लिबर्टी इनर्जीलाई हकप्रद सेयर ल्याउने अनुमति दिने निर्णय गरेको हो। यसअघि लिबर्टी इनर्जी हकप्रद सेयर ल्याउन स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा थप कागजपत्रसहितको निवेदन पेस गरेको थियो।  कम्पनीले...

लिवर्टी इनर्जीको वार्षिक साधारणसभाबाट ५०% हकप्रद जारी गर्ने अजेन्डा पारित

16835479461-2.jpg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।  कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।  सभाले...

लिवर्टी इनर्जीद्वारा एकैपटक तीन वर्षको एजीएम आह्वान, हकप्रदसहित यस्ता छन् मुख्य अजेन्डा

1681702050picture.jpg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (वैशाख ३ गते) बसेको बैठकले कम्पनीको ११औँ, १२औँ र १३औँ वार्षिक साधारणसभा यही वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स बिहान ११ बजेबाट सुरु...

1695556604Online-Ad.gif

लिबर्टी इनर्जीले पायो ५०% हकप्रदको प्रस्ताव एजीएममा लैजाने अनुमति

1677668331liberty.jpg
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव वार्षिक साधारणसभा (एजीएम)मा लैजाने अनुमति पाएको छ। विद्युत नियमन आयोगले लिबर्टी इनर्जीलाई चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको हो।&n...

धितोपत्र बजारमा लिवर्टी इनर्जीको नियमित सेयर कारोबार सुरु, खुल्नासाथ लाग्यो पोजेटिभ सर्किट

16005795121600409768npese-record1.jpg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा नियमित सेयर कारोबार खुलेको छ।  आज प्रिओपनिङ सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) यो कम्पनीको सेयर प्रतिकत्तिा ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो। योसँगै लिवर्टी इनर्जीको आजबाट नियमित कारोबार (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) सुरु...

आजबाट लिवर्टी इनर्जीको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

16005729111600409768npese-record1.jpg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर आज आइतबारदेखि कारोबार हुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लिबर्टी इनर्जी कम्पनीबीच गत शुक्रबार सूचीकरण सम्झौता सम्पन्न भई दोस्रो बजारमा आज आइतबारबाट कारोबार हुने भएको हो। नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १०० देखि रु. ३००  सम्म...

आजबाट लिवर्टी इनर्जीको रु. ३५.६४ करोडको आईपीओमा आवेदन खुला

1597804328IPO.jpeg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको रु. ३५ करोड ६४ लाख बढीको आईपीओ आज बुधबारदेखि निष्कासन तथा बिक्री खुला गरिएको छ।   कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत...

लिवर्टी ईनर्जीले सर्वसाधारणका लागि भदौ ३ देखि रु. ३५.६४ करोडको आईपीओ निष्कासन गर्ने

1597112823Liberty.jpeg
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले रु. ३५ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ आउँदो भदौ ३ गते सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३०...

अन्तरजिल्ला यातायात र हवाई सेवा भदौ १६ गतेदेखि मात्रै खुल्ने !

1597072628cabinet.jpg
काठमाण्डौ । सरकारले अन्तरजिल्ला यातायात र हवाई उडानको सेवा भदौ १६ गतेदेखि मात्र सुचारु गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले यसअघि भदौ १ गतेदेखि नै सुचारु गर्ने भनिएको हवाई उडान र अन्तरजिल्ला यातायात १५ दिनपछि अर्थात भदौ १६ गतेदेखि मात्र खोल्ने निर्णय गरेको हो ।  एक मन्त्रीका अनुसार बैठकले भारतसँग जोडिएका नेपाली...

लिवर्टी ईनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम अवसर

1596594832Liberty.jpeg
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको रु. १५ करोडबराबरको आईपीओको खरिद आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ। कम्पनीले गत साउन ७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो। आज बैंकिङ समयसम्म आवेदन दिन सकिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले...

लिवर्टी ईनर्जीको आईपीओ आजबाट बिक्री खुला, कसले दिन पाउँछ आवेदन ?

1595385072Liberty.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण स्थगित बन्न पुगेको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्ने भनिएको १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री प्रक्रिया पुनः आज बुधबार (साउन ७ गते) देखि खुला गरिएको छ।  कम्पनीले गत फागुन २७ गतेदेखि बिक्री खुलाएको आईपीओ छिटोमा चैत ११ गते र...

लिवर्टी ईनर्जीको स्थगित आईपीओ बिक्री प्रक्रिया साउन ७ बाट पुनः खुल्ने, कसले भर्न पाउँछ ?

1595132150IPO.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण स्थगित बन्न पुगेको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि खुलाएको १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री प्रक्रिया पुनः यही साउन ७ गते बुधबारदेखि खुल्ने भनेको छ।  कम्पनीले गत फागुन २७ गतेदेखि बिक्री खुलाएको आईपीओ छिटोमा चैत ११ गते र ढिलामा चैत २६ गते...

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन सेयर गर्नसक्ने सुविधा

1595070592facebook.jpg
काठमाण्डौ । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।  त्यस्तो सुविधा एन्ड्रोइड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  फेसबुकको...

लिवर्टी ईनर्जीको आईपीओ आजबाट बिक्री खुला

1583810346IPO.jpeg
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आज मंगलबारदेखि १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ ।  कम्पनीले १०० रुपैयाँअंकित १५ लाख कित्ता आईपीओ प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री खुलाएको छ। निष्काशन गर्ने कुल शेयरमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र लमजुङको...

आयोजना प्रभावित क्षेत्रका लागि लिवर्टी इनर्जीको आइपीओ निष्कासन

1582878375ipo.jpeg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुुङबासीका लागि १५ लाख कित्ता बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुुन २७ गतेबाट आइपिओ निष्कासन गर्ने भएको हो ।  आइपिओमा छिटोमा चैत ११ गतेभित्र र ढिलोमा चैत्र २६ गतेभित्र आवेदन दिइसक्नुुपर्ने बताइएको छ ।   इच्छुुक आवेदकले न्युनतम १० कित्तासम्म र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध