mukesh ambani

१०० अर्ब डलर क्लबमा प्रवेश गरे मुकेश अम्बानी,कति पुग्यो कुल सम्पत्ति ?

1705044426ambani.jpg
काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् । रिलायन्स इन्डस्ट्रिज र अन्य कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै अम्बानीको कुल सम्पत्ति १०० अर्ब डलर(१०० बिलियन डलर) पुगेको हो ।  गत बिहिबार कम्पनीको सेयरमूल्य रेकर्डस्तरमा पुगेको छ ।  ब्लुमबर्ग इन्डेक्सका अनुसार मुकेश...

ऋणमा डुबेका अनिल अम्बानी धमाधम सम्पत्ति बेच्दै,कौडीको भाउमा झर्‍यो सेयर मूल्य

1704187036rt.jpg
काठमाण्डौ । ऋणमा डुबेका भारतका दिग्गज उद्योगी अनिल अम्बानीले फेरि सम्पत्ति  बिक्री गर्ने भएका छन् ।  उनको कम्पनी रिलायन्स पावरले अरुणाञ्चल प्रदेशमा १२०० मेगावाट क्षमताको कलाई–दो हाईड्रोइलेक्ट्रिक प्रोजेक्ट टीएचडीसी इन्डिया लिमिटेडलाई बिक्रीका लागि सम्झौता भएको छ । खरिदबिक्री सम्झौता १२८.३९ करोड भारु को भएको जनाइएको छ...

मुकेश अम्बानीको नयाँ कम्पनीको कमाल, सेयर बजारमा इन्ट्री गर्नेबित्तिकै नाफा दोब्बर

1697540839mukesh.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानीको रिलायन्स समूहको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेजले भारतीय सेयर बजारमा सूचीकरणसँगै चमत्कार गरेको छ।  कम्पनीले चालु वित्त वर्षको दोस्रो त्रैमासको नतिजा सार्वजनिक गर्दै यस अवधिमा कम्पनीको नाफा १०१ प्रतिशतले बढेर भारु ६६८ करोड पुगेको जनाएको छ। योसँगै कम्पनीको आम्दानीमा...

1695556604Online-Ad.gif

यी ५ गल्तीले अनिल अम्बानी डुबे, यी ५ सोचले मुकेश अम्बानीले सफलता चुमे

1681893224muesh.jpg
काठमाण्डौ । रिलायन्स समूहको स्थापना सन् १९५८ मा धीरुभाइ अम्बानीले गरेका थिए। आज यसको चर्चा विश्वभर भइरहेको छ।  सन् २००२ मा धीरुभाइको निधनुपछि देशको यो ठूला व्यापारिक घरानामा विभाजन भयो र कम्पनीहरु धीरुभाईका दुई छोराबीच बाँडफाँड भयो। जेठो छोरा मुकेश अम्बानीले पेट्रोकेमिकल, टेक्सटाइल रिफाइनरी, तेल–ग्यासको व्यापारलगायत पुरानो...

एसियाकै धनीव्यक्तिले फेरि फर्काए ‘द ग्रेट इन्डियन टेस्ट’, नयाँ अवतारमा आयो ‘क्याम्पा कोला’

1678611892campa-cola.jpg
काठमाण्डौ । ‘द ग्रेट इन्डियन टेस्ट।’ यो नारा ७०–८० को दशकमा देशका जनताको ओठमा थियो। किनकि त्यतिबेला भारतको सबैभन्दा पुरानो स्वदेशी कोला ब्रान्ड क्याम्पा कोलासँग सम्बन्धित छ। यस समयमा जन्मदिन होस् वा विवाह समारोह, राजनीतिक जमघट होस् वा साथीभाइसँग रमाइलो गर्ने जताततै यसको प्रयोग हुन्थ्यो। तर, यो ९० को दशकमा बजारबाट विस्तारै हराउँदै...

यिनले दिएकी थिइन् जियोको आइडिया, मुकेश अम्बानीले खडा गरिदिए कम्पनी

1662719288jio.jpg
काठमाण्डौ । रिलायन्स जियोले लन्च भएको ६ वर्ष पूरा भएको छ।  सन् २०१६ सेप्टेरम्बर ५ मा रिलायन्स इन्डस्ट्रिजले दूरसञ्चार क्षेत्रमा पाइला राख्दा जियो सुरु गर्यो। पछिल्ला ६ वर्षमा जियोले टेलिकम उद्योगलाई पूर्ण रुपमा परिवर्तन गरिदिएको छ। अब डाटाको कुरा गरौँ। जियोको आगमनअघि दूरसञ्चार उद्योगको ध्यान कलमा थियो। जियो आउनुअघि नै भारतमा...

‘रिटेल किंग’ बन्ने मुकेश अम्बानीको योजनामा लाग्न सक्छ झट्का, कारण के हो ?

1648538491mukesh-ambani.jpg
काठमाण्डौ । भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो रिटेल व्यापारलाई जोड दिइरहेका छन्। तर, भारतमा ‘रिटेल किंग’ बन्ने उनको योजनालाई धक्का लाग्न सक्ने देखिएको छ।  बैंक अफ इन्डियाको नेतृत्वमा बैंकहरुले फ्युचर रिटेल लिमिटेड (एफआरएल) लाई नेसनल कम्पनी ल ट्रिब्युनल (एनसीएलटी) मा तान्ने निर्णय गरेका छन्। यसले रिलायन्स...

रिलायन्समा नेतृत्व परिवर्तनको मुडमा मुकेश अम्बानी, युवापुस्तालाई अवसर दिने चाहना

1640777960mukesh.jpg
काठमाण्डौ । भारतका धनाढ्य व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले पहिलोपटक कम्पनीमा नेतृत्व परिवर्तन हुने संकेत दिएका छन्।  समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई)को रिपोर्टका अनुसार मुकेश अम्बानीले कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया उच्च तहका व्यक्तिहरुबाट सुरु हुनुपर्ने बताएका छन्। युवापुस्तालाई...

मुकेश अम्बानी कसरी बने विश्वका धनाढ्यमध्ये एक? यस्तो छ एउटा कोठाबाट आलिसान महलसम्मको रोमाञ्चक यात्रा

1622803469mukesh123.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतका व्यवसायी मुकेश अम्बानी विश्वका धनाढ्यमध्ये एक हुन्। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्धक निर्देशन अम्बानीले व्यवासयका विभिन्न क्षेत्रमा सफलता हात पारेका छन्। उनको व्यवसायको क्षेत्र भारतमा मात्रै नभई अन्य देशहरुसम्म विस्तार भएको छ।  मुकेश अम्बानीको सफलतालाई पछ्याउँदै उनीजस्तै बन्ने सपना...

मुकेश अम्बानीलाई झट्का : बजार पुँजीकरणमा रिलायन्सलाई उछिन्यो टीसीएसले

1611564503tata.jpg
काठमाण्डौ । बजार पुँजीकरणको हिसाबले भारतकै सबैभन्दा ठूलो मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) लाई झट्का लागेको छ।  आज बिहान टाटा ग्रुपका आईटी कम्पनी टाटा कन्सलटेन्सी सर्भिसेस (टीसीएस) ले आरआईएललाई उछिन्दै देशकै सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बनेको छ। आज बिहान ११ः३० मा टीसीएसको बजार पुँजीकरण भारु...

मुकेश अम्बानी र रिलायन्समाथि सेयर कारोबारमा गडबडी गरेको ठहर, सेबीले तोक्यो भारी जरिवाना

1609656371Mukesh-Ambani.jpg
काठमाण्डौ । केही दिनअघि मुकेश अम्बानी एसियाकै सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा दोस्रो नम्बरमा झरे। एसियाकै धनाढ्य व्यक्तिको ताज खोसिएको केही दिनमै पुनः अम्बानीलाई दोस्रो ठूलो झट्का लागेको छ। गत शुक्रबार सेयर बजार नियामक सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर कारोबारमा क्रममा गडबडीको मामिलामा रिलायन्स इन्डिस्ट्रिज लिमिटेड...

शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए मुकेश अम्बानी, सम्पत्तिमा भारी गिरावट

1606019256Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका मालिक मुकेश अम्बानी विश्वका शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन्। रिलायन्सको सेयरमा आइरहेको गिरावटका कारण नेटवर्थ (कुल सम्पत्ति) घट्दा केवल साढे ३ महिनामै यो सूची चौथो स्थानमा पुगेका अम्बानी अहिले ११ औँ स्थानमा झरेका हुन्। हिजो शनिबार सार्वजनिक ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सअनुसार...

रिलायन्स इन्डस्ट्रिजमा फेरि हुँदैछ पारिवारिक भागबन्डा, कस्तो तयारी गर्दैछन् मुकेश अम्बानी ?

1604907849Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले कोरोना महामारीका क्रममा आफ्नो टेक र रिटेल बिजनेसका लागि ६.५ अर्ब डलर जुटाए। उनी तेल कारोबारमा निर्भरता कम गर्न र विभिन्न अन्य क्षेत्रमा कारोबार फैलाउन चाहन्थे। अब भने अम्बानी आफ्ना सन्तान आकाश, इशा र अनन्तलाई आफ्नो बिजेनस भागबन्डा गर्न चाहन्छन्। अम्बानीले आफ्नो उत्तराधिकारी...

मुकेश अम्बानीले गुमाए एकैदिन रु. ८.३३ खर्ब, कारण यस्तो छ

1604378003Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सेयरमा आएको गिरावटले मुकेश अम्बानीले हिजो सोमबार एकैदिन ७ अर्ब डलर (करिब ८ खर्ब ३३ अर्ब रुपैयाँ) को नोक्सानी व्यहोर्नुपरेको छ।   कोरोनाकालमा जारी लडडाउनमा यो कम्पनीको सेयरमा उछाल आइरहेको थियो तर हिजो एकैदिन ८.६ प्रतिशतले गिरावट आएको हो। ब्लुमबर्गको रिपोर्टअनुसार रिलायन्स इन्डस्ट्रिजको...

मुकेश अम्बानीको सम्पत्तिमा ७३%को उछाल, लगातार ९ वर्षदेखि भारतकै सबैभन्दा धनी व्यक्ति बन्न सफल

1601434218Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको कुल सम्पत्ति करिब ७३ प्रतिशतले बढेर भारु ६.५८ लाख करोड रुपैयाँ पुगेको छ। योसँगै उनी लगातार ९ वर्षदखि भारतका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। अम्बानीले आफ्नो टेलिकम र रिटेल बिजनेसको अधिकांश सेयर बेचिसकका छन्। जसका कारण रिलायन्स इन्डस्ट्रिजको सेयरमा लगातार उछाल आइरहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध