massive profit

नाफामा राष्ट्रिय बिमा कम्पनीको छलाङ, इपीएस रु. १७३

1526361092Profit.jpg
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ७६.५४ प्रतिशतका छलाङ मार्दै कम्पनीले कमालको प्रगति गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा २६ करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ४६ करोड १३ लाख नाफा कमाएको हो । यो...

राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामै कमायो ३ अर्ब बढी नाफा, अधिकांश सूचकमा छलाङ

1524972553rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही  अवधिमा २ अर्ब ७ करोडमा सीमित नाफामा यो बैंकले ४९ प्रतिशतको हाराहारीमा प्रगति गरेको हो ।  योसँगै तेश्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक बन्ने सफलता प्राप्त...

खराब कर्जा असूली हुन थालेपछि एनसीसी बैंकको नाफामा छलाङ, बैंक अझै सशक्त बन्ने संकेत

1524897315ncc-bank.jpg
काठमाण्डौ । खराब कर्जा असूलीमा ध्यान दिएका कारण नोक्सानी व्यवस्थाका लागि विनियोजन गर्नुपर्ने रकम ह्वात्तै घटेपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खूद नाफामा कमालको प्रगति भएको छ ।  एपेक्स डेभलपमेन्ट बैंक लगायतलाई गाभेपछि थुप्रो लागेको खराब कर्जाको अनुपातलाई सुधार गरेका कारण बैंकको अवस्था केही मजबुत देखिएको छ । एपेक्स डेभलपमेन्ट...

1695556604Online-Ad.gif

हाथवे फाइनान्सको कमाल, ९१ % को एनपिएललाई ८ % मा झार्न सफल

1524808331massive.jpg
काठमाण्डौ । सुनसरीको धरान मुख्य कार्यालय रहेको हाथवे फाइनान्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ७७ लाख खूद नाफा आर्जन  गरेको छ । नाफामा यो कम्पनीले अघिल्लो वर्षको तुलनामा १५५७ प्रतिशतले छलाङ मारेको हो । अघिल्लो वर्ष कम्पनीको नाफा १० लाख ७१ हजारमा सीमित थियो । यो अवधिमा कम्पनीले संभावित जोखिम व्यवस्थापन ...

नाफामा सिभिल बैंकको १२७ % को छलाङ, अधिकांश सूचकमा उत्साहप्रद सुधार

1524749337cbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिभिल बैंकले ४६ करोड ९१ लाख संभावित जोखिम  व्यवस्थापन कोषबाट फिर्ता ल्याएर ३५ करोड बढी खूद नाफा आर्जन भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।  यो बैंकले खूद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा १२७ प्रतिशतले छलाङ मारेको देखिएको हो ।  बैंकले ४४ करोड १७ लाख संभावित जोखिम व्यवस्थापन...

नाफामा जनता बैंकको ५१ % को छलाङ, अधिकांश सूचकमा फड्को

1524712851jbnl.jpg
काठमाण्डौ । बलिया विकास बैंकहरुलाई आफूमा गाभेपछि कुनै बेला कमजोर बैंकको सूचिमा पर्ने जनता बैंक नेपाल लिमीटेड हरेक त्रैमासमा आफूलाई बलियो बनाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ करिब ५१ प्रतिशतको छलाङ मारेको छ । बैंकले अन्य मुख्य सूचकमा समेत उस्तै फड्को हानेको छ । समीक्षा अवधिमा जनता बैंक नेपाल...

इपीएस बढाउने पहिलो वाणिज्य बैंक बन्यो प्राइम, अधिकांश सूचकमा छलाङ

1524540467profit-from-your-brand.jpg
काठमाण्डौ । दोश्रो त्रैमासमा कमालको प्रगति विवरण पस्किएको प्राइम कमर्सियल  बैंकले आफ्नो तेश्रो त्रैमासमा आफूलाई अर्ब क्लबमा प्रवेश गराउँदै नाफा लगायत अधिकांश सूचकमा फड्को मारेको छ । यो बैंक हालसम्म तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये एकमात्र त्यस्तो बैंक हो, जसको प्रतिसेयर आम्दानी(इपीएस) बढेको छ । यो...

कान्छो वाणिज्य बैंकको छलाङ: नाफामा १०३ % को वृद्धि, अधिकांश सूचकमा फड्को

1524537590ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  कमालको प्रगति गरेको छ ।  यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ करिब १०३  प्रतिशतको  छलाङ मारेको हो ।  अघिल्लो आबको यही अवधिमा यो बैंकले ३१ करोड नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा...

एलआइसी नेपालको नाफामा चमात्कारिक प्रगति

1518409327licn.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासका खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । कम्पनीको यो अवधिमा खूद नाफा ६ करोड ७६ लाख आर्जन भयो, जबकि अघिल्लो वर्षको यही अवधिमा नाफा ९६ लाख ५९ हजारमा सीमित थियो ।  कम्पनीले जगेडाकोष र जीवन बिमा कोषमा समेत राम्रो बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो...

मुनाफामा नेपाल लाइफको ८३ % को छलाङ, सबै सूचकमा झन् मजबुत

1518326155profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा तथा अन्य अधिकांश सूचकमा छलाङ मारेको छ ।  यो कम्पनीले दोश्रो त्रैमासमा २७ करोड ९६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १५ करोड ३० लाखमा सीमित थियो । यसरी कम्पनीले अघिल्लो वर्षको दोश्रो...

नाफामा प्राइम लाइफको चमात्कारिक प्रगति, अन्य सूचक पनि मजबुत

1517974062profit-up.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । यो अवधिमा प्राइमको खूद नाफा ११ करोड ५१ लाख भएको हो, जबकि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ६१ लाखमा सीमित थियो । यो जीवन बिमा कम्पनीका अन्य सूचकहरुतर्फको नाफा समेत उत्साहप्रद छ ।  समीक्षा अवधिमा कम्पनीले ९३...

यस्तो छ एनसीसी बैंकको चमात्कारिक नाफाभित्रको यथार्थ

1517198844ncc.jpg
काठमाण्डौ । चारवटा विकास बैंकलाई गाभेर राष्ट्रबैंकले तोकेको न्यूनतम चुक्तापूँजी बढाउने दिशामा अगाडि बढेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा चमात्कारिक प्रगति हासिल गरेको देखिएको छ ।   अघिल्लो आर्थिक वर्षको  यही अवधिको तुलनामा बैंकको खूद नाफा ३५७ प्रतिशतको हाराहारीमा वृद्धि भएको हो । बैंकले ७...

सनराइज बैंकको नाफा घट्यो, रिजर्बकोष मजबुत

1517196786sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा घटेकोछ । बैंकले समीक्षा अवधिमा ५८ करोड ७५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ६० करोड ९७ लाख थियो ।  समीक्षा अवधिमा बैंकले ६३ अर्ब २६ करोड निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा...

एनएमबीको छलाङः नाफा, रिजर्ब, इपीएस र प्रतिफलमा वृद्धि, एनपिएल घट्यो

1517113695profit.jpg
काठमाण्डौ । फाइनान्सियल टाइम्स लण्डनबाट २०१७ का लागि उत्कृष्ट नेपाली बैंकको उपाधि पाएको एनएमबी बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा छलाङ मारेको छ ।  बैंकले खूद नाफा ४३ प्रतिशत बढीले वृद्धि गरी तथा अन्य महत्वपूर्ण सूचकमा समेत फड्को मार्दै आफूलाई पुनः अब्बल साबित गरेको हो ।  यो बैंकले पहिलोपटक दोश्रो त्रैमासमै खूद नाफा बढाएर १...

कमाल देखायो ओमी माइक्रोफाइनान्सले: अधिकांश सूचकमा उल्लेख्य सुधार

1516940200profit111.jpg
काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुको पूँजी वृद्धि अनुसारको आम्दानी र नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी(इपीएस) लगायतका प्रमुख सूचकहरु कमजोर बनिरहेको बेला वोमी माइक्रोफाइनान्सले भने कमालको प्रगति हासिल गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो माइक्रोफाइनान्स कम्पनीले खूद नाफातर्फ ८४.३७ प्रतिशतको प्रगति हासिल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध