Nepal Budget 2077/78

मासिक १० युनिटसम्म बिजुली खपत गर्नेले महसुल तिर्नु नपर्ने

1590668038finmin22.jpg
काठमाण्डौ । मासिक १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकहरुले अब महसुल तिर्नु नपर्ने भएको छ ।  सरकारले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।  मासिक १० युनिटसम्म बिजुली खपत गर्ने घरायसी साना विद्युत उपभोक्ताले महसुल तिर्नु नपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका हुन् ।  यस्तै, मासिक १ सय ५० युनिट खपत गर्नेलाई महसुलमा २५...

२% ब्याजमै नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा

1590667099startup.jpg
१५ जेठ, काठमाडौं। सरकारले २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा गरेको छ।  आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संस्दमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन्। सरकारले केही समयअघि नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी अनुदानका लागि प्रस्ताव पनि आह्वान गरेको थियो। जसमा...

किसानले क्रेडिट कार्ड पाउने, सामूहिक खेती गर्नेलाई मात्र शीतभण्डारका लागि अनुदान दिइने

1590667029finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि नेपालमा समेत किसान क्रेडिट कार्ड अवधारणा कार्यान्वयनमा ल्याइने घोषणा गरेका छन् ।  बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।  भारतमा विगत लामो समयदेखि संचालनमा आई सफल बनेको किसान क्रेडिट कार्डको अवधारणा अब नेपालमा समेत कार्यान्वयनमा आउने भएको हो ।  भारतमा...

1695556604Online-Ad.gif

सहकारी संस्थाहरुलाई गाभ्न/गाभिन प्रोत्साहन गरिने, कारोबार अनलाइन बनाइने

1590665050budgett-ttt.jpg
काठमाण्डौ । सरकारले सहकारी संस्थाहरुलाई एकआपसमा गाभ्न वा गाभिन प्रोत्साहन गर्ने भएको छ। संसदमा बिहीबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सहकारी संस्थाहरुलाई आपसमा गाभ्न वा गाभिन प्रोत्साहन गर्ने नीति सरकारले अंगिकार गर्ने घोषणा गरेका हुन्।  खतिवडाले देशभर सहरकारी संस्थाहरुको...

स्वास्थ्य क्षेत्रका लागि रु.९०.६९ अर्ब बजेट विनियोजन

1590665036finmin2.jpg
काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका लागि निकै ठूलो बजेट विनियोजना गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि बजेट बढाएर ९० अर्ब ६९ करोड पुर्याइएको बताएका छन् ।  उनका अनुसार कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीमा सुधार, स्वास्थ्य जोखिम न्यूनिकरण गर्न,...

उद्योगी व्यवसायीका लागि सरकारको राहात प्याकेज, के के आए ?

1590663808yuwaraj.jpg
काठमाण्डौ । सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीका लागि प्याकेज घोषणा गरेको छ ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो राहात प्याकेज घोषणा गरेका हुन् ।  उनका अनुसार घरेलु, साना तथा मझौला उद्योगको उत्थानका लागि ५ प्रतशित ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गरिनेछ । सो कोषमा नेपाल...

अब वाणिज्य र विकास बैंकका प्रत्येक शाखाले सहुलियत कर्जा प्रवाह गर्नुपर्ने, तोकियो सीमा

1590663393fimin1.jpg
काठमाण्डौ । सरकारले सहुलियत कर्जा प्रवाहमा बंैकहरुको शाखालाई समेत कडाई गरेको छ ।  बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।  उनका अनुसार वाणिज्य बैंकका प्रत्येक शाखाबाट कम्तीमा १० जनाले सहुलियत कर्जा पाउनुपर्नेछ । यस्तै, विकास बैंकले पनि कम्तीमा ५ जनालाई सहुलियत कर्जा दिनुपर्नेछ ।  यसअघि सहुलियत कर्जा...

कोरोनाले नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव : अर्थमन्त्री

1590662953Khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाभाइरसको संक्रमणका कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको बताएका छन्। आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले कोरोनाका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा पनि गम्भीर खतरा परेको बताए। कोरोनाले विश्वको...

तेस्रोपटक संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा, प्रत्येक वर्ष फरक रङको ब्रिफकेस

1590662334budget.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा बिहीबार दिउँसो ४ बजेबाट जारी रहेको छ।  संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहेका छन्। योसँगै अर्थमन्त्री खतिवडाको यो तेस्रो बजेट भाषण पनि हो।  लगातार तेस्रोपटक बजेट प्रस्तुत गर्न मौका पाएका अर्थमन्त्री खतिवडामा एउटा शैली भने फरक देखिएको छ। उनले हरेक पटक बजेट...

कोरोना सर्तकर्ताबीच ‘रातो किताब’ आजबाट छाप्न सुरु, सुरक्षा प्रबन्ध उच्च

1590572748budget.jpg
काठमाण्डौ । मुद्रण विभागले बुधबार बिहानबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको रातो किताबको छपाइ सुरु गरेको छ।  हाललाई ५०० प्रतिमात्र रातो किताब छपाइ गर्न भन्दै अर्थ मन्त्रालयले गत मंगलबार विभागलाई पत्राचार गरेको थियो। सोहीअनुसार विभागले बुधबार बिहानबाट रातो किताबको छपाइ सुरु गरेको हो।  यसअघि वर्षहरुमा रातो किताब १५ सय प्रति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध