mero micro-finance limited

मेरोमाइक्रोफाइनान्सको वित्तीय विवरण सन्तोषजनक, रिजर्भमा ९३.३७%को छलाङ

1580096308money.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सन्तोजनक प्रगति गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ३२.५५ प्रतिशतले बढाएको छ । यो अवधिमा संस्थाले ८ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

अधिकांश वित्तीय सूचकमा मेरो माइक्रोफाइनान्सको प्रगति, खुद नाफामा ५५.९२%को छलाङ

1573096045profit.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा ५५.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।  प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1573018232PriceAdjust-Logo.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको बोनस सेयरका लागि महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सले सेयरमूल्य समायोजन गर्दै महालक्ष्मी विकास बैंकको प्रतिकित्ता १९५.३७ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४३२.३१ रुपैयाँ कायम गरेको छ । दुवै...

1695556604Online-Ad.gif

गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३.१०% बोनस सेयर प्रस्ताव, लाभांश कर सेयरधनीहरुले नै बुझाउनुपर्ने

1573016959Gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.१० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०...

मेरोमाइक्रोफाइनान्सको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र लाभांश मुख्य अजेन्डा

1571801666AGM.gif
काठमाण्डौ । मर्जर र लाभांश पारितको मुख्य अजेन्डासहित मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ । संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही कात्तिक २९ गते गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा नुवाकोटको बट्टारस्थित होटल वाटर टावरमा आयोजना...

मेरो माइक्रोफाइनान्सद्वारा ३१.५८% लाभांश वितरणको प्रस्ताव

1566798941Mero-Micro.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३१.५८% लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गरेको प्रस्ताव गरेको हो । संस्थाले आफ्ना सेयरधनीहरुलाई ३०% बोनस सेयर र १.५८% नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि) वितरण...

मेरो माइक्रोफाइनान्सको सीइओमा रामहरि र डेपुटीमा नवराज नियुक्त

1565346018mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको छ ।  साथै सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ...

मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफामा ७७.७५% को छलाङ, जगेडा कोषमा ११३.८३% ले वृद्धि

1564462147money-making.jpg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गरेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा ७७.७५ प्रतिशले खुद नाफा बढाउन सफल भएको छ। चौथो त्रैमास विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ९ करोड ४७ लाख खुद...

मेरो माइक्रोफाइनान्सले थाल्यो मर्जर प्रक्रिया

1563522046kumari-bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलिरहेकै बेला मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मर्जरमा जाने प्रक्रिया सुरु गरेको छ । मर्जरमा जानकै लागि मेरो माइक्रोफाइनान्सले मर्जर/प्राप्ति समिति गठन गरेको छ। नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र लिई कारोबार गर्दै आएका लघुवित्त वित्तीय...

कुमारी बैंकको १.५२ करोड सेयर सूचीकृत

1563520090kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर धितोपत्र बजारमा सूचीकृत भएको छ ।  बैंकले दुई आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको २१.२५ प्रतिशतले हुन आउने बोनस सेयर नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजारमा कारोबारका लागि सूचीकृत गरेको हो ।  बैंकले गत वैशाख २६ गते एकैपटक आर्थिक वर्ष २०७३/७४  र...

रु. ६०० बढीमा कारोबार भइरहेको कम्पनीको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1558411971bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढीमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर खुलेको छ ।  यो कम्पनीले चुक्तापूँजीको सतप्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रद सेयर खरीदका लागि परेका सदर आवेदकहरुले ३० लाख ७९ हजार ३५१ कित्ता मात्र खरीद गरेका छन् ।  यो...

रु. ६०० बढीको सेयर सस्तोमै पाउने अवसर जेठ ७ गतेदेखि

1557636666bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढीमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ।  यो कम्पनीले चुक्तापूँजीको सतप्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रद सेयर खरीदका लागि परेका सदर आवेदकहरुले ३० लाख ७९ हजार ३५१ कित्ता मात्र खरीद गरेका छन्...

रु.६०० बढीको २.०९ लाख कित्ता सेयर सस्तोमै पाउने अवसर छुट्ला है !

1557054693auction.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढीमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ।  यो कम्पनीले चुक्तापूँजीको सतप्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रद सेयर खरीदका लागि परेका सदर आवेदकहरुले ३० लाख ७९ हजार ३५१ कित्ता मात्र खरीद गरेका छन्...

मेरो माइक्रोफाइनान्सको सतप्रतिशत हकप्रद निश्कासन

1551591164right.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले आज(फागुन १९ गते)देखि सतप्रतिशत हकप्रद सेयरको बिक्री खुलाएको छ ।  यो कम्पनीले १०० रुपैयाँ दरका कुल ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  इच्छुक सेयरधनीले आगामी चैत २४ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन्। मेरो माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका...

मेरो माइक्रोफाइनान्सको नाफामा सन्तोषजनक प्रगति, रिजर्ब भने घट्यो

1541131608mero1.....jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ  सन्तोषजनक प्रगति गरेको छ । यो कम्पनीले अघिल्लो वर्ष १ करोड ९० लाखमा सीमित खूद नाफालाई बढाएर २ करोड ७४ लाखको उचाई चुमाएको हो ।  अघिल्लो वर्ष यही अवधिसम्म २ करोड ९४ लाखमा सीमित संचालन मुनाफालाई समेत बढाएर ४ करोड २५ लाखको उचाईमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध