market analysis

चुनावपछि बजार के हुन्छ ? विश्लेषक भन्छन्-'१८८१ भन्दा माथि पुग्छ'

1511791084market-analysis.jpg
काठमाण्डौ । सोमबार बजार परिसूचक झिनो अंकले घटे पनि कारोबार रकम भने बढेको छ। यसले बजारमा खरीदकर्ताहरुको चाप बढिरहेको देखाउँछ । यसअघि चुनाव हुने या नहुने अन्यौल, बजारमा फैलाइएका अनावश्यक हौवा लगायतका कारण बजार निरन्तर घटिरहेको थियो । यही समयमा ‘पर्ख र हेर’को रणनीतिमा बसेकाहरु समेत चुनावपछि बजारमा उछाल आउने भन्दै सेयर खरिदारीमा सक्रिय...

'अहिले अचम्म, निर्वाचनपछि सेयर बजार बुम !'

1511679934market-analysis.jpg
►कृष्णराज लामिछाने नेपालको सेयरबजार यथार्थमा भन्दा पनि हौवाको भरमा चलिरहेको छ । हल्लै हल्लामा कहिले म्यासिभ रुपमा बढेको हुन्छ, कुनै बेला डरलाग्दो गरी घटिरहेको हुन्छ । तर, अहिलेको अवस्थामा सेयर बजार घट्नुपर्ने कुनै कारण नै छैन । जुन बैंक तथा बित्तीय संस्थाले २०–२५ प्रतिशत लाभांश दिने क्षमता राख्छन्, तिनीहरुको सेयर मूल्य नै ३०० रुपैयाँ...

अनलराज भट्टराई भन्छन्–‘चुनावपछि सेयरबजारको ‘स्वर्णिम युग’

1510828054anal1.jpg
काठमाण्डौ । बैंकर तथा विश्लेषक अनलराज भट्टराईले चुनावपछि सेयर बजारको ‘स्वर्णिय युुग’ सुरु हुने दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै विश्लेषक भट्टराईले बजार घट्नुुपर्ने कुनै कारण नै नरहेको अवस्थामा बजार सुनियोजित रुपमा घटाइएको दाबी गर्दै चुनावपछि सेयर बजारको स्वर्णिम युुग सुरु हुने दाबी गरेका हुन् ।  यो सबै साना र ज्ञान...

1695556604Online-Ad.gif

किन घट्दैछ बजार ? हेरौं ३१ कारण

1505287831bull-vs-bear.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्था र सूचिकृत कम्पनीहरुले एकपछि अर्को गर्दै आकर्षक लाभांश घोषणा गरिरहेका छन् । राजनीतिक वातावरण समेत यो बेला सन्तोषजनक नै छ । बजारमा तरलता अधिक भएको भन्दै राष्टबैंकले १ अर्ब रुपैयाँ खिच्नलाई रिभर्स रिपो जारी गर्दैछ । बैकिंग सिस्टममा समेत लगानीयोग्य रकमको अभाव छैन । एकातिर बजारमा लाभांशको बहार आएको छ भने...

बजार किन घटिरहेको होला ? ज्योति दाहालले दिए १३ कारण

1504273249bear.jpg
काठमाण्डौ । विज्ञहरुको भाषामा भन्दा ‘लगाएको बालीबाट प्रतिफल लिने समय’मै सेयर बजार घटिरहेको छ । दुुई दिनको अवधि(बुधबार र बिहीबार) मात्रै नेप्से परिसूचक करिब ३५ अंकले घटिसकेको छ । बजारमा एकपछि अर्को गर्दै गिरावट यात्रा देखिएपछि कतिपय लगानीकर्ता अत्तालिएका छन् । धेरैजसो ठूला र बाठा लगानीकर्ताको ट्यापमा फसेका छन् भने उनीहरुले चलाउने...

आगामी साताबाट यसकारण बढ्नसक्छ बजार

1502972478bull.jpg
काठमाण्डौ । छोटो समयका लागि सेयर खरिदबिक्री गर्नेहरुका कारण पछिल्लो समय बजार केही अस्थिरजस्तो देखिएको छ । कहिले थोरै अंकले बढ्ने तथा कहिले थोरै अंकले घट्ने प्रवृति बजारका लागि सामान्य जस्तो भइसकेको छ । तर, राम्रो सिजन मानिएको यो समयमा समेत बजार परिसूचकमा अपेक्षित सुधार हुन नसकेकोमा कतिपय लगानीकर्ता निराश जस्तो देखिएका छन् । परिस्थिति...

‘बाली उठाउने बेला’मा बैंकको सेयर नबेच्न विज्ञहरुको आह्वान

1501479350rabindra-anjan-and-dilip.jpg
काठमाण्डौ । पूँजीवृद्धिको चटारोका कारण बजारमा निकै ठूलो अनुपातमा बिमा कम्पनीको सेयर आउने देखिएपछि लगानीकर्ताहरुको ठूलो समूह यसतर्फ आकर्षित छ । बिमा कम्पनीप्रतिको यही आकर्षणका कारण बैंक तथा बित्तीय संस्थाका कतिपय लगानीकर्ताहरुले बर्षभरि होल्ड गरेर राखेको सेयर समेत बिक्रीको हतारो देखाएका छन् । यहीकारण बजारमा बिमा कम्पनीहरुको दबदबा...

लगानीकर्ताको मनोबल उठेन, बजार तत्काल नबढ्ने !

1500199703market-analysis.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको अन्तसम्म पनि खासै गति लिन नसकेको बजारले आर्थिक वर्षको पहिलो दिन पनि अपेक्षित प्रदर्शन गर्न सकेन । त्यसो त बजारमा सकारात्मक प्रभाव पार्ने बिषयहरुमा ठूलो परिवर्तन नआएका कारण समेत बजार तत्काल बढ्न नसकेको देखिएको छ ।  स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल समेत बजारमा तत्काल ठूलो परिवर्तन...

लगानीकर्तामा प्रेसरै प्रेसर, यसकारण घट्दैछ बजार

1498988749bear.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सेयर बजारका लगानीकर्तामा स्वभाविक रुपमा धेरै प्रेसर(दवाब)हरु हुन्छन्, यही कारण यो अवधिमा बजार घट्छ । घट्दो बजारमा थप केही प्रेसरहरु देखिएपछि साताको पहिलो कारोबार दिन आइतबार बजारमा २२ अंकको पहिरो गएको छ ।  नेप्से परिसूचक घटेर १५४१.८२ अंकमा झरेको छ भने अधिकांश समूहको सूचकमा रातो पोतिएको छ...

यसकारण बढेन बजार, अञ्जनराज पौड्यालको विश्लेषण

1496582323analysis.jpg
काठमाण्डौ । स्थानीय निकायको चुनाव हुने निश्चित भएपछि बजारमा केही दिन उछाल आयो । धेरै लगानीकर्ताले सोचे, चुनाव नै भएपछि त झन् अवस्था अझ सहज होला । चुनावको नाममा सरकारको ठूलो धनराशि बजारमा आउला, तरलताको अवस्था केही सहज होला र लगानीमैत्री वातावरण बनी सेयरबजारमा समेत उछाल आउला भनेर छानी छानी सेयर किन्नेको होड नै चल्यो । स्थानीय निकायको चुनाव...

बजारमा 'अस्वभाविक' घटना, बियरिस ट्रेण्ड सुरु हुनसक्ने !

1494152659market-risk.jpg
काठमाण्डौ । हकप्रदको बाढी र बिक्रीको उच्च चापका कारण सेयर बजारमा साताको पहिलो कारोबार दिन नै पहिरो गएको छ । अघिल्लो साताभर स्थिरजस्तो देखिएको बजार यो साताको पहिलो दिनदेखि नै उच्च अंकले घट्न थालेको हो । यो दिन नेप्से परिसूचक २४.२ अंकले घटेर १६२८.९८ अंकमा झरेको छ । ‘चुनावका कारण लामो विदा हुने भएकोले र चुनावपछिको राजनीतिक माहौल हेरेर...

किन लुकामारी चलिरहेको छ बजारमा ?

1493027113bull-vs-bear.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा बुल(वृद्धि) र बियर(गिरावट)बीच लुकामारी चलिरहेको छ । बजारमा बुल र बियरको लुकामारी स्वभाविक भए पनि एकदिनअघि ह्वात्तै बढ्ने र त्यसको भोलिपल्टै ह्वात्तै घट्ने प्रवृतिले कतिपय लगानीकर्ता हैरानीमा छन् । बजारको नाटकीय प्रवृतिका कारण कतिपय नवप्रवेशी लगानीकर्ता त लगानी गर्ने कि सेयर बेच्ने भन्ने द्विविधामा...

बजार घटाउन फेरि ठालूको खेल, अस्थिर राजनीतिले चरम निराशा

1492509939market-watch.jpg
काठमाण्डौ । सेयर बजार पछिल्लो कालमा रहस्यमय ढंगले घटिरहेको छ । बजार  घट्नुलाई अन्यौल थपिएको देशको  राजनीति र त्यसले पार्ने प्रभावलाई मुख्य रुपमा हेरिएको छ । तर यही मात्र एक कारण  हो त बजार घट्ने ? बजार घटाएर सस्तोमा सेयर उठाउने र आफुलाई पायक पर्ने गरी फेरि बढाउने खेल नेपाली सेयरबजारमा वर्षौदेखि चल्दै आएको छ । कतिपय  विश्लेषक र...

चैतमा बजार नबढ्ने, बैशाख पहिलो सातादेखि उछाल !

1491731883prediction.jpg
काठमाण्डौ । अघिल्लो साताको बजारको प्रवृति यो साताको पहिलो कारोबार दिन पनि दोहोरिएको छ । बजारमा क्रेता र विक्रेताबीच कडा प्रतिस्पर्धा हुँदा नेप्से परिसूचक लगभग स्थिर अवस्थामा छ भने कारोबार(टर्नओभर)को दरिलो साथ पनि टुटिसकेको छैन । यसले आगामी दिनमा बजार धेरै नघट्ने र धेरै नबढ्ने समेत संकेत गर्ने विश्लेषकहरु बताउँछन् । आखिर बजार किन स्थिर...

किन बुल हुँदैछ बजार ?

1490519715analisis.jpg
काठमाण्डौ । अघिल्लो सातादेखि उछाल आएको बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार समेत उस्तै प्रवृति देखियो । यो दिन त बजार परिसूचक(इण्डेक्स)सँगै कारोबार रकम(टर्नओभर)ले समेत बुर्कुसी मार्यो । यसरी बजार किन बुल भइरहेको होला ? के बजारमा बुल रन सुरु भएकै हो ? विश्लेषक तथा अनुुभवी ब्रोकरहरुले बजार बुल रनतर्फ उन्मुख बन्दै गएको बताएका छन् ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध