mahaprasad adhikari

अर्थमन्त्रीले थाङ्नामा सुताएपछि निजी क्षेत्र देशभर आन्दोलित, चालु पुँजी कर्जा मार्गदर्शनले थप तर्सायो !

1666341010nrb-fncci.png
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय ब्याजदर वृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्किदै गएको छ। विगतदेखि नै ब्याजदरप्रति रुष्ट रहेका उद्योगी/व्यवसायीहरु यतिबेला झनै रुष्ट बनेका हुन्।  उद्योगी/व्यवसायीले बैंक बहिस्कार अभियानदेखि चरणबद्ध आन्दोलन शुुुरु गरेका छन्।  चर्को ब्याजदरले उद्योग व्यवसाय चल्न नसक्ने र यस्तै अवस्था...

यसकारण आज आएन मौद्रिक नीति, गभर्नर भन्छन्–‘यही साता आउँछ’

1658125394nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज(सोमबार) सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति केही दिन पछि मात्र आउने भएको छ ।  केही पूर्व तयारीको काम र विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्ने काम बाँकी रहेका कारण मौद्रिक नीति आउन केही दिन ढिला भएको हो ।  नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद...

एम. अधिकारी बनाइएका मनोजको स्पष्टीकरणले गभर्नर थप अप्ठ्यारोमा, मौद्रिक नीतिपछि राजीनामा दिनसक्ने !

1657893610manoj.jpg
काठमाण्डौ । एम. अधिकारी प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमाले थप अप्ठ्यारोमा परेको छ । यो दलका केही नेताहरुले एम. अधिकारी भनी प्रस्तुत गर्न खोजेका पात्रको तर्फबाट सामाजिक सञ्जालमार्फत आएको प्रष्टोक्ति र कतिपय विषयले एमालेले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई जोगाउने उद्देश्यले झूठा दाबी गर्दै नक्कली पात्र तयार गरेको...

1695556604Online-Ad.gif

‘बलीको बोका’ बनाउन खोजिएपछि नक्कली एम. अधिकारी गायब !

1657812889maha1.jpg
काठमाण्डौ । चौतर्फी आलोचनाबाट बच्न र आफू निकटका राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बचाउन गरिएको कच्चा प्रयास असफल भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताहरुको योजनामा पार्टीको अर्थ तथा योजना विभागको सदस्य बनाइएको व्यक्ति एम. अधिकारी गभर्नर महाप्रसाद नभई अर्कै व्यक्ति रहेको भनी विराटनगरका एकजना चार्टर्ड...

प्रधानमन्त्रीद्वारा गभर्नरलाई मार्गप्रशस्त गर्न आग्रह, महाप्रसादको गुनासो–‘एमालेले मलाई फसायो’

1657788631maha.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा छद्मभेषी नाम(एम. अधिकारी) लिएर बसेका(राखिएका) नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।  आज दिउँसो बालुवाटारमा डाकिएका गभर्नर अधिकारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको...

कुनै पार्टी राजनीतिमा नरहेको गभर्नरको प्रष्टोक्ति, एम. अधिकारी नामको नेता एमालेमा अरु भेटिएनन्

1657636029maha1.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पार्टी राजनीतिमा नरहेको बताएका छन् ।  प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीलाई पनि राखिएको विषयमा बिजशालामा समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका गभर्नर अधिकारीले यस्तो प्रष्टीकरण दिएका हुन् ।  उनले भनेका छन्–‘यसरी कोही बस्छ ? वास्तवमा म कतै...

सकस पर्ने खालको मौद्रिक नीति आउने गभर्नरको उद्घोष, भने–‘कम्प्रोमाइजका लागि तयार रहनुस्’

1657027143mahaprasad.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आउन लागेको मौद्रिक नीतिका कारण सबै क्षेत्रले अलि अलि सकस सहनुपर्ने अवस्था बन्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेका छन् ।  म्यानेजमेन्ट अशोसिएसन अफ नेपाल(म्यान)ले आज राजधानीमा आगामी मौद्रिक नीतिको विषयमा सुझाव संकलनका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...

सेयर धितोकर्जामा लगाइएको ‘४–१२ को क्याप’ साउनअघि नहट्ने !

1655197006nrb.jpg
काठमाण्डौ । सेयर धितोकर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल संसोधन नहुने भएको छ ।  नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू निकटका राष्ट्रबैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा ४–१२ करोडको क्याप तत्काल नहट्ने जानकारी गराएका हुन् ।  ‘लगानीकर्ताहरु आन्दोलन गरिरहेका छन् । यसलाई हेरेर अर्थमन्त्रीबाट तारन्तार...

बैंकको आम्दानीप्रति राष्ट्रबैंक अझै कठोर बन्ने संकेत, साउनदेखि मर्जरमा जानेले कुनै सुविधा नपाउने घोषणा

1654232603maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति अझै कठोर नीति ल्याउने संकेत गरेका छन्।  वाणिज्य बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई छलफलमा बोलाएर ३ घण्टा लामो छलफल गर्ने क्रममा गभर्नर अधिकारीले यस्तो संकेत गरेका हुन् ।  बिहीबार वाणिज्य बैंकका अध्यक्ष सञ्चालकहरुसँग गभर्नरले ३ घण्टा लामो...

आफूलाई बर्खास्त गर्ने अर्थमन्त्रीसँग गभर्नरको पहिलो भेटः आपसमा संवाद भएन, पत्रकारलाई जवाफ फर्काए

1653918391governor.jpg
काठमाण्डौ । चैत २४ गते अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकका गभर्नरमाथि उच्चस्तरीय छानबिन गर्ने निर्णय गर्यो । यो निर्णयपछि गभर्नर स्वतः निलम्बनमा परे ।  अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा बर्खास्तीमा परेका गभर्नर अधिकारीले त्यसको केही दिनपछि अदालतमा रिट हाले । अदालतले बैशाख ६ गते गभर्नरलाई...

४-१२ को क्याप हट्नसक्ने, डलर भित्र्याउन पूँजीबजारलाई अर्थमन्त्रीले महत्व दिने संकेत

1649433104finmin.JPG
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको पत्र थमाउनुअघि एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उनीविरुद्ध आक्रोश पोखे । नेपाल राष्ट्र बैंकले चैत २५ गते शुक्रबार काठमाण्डौमा अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्घाटन अर्थमन्त्री शर्माले गरेका थिए...

सरकारद्वारा राष्ट्रबैंकका गभर्नर हठात निलम्बित, यस्ता छन् आरोप

1649428803maha11.jpg
काठमाण्डौ । अनुशासनहीन काम गरी बदनाम गराएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।  मन्त्रीपरिषद बैठकले उनलाई अनुशासनहीन काम गरेको, संस्थाको गोपनीयता कायम गर्न नसकेको, सुनियोजित रुपमा सरकारलाई बद्नाम गर्न लागिपरेको जस्ता संगीन आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको हो...

अर्थमन्त्रीलाई गभर्नरको पत्र: ०७९ असारसम्म निजी गाडीको आयात रोक्नुपर्ने, काठमाण्डौमा साताको २ दिन विदा दिनुपर्ने

1649173384maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई एक पत्र लेख्दै अर्थतन्त्रमा हाल देखिएको समस्या समाधानका उपायहरुको विषयमा सुझाव दिएका छन् ।  चैत १६ गतेको मितिमा गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्मालाई सम्बोधन गर्दै तीव्र दवाबमा रहेको अर्थतन्त्रको बाह्य अवस्थालाई ट्रयाकमा ल्याउन...

बजेटजस्तै मौद्रिक नीति पनि संसोधन हुँदैछ ? यस्तो छ गभर्नरको जवाफ

1631444208maha1.jpg
काठमाण्डौ । सरकारले प्रतिस्थापन विधेयकमार्फत संसोधित बजेट ल्याएसँगै त्यसलाई सपोर्ट गर्ने गरी मौद्रिक नीति पनि संसोधित आउने हो कि भन्ने चर्चा चलिरहेको छ ।  यो चर्चाको विषयलाई नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा चलिरहेको चर्चाको विषयमा प्रष्ट पार्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।  अर्थमन्त्रालयमा संसोधित...

सेयर धितोकर्जाको सीमा तत्काल संसोधन नहुने

1630674468Parisanghma-Paricharcha.JPG
काठमाण्डौ । सेयर धितो कर्जामा मौद्रिक नीतिमार्फत लागेको सीमा संसोधन हुने हल्ला निराधार रहेको देखिएको छ । केही ठूला खेलाडीहरुले सेयर धितो कर्जामा लागेको सीमा संसोधन हुने भन्दै बजारमा हल्ला चलाइरहेको बेला केन्द्रीय बैंकका प्रमुखले भने सो व्यवस्था तत्काल संसोधन नहुने प्रष्ट संकेत गरेका हुन् ।  शुक्रबार राजधानीमा आयोजित एक ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध