market analysis

बिमा समूह चम्किँदा दुई घन्टामै बजारमा उछाल, कारोबार रकम २ अर्ब नाघ्ने सम्भावना

1579419466market.jpg
काठमाण्डौ । पहिलो कारोबार दिन आइतबार २ घन्टामै सेयर बजारमा उछाल आएको छ । कारोबार सुरु दुई घन्टामै नेप्से परिसूचकमा २४.४४ अंकको बढोत्तरी आउँदा कारोबार रकमसमेत १ अर्बमाथि उक्लिएको छ । यही गतिमा कारोबार हुँदै गएमा कारोबार रकम २ अर्ब नाघ्ने विश्लेषकहरु बताउँछन् ।  पछिल्लो केही दिनदेखि लगातार सेयर बजारमा नेप्सेमा बढोत्तरीसँगै कारोबार...

अन्तिम समयमा बैंकिङ समूह चम्किँदा नेप्सेमा फेरि उछाल, ५ कम्पनीमा सर्किट

1579082041market.jpg
काठमाण्डौ । सुरुवाती कारोबारमा सामान्य अंकले बढेको नेप्से परिसूचक बजार बन्द हुनुभन्दा केही मिनेटअघि बैंकिङ समूहको सूचकमा आएको उछालले एकाएक भारि बढोत्तरी भई बन्द भएको छ । बुधबार बजार सुरु भएदेखि सामान्य अंकको घटबढको क्रम चलेको थियो । त्यसपछि लामो समयसम्म सामान्य अंकले बढेको बजारमा कारोबार पनि सामान्य आकारमै सीमित थियो । तर, कारोबार...

‘बुल रन’ मा कमाउन लगानीकर्ता आतुर, नेप्सेको पारो अझै तात्ने

1578996369market.jpg
काठमाण्डौ । लामो समयावधि चलेको बियरिस ट्रेन्डलाई केही साताअघिदेखि बुलिस ट्रेन्डले पकड जमाएकोमा दोस्रो बजारमा धितोपत्र कारोबार मापक नेप्से सूचकांक अल्पकालीन कारोबारीले नाफा सुरक्षित गरेकाले मंगलबार सामान्य करेक्सन आएको छ । निरन्तर बढिरहेको नेप्सेको पारो साताको तेस्रो कारोबार दिन मंगलबार झिनो अंकको ब्रेक लागेको हो । बजारले बुल रन...

1695556604Online-Ad.gif

शिवमको सेयरमूल्य अझै बढ्ने संकेत , एचआइडीसीएलमा पहिरो

1577960681mkt.jpg
काठमाण्डौ । साताको अन्तिम दिन आज बिहीबार नेप्से सूचकांक नकारात्मक गिरावटसँगै बन्द भएको छ । बिस्तारै लगानीकर्ताहरुमा सेयर खरिदबिक्रीको तेज बढिरहेका बेला केही दिन अघिदेखिको नेप्सेको बढोत्तरीमा नाफा बूकतर्फ ध्यान जाँदा नेप्से सूचकांक नकारात्मक बनेको हो । धितोपत्र बजारमा सेक्टरवाइज लगानी गरी केही सीमित सेयर आपूर्ति भएका सेयरहरुमा...

सेक्टरवाइज लगानीको लहड , ३ वटै होटलका सेयरधनी बने मालामाल

1577873312mkt.jpg
काठमाण्डौ । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन ,लगानीकर्ताहरु नयाँ वर्षको उपलक्ष्यमा रमाइरहेका बेला नेप्से इण्डेक्समा समेत हरियाली छाएर रमायो । बैंकिङ उपसमूहका धितोपत्रमा अधिक आपूर्ति हुने भएकाले थोरै आपूर्ति भएको धितोपत्रमा लगानीको लहड चलिरहेका बेला आज भने होटल समूहको दबदबा रह्यो । आज सबैभन्दा धेरै कमाउने होटल्स समूहका लगानीकर्ता...

मालामाल बने बीबीसी र सिभिल लघुवित्तका सेयरधनी, सीमित कम्पनीमा लगानी गर्ने लहड

1577785926market-2.jpg
काठमाण्डौ । सूचीकृत कम्पनीका बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएसँगै नेप्से सूचकांकमा झिनो अंकको मात्रै गिरावट आएको छ। आजमात्रै नेप्सेले सातवटा कम्पनीका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ । यो साता धेरै कम्पनीका सेयरमूल्य समायोजन हुँदासमेत समग्र नेप्से सूचकांक लगभग थामिनुले बजार वृद्धिको आशा अझै रहेको र बजारले लय...

बम्पर लाभांश प्रस्तावको लोभले नेपाल लाइफको उच्च कारोबार, एसटीसीमा सर्किट

1577614108Market-i.jpg
काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से सूचकांक घट्ने क्रमले निरन्तरता पाए पनि नेपाल लाइफ इन्स्योरेन्सको बम्पर लाभांश प्रस्तावको आशमा लगानीकर्ता झुम्मिएका छन् ।  कारोबारको पहिलो दिन आइतबार सुरुआती अवस्थादेखि घट्न थालेको नेप्से परिसूचकांकमा अन्तिम अवस्थामा झन्डै ५ अंकको गिरावट आएर बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन...

कारोबार रकमले बजार तताउँदै, नेपाल बैंकको लाभांशमा लगानीकर्ता झुम्मिए

1577355593market.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकांकमा झिनो अंकले गिरावट आएको छ । लगानीकर्ताहरुमा विस्तारै बजारप्रति बढ्दै गएको आत्मविश्वासले कारोबार रकममा बढोत्तरी आएको आजका दिन व्यापार र बैंकिङ समूहले बजारलाई सकारात्मक गति दिए पनि नेप्स सूचकांक भने झिनो अंकले मात्र गिरावट आयो । नेप्सेले हिजो...

बजार अझै बढ्ने आशा कायमै, लगानीकर्ता अल्पकालीन प्रफिट बुकको अलमलमै

1577268513market.jpg
काठमाण्डौ । साताको सुरुआतदेखि पुनः युटर्न लिएको सेयर कारोबार मापक नेप्से इन्डेक्स आज कारोबार समयको मध्यतिर उकालो गति लिने प्रयासबाबजुद ११ सय ६८ को विन्दुसम्म पुगेको छ । बजारको उतारचढावलाई लगानीकर्ताको आत्मविश्वास र मनोबलले प्रत्यक्ष असर परिरहेको हुन्छ । अझ नेपाली सेयरबजारमा नेप्से इन्डेक्सलाई नै आधार मानेर लगानी गरिरहेका...

शिवममा तीव्र मोलमोलाइ, टर्नओभरले देखायो बजार अझै चम्किने संकेत

1577181318market.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा तीव्र मोलमोलाइ भएको छ । केही सेयरहरुमा खेलाडीहरुले दिनभर निकै राम्रो ढंगले खेले भने सुरुआती समयमा बढेको बजारको फाइदा उठाउँदै अन्तिम समयमा बिक्रीचाप बढ्दा नेप्से परिसूचक भने २.३७ अंकले घट्यो ।  भाउ बढेका कम्पनीहरुमा उच्च बिक्रीचापका कारण नेप्से घटे पनि कारोबार रकम भने सवा...

शुभ संकेत दिँदै बन्द भयो बजार, सकारात्मक गति लिनेमा लगानीकर्ता आशावादी

1577009487Market.jpg
काठमाण्डौ  । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचकमा १.१७ अंकको बढोत्तरीसँग बजार सकारात्मक दिशामा अगाडि बढ्नेमा लगानीकर्तामा आशा र विश्वास पलाएको छ । अहिले बजारमा साना लगानीकर्ताहरु सेयर खरिदबिक्रीमा झुम्मिएका छन् । विशेषगरी विकास बैंकहरुले समेत १२ प्रतिशत ब्याजदरमा ‘सेयर लोन’...

नेप्सेको निरन्तर गिरावटका बाबजुद लगानीकर्ताको मनोबल बलियो

1576749215market-3.jpg
काठमाण्डौ । साताको सुरुआती कारोबार दिनदेखिको बजारको करेक्सन अन्तिम दिन पनि निरन्तर रह्यो । केही दिनसम्म बढेको बजारमा प्रफिट बुक गर्नेहरुको संख्या बढेसँगै यो साता दैनिकजसो नेप्से परिसूचकमा गिरावट आयो । तर अघिल्लो साता देखिएको बजार बढोत्तरीको तुलनामा यो साताको गिरावट नगण्य छ । यसले लगानीकर्ताको बलियो बन्दै गएको मनोबलमा खासै ठूलो...

बम्पर लाभांशले एनएमबीको उच्च कारोबार, बीबीसीमा सर्किट

1576663223Market.png
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से इन्डेक्सको गिरावटले निरन्तरता पायो । साताभरि नेप्से इन्डेक्सको गिरावट चौथो दिन पनि सम्हालिँदै इन्डेक्स ११ सय ५० विन्दु माथि नै रह्यो । दुई साता लगातार नेप्से इन्डेक्समा आएको बढोत्तरी अनुशासित रुपमै करेक्सन हुँदै बन्द भयो । ११ सय १० को विन्दुमा धेरै समय टसको मस नगरेको इन्डेक्सले १२ सयको विन्दु...

नेप्सेको गियर ‘हायर’ मोडमा, द्विविधामा लगानीकर्ता

1576576221Share.jpg
काठमाण्डौ । यो साता कारोबारको दुई दिनसम्म लगातार ब्रेक लागेको नेप्से इन्डेक्स आज मंगलबार भने झिनो अंकले वृद्धि भएको छ । नेप्से इन्डेक्स १२ सयको दौडमा हिँड्दा ११ सय ७२.६५ विन्दुबाट करेक्सन भई १७ अंकले गिरावट आएको छ । बजार बढिरहँदा नेप्से बढ्ने माहौल र बलियो मनोबलमा रहेका लगानीकर्ताहरु हिजो र अस्तिको घटाइले अझ बजार घट्ने पो कि भन्ने भान...

नेप्सेमा सानो ब्रेक, बलिया कम्पनीमा खरिदचाप यथावत्

1576489605correction.jpg
काठमाण्डौ । सेयर बजार दुई सातादेखि तात्तिएको बेला आज भने नेप्से सूचकांकमा दोहोरो अंकको गिरावट आएको छ । लघुवित्त उपसमूहका सेयरमूल्यमा आएको बढोत्तरी र गत बिहीबारबाट बिमा उपसमूहमा चमक सुरुआतसँगै हिजो र आज मार्केट करेक्सन मोडमा गएको हो । धेरै समय बजारमा सेयर लगानीकर्ताहरुले नेप्से सूचकांकमा प्रायः स्थिरता र कारोबार रकममा उछाल नआउँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध