market analysis

मौद्रिक नीति संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

1594633855markeeet.jpg
काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज सोमबार झिनो अंकले मात्र वृद्धि भएको छ। यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक हिजोको तुलनामा २.१२ अंकले बढेर नेप्से परिसूचक १३४२.४१ को विन्दुमा पुग्यो भने सेन्सेटिभ इन्डेक्स हिजोको तुलनामा अंकले वृद्धि भई २८२.२४ को विन्दुमा उक्लिएको छ।  नेपाल राष्ट्र बैंकले लघुवित्त...

लगानीकर्ताको मनोबल बलियो बन्दा बजारमा खरिदचाप

1594546737Markeet.jpg
काठमाण्डौ । सेयर बजारले यो साताका लागि सुखद् सुरुआत गरेको छ। मौद्रिक नीति सार्वजनिक हुने समय नजिकिँदै जाँदा बजारसमेत लयमा हिँड्ने क्रम जारी छ। अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ। आफूसँग भएको अधिक लगानीयोग्य रकम परिचालनका लागि बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन्। यसको सोझो प्रभाव सेयर बजारमा परेको छ। सेयर बजार र ब्याजदरको सम्बन्ध...

पौने घन्टामै बजारमा दोहोरो अंकको उछाल, पुनर्बीमा कम्पनीमा पोजेटिभ सर्किट

1594101853Market.jpg
काठमाण्डौ । लामो समयपछि खुलेको बजार गत आइतबारदेखि लयमा फर्किएसँगै आज मंगलबार पनि पौने घन्टामै दोहोरो अंकको उछाल आएको छ। बजार खुलेको ४५ मिनेटमै नेप्से परिसूचकमा २७.३२ अंकको बढोत्तरीसँगै १३२६.०५ को विन्दुमा पुगेको छ। यो अवधिसम्म कारोबार रकम पनि २१ करोड ३७ लाख रुपैयाँ माथि पुगेको छ।  यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सेयरमूलमा आज १०...

1695556604Online-Ad.gif

एक महिनाभित्र नेप्से १४६० सम्म पुग्नसक्ने बिष्णु बस्यालको प्रक्षेपण

15940341641111.png
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार यो सातादेखि प्राकृतिक रुपमा चलेको देखिन्छ ।  बजारको गतिविधिलाई प्राविधिक चश्माबाट हेर्नेहरुले समेत अबको बजारको दिशा उकालो नै हुने बताइरहेका छन् ।  अघिल्लो साता निकै उत्तारचढाव व्यहोरेको बजारमा यो सातादेखि कारोबार रकममा पनि सुधार भइरहेको छ । यस्तो बेलामा सामान्य तथा नयाँ लगानीकर्तामा सेयरमा...

यसकारण बजारमा आयो उछाल, बलिया कम्पनीमा उच्च खरिदचाप

1594028926bull-run.jpg
काठमाण्डौ । आइतबारदेखि लयमा फर्किएको बजारमा सोमबार उछाल आएको छ। यो दिन नेप्से परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ को विन्दुमा पुगेको हो। लामो समयको लकडाउनपछि अघिल्लो सातादेखि खुलेको बजारमा केही दिन अस्वभाविक उतारचढाव देखिए पनि आइतबारदेखि भने बजारले स्थिरताको बाटो समाएको थियो। त्यही क्रमलाई निरन्तरता दिँदै बजार आज दोहोरो अंकले बढेको...

नेप्से परिसूचकमा भीषण गिरावट, कारोबार रकम आधा अर्बनजिक

1593676149Nepse.jpg
काठमाण्डौ। बजारले सकारात्मक लय समाप्दै नेप्से परिसूूचक उकालो लागिरहेको बेला साताको सेयर कारोबारको अन्तिम दिन भने ६ प्रतिशतले नेगेटिभ सर्किट लागेर बजार बन्द भएको छ। बजारको सिद्धान्तविपरीत नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सर्किट ब्रेक लाग्नुु गलत भएको अभिव्यक्तिकै कारण बजारले नकारात्मक रुप धारणा गरेको ...

यसकारण आउन थाल्यो नेप्सेमा दैनिक उछाल, लगानीकर्ता मालामाल

1593588774Markeeeet.png
काठमाण्डौ । नेप्से परिसूूचकमा दैनिकजसो ६ प्रतिशतले पोजेटिभ सर्किट बढेर निर्धारित कारोबार समयअगावै बजार बन्द भइरहेको छ। हिजो मंगलबारदेखि सेयर कारोबार मापक नेप्से परिसूूचकमा भारी वृद्धिको क्रमले आज पनि पनि निरन्तरता पायो। सेयर मार्जिन कर्जाको सीमा बढ्ने सुुनिश्तिता हुुनुु, अधिक तरलता, ब्याजदर घट्दो क्रममा जानुुलगायत सकारात्मक...

नेप्से इन्डेक्समा अभूतपूर्व उछाल, यस्ता छन् बजार बढ्ने आधार

1593504622markeeet.jpg
काठमाण्डौ । लामो रस्साकस्सी र कोरोनाकहरकै बीच खुुलेको धितोपत्र बजारमा मंगलबार नेप्से परिसूूचकमा आएको अभूूतपूूर्व उछालले गुुुल्जार छाएको छ। लकडाउन खुुलेपछि बजार घट्ने प्रक्षेपणलाई नै मात दिने गरी नेप्से परिसूूचकमा भारी वृद्धि भई ६ प्रतिशतले पोजिटिभ सर्किट लागेर २ घण्टा अगावै कारोबार बन्द भएको छ। कोरोनाको महामारी र लकडाउनका कारण...

बजार रिभाइभ मूडमा, अचाक्ली खरिदचाप

1593424274market-final.jpg
काठमाण्डौ। कोरोना कहर र आंशिक लकडाउनकै बीच करिब ३ महिनापछि सोमबार खुलेको धितोपत्र बजार झिनो अंकको गिरावटका साथ कोरोबार बन्द हुन पुगेको छ। कारोबार खुलेको पहिलो प्रहरमा नेप्से परिसूूचकमा ४ प्रतिशतको भारी गिरावट आई २० मिनेट सर्किट ब्रेक नै लाग्यो। त्यसपछि १२ बजेदेखि आधा घन्टासम्म बजार स्थिर रहे पनि त्यसपछि भने बजार उकालो लाग्दै आजको...

कोरोना त्रासदीबीच सेयरबजार, किन्ने र बेच्नेबीच घमासान होडबाजी

1584614752sharrrrrrrre.jpg
काठमाण्डौ । कोरोनाभाइरसको त्रासदीले सेयरबजारमा आएको गिरावटमा नेपाल धितोपत्र बोर्डले कारोबार बन्द गर्ने तयारी गरेसँगै बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएको छ। नेप्से परिसूचकमा भएको गिरावटलाई सही अवसरका रुपमा लिँदै केही साताअघि आफूसँग भएका सेयरहरु बेचेर प्रफिट बुक गरेका म्युचुअल फन्डहरुले पनि हिजोआज भारी मात्रामा सेयर...

परिसूचकमा सुधार हुन खोज्दा–खोज्दै किन घट्यो बजार ?

1584529303brokerrrrr.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा गत तीन सातादेखिको गिरावटले साताको चौथो दिन बुधबार पनि निरन्तरता पाएको छ। कोरोना भाइरसको सन्त्रास र घटिरहेको बजारमा लगानीकर्ताहरुको मनोबल उठ्न नसक्दा नेप्से परिसूचक र कारोबार रकममा समेत गिरावट आइरहेको छ। केही साताअघि बढ्दो बजारमा अनेकन चलखेल गरी कारोबार रकम ५ अर्ब नजिक पुग्दा टाठा र बाठा लगानीकर्ताले...

बजार फेरि राताम्य, ९ कम्पनीले कमाउँदा १६६ ले गुमाए, ६ वटामा नेगेटिभ सर्किट

1584441729markeet.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार बजारमा फेरि अत्यासलाग्दो गिरावट देखिएको छ। आजको दिन नेप्से परिसूचक ४४.३३ अंकको गिरावटसँगै १२७२.०६ को विन्दुमा सीमित बन्न पुगेको छ। हिजो सोमबार झिनो अंकले बढेको नेप्से परिसूचकमा फेरि पहिरो गएपछि लगानीकर्ता निराश बनेका छन्। केही लगानीकर्ताहरुले ब्रोकरहरुले सुनियोजित ढंगले अहिलेको बजार...

बजारमा किन गइरहेको छ अत्यासलाग्दो पहिरो ?यसो भन्छन् अगुवा लगानीकर्ता र ब्रोकर

1584279801bear.png
काठमाण्डौ । हिजोआज धितोपत्रको दोस्रो बजारमा दैनिकजसो गिरावट आइरहेको छ ।  छोटो समयमै १६ सय विन्दू पार गरिसकेको नेप्से परिसूचकमा २० प्रतिशतको करेक्सन आइसकेको छ ।  दिनानुदिन घटिरहेको बजारमा विश्वव्यापी महामारीको संकट बनेको कोरोना भाइरसले सेयर बजारलाई पनि असर पार्ला कि भनेर नै लगानीकर्ता हच्किएको पाइन्छ र सोही मनोविज्ञान हाबी हुँदा...

नेपाली सेयरबजारमा पनि कोरोनाको कहर, ९ कम्पनीले मात्र कमाए, १७३ ले गुमाए

1584006844markeet.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि विश्वभरका सेयरबजारमा बिहीबार नकारात्मक प्रभाव परेको देखियो। नेपालको सेयरबजार पनि यो साता कारोबारको अन्तिम दिन दोहोरो अंकको गिरावटका साथ बन्द भएको छ।  लगातार गिरावट देखिएको नेप्से परिसूचकमा हिजो बुधबार उछाल आए पनि आज ४५.९१ अंकको...

नेप्से परिसूचक युटर्न, राम्रा र बलिया कम्पनीमा उछाल

1583920980maaaarket.jpg
काठमाण्डौ। लगातार गिरावट देखिएको नेप्से परिसूचकमा आज बुधबार उछाल आएको छ। हिजो मंगलबार लगातार नकारात्मक सर्किट लागेर करिब २ घन्टा समय बाँकी रहँदै कारोबार बन्द भएर त्रसित बनेका लगानीकर्तामा आज पुनः उछाल आएपछि बजारप्रति मनोबल उकासिएको छ। हिजो मंगलबार नेप्से परिसूचक एक महिनाअघिकै विन्दुमा आइपुग्दा सूचीकृत कम्पनीका सेयरमूल्यमा भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध