market analysis

प्रफिट बुक गर्दा परिसूचकमा दबाब, कारोबार रकम रु. २ अर्ब हाराहारी

1598521073market.jpg
काठमाण्डौ। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ। यो साताको सुुरुदेखि नै निरन्तर उकालो यात्रामा रहेको सेयर बजार आज भने करेक्सन भएको ब्रोकरहरु बताउँछन्। पछिल्ला केही दिनमा परिसूचकको वृद्धिसँगै कम्पनीका सेयरमूल्यमा १० प्रतिशत हाराहारीमा बढोत्तरी भएपछि अल्पकालीन कारोबारीले प्रफिट बुक...

बजारमा सेयरको अत्यधिक माग, लगानीकर्ताको मनोबल उच्च बन्दै

1598349101Markeet.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ।  आज नेप्से परिसूचक ९.३४ अंकको बढोत्तरीसँगै १४४०.९४ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.८३ अंकको वृद्धिसँगै २९३.९७ को विन्दुमा उक्लिएको छ।  नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमार्फत...

परिसूचक र टर्नओभरमा उछाल, किन बढ्दैछ बजार?

1598262073Marketttt.jpg
काठमाण्डौ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। परिसूचक वृद्धिसँगै कारोबार रकमसमेत २ अर्ब रुपैयाँ नाघेको छ।  केही सातादेखि दैनिक औसत १ अर्ब रुपैयाँमात्र कारोबार हुँदै आइरहेकामा आज भने ह्वात्तै बढेर दोब्बर भएको हो।  विगत अढाइ वर्षदेखि निकै विवादित र आलोचित अर्थमन्त्री डा. युवराज खतिवडा...

1695556604Online-Ad.gif

विषम परिस्थितमा पनि सेयर माग अचाक्ली, बलियो बन्दै लगानीकर्ताको मनोबल

1597916264market.jpg
काठमाण्डौ । विषम परिस्थितिका बाबजुद खुलेको बजार आज बिहीबार सुखद् संकेतका साथ बन्द हुन पुगेको छ।  यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.३८ अंकले बढेर १३९७.५७ अंक पुगेको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३ अंकको बढोत्तरीका साथ २८८.३६ विन्दुमा उक्लिएको छ।  आजदेखि काठमाण्डौ उपत्यकामा...

कोरोना सन्त्रासले लगानीकर्ताको मनोबल खस्किँदै, सूचक र कारोबार रकममा गिरावट

1597829813Markett.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटका साथ बजार बन्द भएको छ। आज नेप्से परिसूचक १६.६० अंकको गिरावटका साथ १३९१.२९ को विन्दुमा खुम्चिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकको गिरावटका साथ २८७.०७ को विन्दुमा झरेको छ।  देशभर कोरोनाभाइरस संक्रमित बढेपछि धमाधम निषेधाज्ञा जारी...

परिसूचक र कारोबार रकममा निरन्तर सुधार, नेप्से चाँडै नयाँ विन्दुमा पुग्ने दाबी

1597743699Markett.jpg
काठमाण्डौ । नेप्से परिसूचक आज मंगलबार झिनो अंकले बढेको छ। यो साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५.६८ अंकको बढोत्तरीसँगै १४०७.८९ को विन्दुमा पुगेको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.२३ अंकको गिरावटका साथ २८९.७७ को विन्दुमा झरेको छ।  कोरोनाका कारणले गर्दा अन्य क्षेत्रमा लगानीको वातावरण...

सस्तोमा किन्ने र महँगोमा बेच्नेबीच रस्साकस्सी, खरिददारी सुध्रिँदा नेप्सेमा बढोत्तरी

1597657559market.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धिका साथ बजार बन्द भएको छ। सूचीकृत कम्पनीहरुका नाफा घटेको रिपोर्टबाट त्रसित बनेका लगानीकर्ता आज भने सम्हालिएका छन्। कम्पनीहरुको सेयरमूल्यमा निकै कमी आउँदा उच्च खरिदचाप भइरहेको ब्रोकरहरुको दाबी छ। कोरोनाका कारणले अन्य सेक्टरमा लगानी वातावरण नहुँदा सेयर...

फोर्थ क्वार्टरको रिपोर्टले लगानीकर्तामा निराशा, टर्नओभरको साथ कायमै

1597571268mar.jpg
काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १७.३३ अंकको गिरावटका साथ १३.९१.४६ को विन्दुमा खुम्चिन पुगेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९८ अंकको गिरावटका साथ २८८.८६ को विन्दुमा सीमित बन्न पुगेको छ। कोरोना भाइरस र लकडाउनले सूचीकृत कम्पनीका गत...

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्दैछ बजार?

1597312494market.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंक गिरावट आएर बजार बन्द भएको छ।  आज नेप्से परिसूचकमा निकै उत्तारचढाव देखियो। बजार बन्द हुँदा नेप्से परिसूचक १६.५३ अंकको गिरावटका साथ १४०८.७९ को विन्दुमा सीमित बन्न पुगेको छ।  सूचीकृत कम्पनीहरुका चौथो वित्तीय प्रतिवेदन सार्वजनिक भइरहँदा बजारमा राम्रा...

लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा, प्लेजमा रहेको सेयर फुकुवा भई बिक्री गर्दा आपूर्ति बढ्यो

1597225860Market.jpg
काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक अत्यन्तै झिनो अंकले बढेको छ। हिजोको तुलनामा नेप्से परिसूचक आज १.५१ अंकले बढ्दै १४२५.३२ को विन्दुमा पुगेको छ। तर, कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँमुनि खुम्चिन पुगेको छ।  उपत्यकामा भारी मात्रामा कोरोना संक्रमित बढेको तथ्यांक आउनु र टोलहरु धमाधम सिल हुँदै...

घटेको छैन लगानीकर्ताको मनोबल, नेप्सेमा सामान्य करेक्सन

1597138982Market.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचकमा झिनो अंकको करेक्सन आएको छ। परिसूचक हिजोको तुलनामा आज ६ अंक हाराहारीले मात्र घटेको हो। लगातार दुई दिनसम्म उकालो लागेको नेप्से परिसूचकमा आज भने अल्पकालीन कारोबारीले थोरै प्रफिट बुक गरेकै कारण झिनो करेक्सन आएको विश्लेषकहरु बताउँछन्। करिब ५०–६० अंकको वृद्धिमा १०...

नेप्सेमा उछाल, निर्जीवन बीमा र लघुवित्तका सेयरधनी मालामाल

1597052454market.jpg
काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा उछाल आएको छ। आज नेप्से परिसूचक वृद्धिसँगै कारोबार रकमसमेत ह्वात्तै बढेर डेढ अर्ब नाघेको छ। आज नेप्से परिसूचक नियमति रुपमा नै उकालो गति समाइरह्यो। निर्जीवन बीमा र लघवित्त समूहमा लगानीकर्ताको आकर्षणले परिसूचकमा सकारात्मक भूमिका खेलेको देखिन्छ।  आज प्रकाशित एभरेष्ट...

नेप्सेमा झिनो गिरावट, कारोबार रकम पनि १ अर्बमुनि

1596707250Market.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावटका साथ बजार बन्द भएको छ। परिसूचक हिजोको तुलनामा १.२९ अंकले घटेर नेप्से परिसूचक १३८१.३८ विन्दु कायम भएको छ। नियमित कारोबार समयको पहिलो प्रहर परिसूचक ओरालो यात्रा तय गर्दैगर्दा मध्यसमयपछि भने सुधार हुँदै बजार स्थिर बनेको थियो। सरकारले लकडाउन नगर्ने...

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्दैछ बजार ?

1596624202market.jpg
काठमाण्डौ । नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले गिरावट आएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा आएको केही प्राविधिक समस्याले केही अबेर सुचारु भएको धितोपत्र कारोबारमा नेप्सेको वेबसाइट र टीएमएसको तथ्यांकसमेत मेल नखाँदा लगानीकर्ताहरु निकै रणभूल्ल र अन्यौलमा परे। यही अन्यौलकै कारणसमेत कारोबार रकमसमेत घटेको छ। कोरोना...

कोरोनाले छोएन लगानीकर्तालाई, खरीदचाप बढ्दा नेप्से १४०० माथि

1596447850Market.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढेसँगै देशका विभिन्न शहरहरु लकडाउनमा छन्।  संक्रमणको दर बढेसँगै काठमाण्डौ लगायतका क्षेत्रमा समेत पुनः लकडाउन हुने संभावना बढ्दै गएको छ। तर, यस्तो विषम परिस्थितिमा पनि सेयर बजारका लगानीकर्ताको मनोबल भने धेरै गिरेको छैन। बरु उनीहरु मनोबल उचो बनाउँदै सेयर बजारमा खरीदारी बढाइरहेका छन्। जसका कारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध