National planning Commission

विकासशील मुलुकमा स्तरोन्नति रणनीति तर्जुमाको मस्यौदा माथि छलफल

1688297494LDC.jpg
काठमाण्डौ । नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदा माथि छलफल गरेको हो। संयुक्त राष्ट्र संघको विकास नीति समितिले सन् २०२१...

आईएलओको अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आयोग सदस्य फुयाल जेनेभा प्रस्थान

1687665983Ram-Kumar-Phuyal.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन्।  सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय सुधार गर्न आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन सदस्य फुयाल आइतबार बिहान कतारको दोहा ट्रान्जिट भएर...

१६औँ योजनाका लागि विज्ञको सुझाव-‘संघीय होइन राष्ट्रिय योजना बन्नुपर्छ’

1687433588NPC-Thursday-Pic1.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको अवधारणपत्र तयारीका लागि विषय विज्ञहरुसँगको छलफललाई बिहीबार पनि जारी राखेको छ। बुधबारदेखि सुरु भएको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्, नेपाल सरकारका बहालवाला तथा पूर्वसचिव तथा विभिन्न विषयका विज्ञहरु सहभागी छन्। बिहीबार भएको छलफलमा सहभागी विज्ञहरुले राष्ट्रिय...

1695556604Online-Ad.gif

योजना आयोगले लियो १६औँ योजनाका लागि विज्ञसँग सुझाव

1687352242Sujhav1.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञहरुसँग सुझाव लिएको छ।  राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१–८२ देखि कार्यान्वयनमा आउने गरी १६ औँ योजना तर्जुमाको तयारी सुरु गरेको छ। १६ औँ योजना कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा बुधबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेर...

१६औँ योजनाको तयारीमा जुट्यो आयोग, पूर्वउपाध्यक्ष र विज्ञसँग छलफल गर्दै

16873330646F8A2628.JPG
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१–८२ देखि कार्यान्वयनमा आउने गरी १६औँ योजना तर्जुमाको तयारी सुरु गरेको छ।  आयोगले योजना तर्जुमाका लागि विज्ञहरुको रायसमेत लिने भएको छ। १६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा अर्थविद्हरुसँग छलफल गर्नेछ।  बुधबार दिउँसो होटेल याक एन्ड यतीमा...

चिनियाँ राजदूतले भने, ‘१६औँ योजनाका लागि सहयोग गर्न तयार छौँ’

1686832128for-press-1.JPG
काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको हो। आगामी जुलाई ९ देखि १० सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा...

युनिसेफ नेपालकी प्रमुख विसको आयोग उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट

16868126231686811414478.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघीय नियोग युनिसेफकी नेपाल प्रतिनिधि एसके विसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग बिदाइ भेट गरेकी छन्।  युनिसेफ नेपाल प्रमुखका रुपमा चारवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेकी विसले बिहीबार उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन्। आफ्नो कार्यकालमा युनिसेफले गरेका...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

16858630601685857180639.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ।  आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो। नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिइन्। सपथग्रहण समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवलप्रसाद भण्डारीको...

संयुक्त राष्ट्रसंघ सधैँ नेपालको हित चाहन्छ: नेपाल प्रमुख हान्ना

1685535731DSC2688.JPG
काठमाण्डौ । संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्रसंघ सधैँ नेपालको विकास चाहने बताएकी छिन्।  बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसंघले सधैँ सहयोग गर्ने बताएकी हुन्। उनले दिगो विकास सम्मेलन तथा अतिकम विकसित...

योजना आयोगको पूर्ण बैठकबाट वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

1685352603full-baithak.jpg
काठमाण्डौ । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ।  आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, मूख्य सचिवसहित सोमबार...

राष्ट्रिय योजना आयोगका सदस्य बुढाथोकीले लिए सपथ

1683451969DSC0570.JPG
काठमाण्डौ । राष्ट्रिय योजना आयोगको सदइसमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन्।  बुढाथोकी दोस्रोपटक आयोगको सदस्य नियुक्त भएका हुन्। यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य...

सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

1682142443NPC.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीनजना सदस्य नियुक्ति गरेको छ।  आयोग स्रोतका अनुसार  सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न  विधामामा (पूर्वाधार, समग्र अर्थतन्त्र, व्यापार, शिक्षा, अन्य) अध्ययन–अनुसन्धन गर्दैै आएका वरिष्ठ अर्थशास्त्री...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजना नियुक्त

1675084039npc.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त भएका छन्।  आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्वसीईओ हुन् भने शाक्य पूर्वराजदूत हुन्।  बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल–बहराइन...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

1674462092npc.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। नवनियुक्त उपाध्यक्ष श्रेष्ठले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पद तथा गोपनीयताको सपथ गराएका छन्। श्रेष्ठ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। श्रेष्ठ यसअघि पनि २०७३ सालमा पनि योजना...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

1627389437national.jpg
काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका एसोसिएट प्रोफेसर पौडेलसँग योजना आयोगमै आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए।  यसअघि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध