nepse

नेप्सको सीइओ बने सञ्जिव सुब्बा

1594299141freesnippingtool.comcapture20200709183702.png
काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटे(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जिव सुव्बा नियुक्त भएका छन् ।  बैंंकिङ, पेशागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्ष भन्दा बढीको कार्यानुभव हासिल गरेका सुब्बा यसअघि नेशनल बैकिङ्ग इन्स्ट्च्यिुटमा स्थापनाकालदेखि  प्रमुख कार्यकारी अधिकृतको रुपमा...

नेप्सेमा २ बैंकसहित ४ कम्पनीका ३.२८ करोड बोनस सेयर सूचीकृत

1591782911just.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई बैंकसहित चार कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। नेप्सेमा एनएमबी बैंक, नेपाल एसबीआई बैंक, जानकी फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनीका गत आर्थिक वर्षका लागि पारित झन्डै ३ करोड २८ लाख कित्ता बोसन सेयरहरु सूचीकृत भएका हुन्।  नेप्सेमा एनएमबी बैंकको २ करोड ४२ लाख १२ हजार ४५७.५९...

धितोपत्र बजार जेठ ३२ सम्मै बन्द

1590911676Nepse.jpg
काठमाण्डौ। मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाएसँगै धितोपत्र बजार पनि जेठ ३२ गतेसम्म बन्द हुने भएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ। यही क्रममा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि बढाउँदै जेठ ३२ गतेसम्म कायम रहने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को निर्णयसँगै...

1695556604Online-Ad.gif

लकडाउनसँगै धितोपत्र बजार पनि जेठ २० सम्म बन्द

1589794753Nepse.jpg
काठमाण्डौ । आगामी जेठ २० गतेसम्म धितोपत्र कारोबार स्थगित हुुने भएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पाँचौँपटक जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ। सरकार जारी राखेको लकडाउनको अवधि बढेसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने...

नेप्से भन्छ– ‘धितोपत्र कारोबार जेठ ५ सम्ममात्र स्थगित’

1589438481Nespe.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज बिहीबार (जेठ १ गते) देखि लागू हुने गरी आगामी जेठ ५ गतेसम्म मात्र धितोपत्र कारोबार स्थगन गरिएको जनाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुुंगानाले भने बिहीबार बिहानै अर्को व्यवस्था नभइन्जेलसम्मका लागि धितोपत्र बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिइएको बिजशालालाई...

लकडाउनमा सेयरबजार खुलाइएकोमा लगानीकर्ता आक्रोशित, मागे नेप्से प्रमुखको राजीनामा

1589353317shareeeeee.jpg
काठमाण्डौ । कोरोना संकटले आहत पूूँजीबजार बिना राहत खुुुलाएकोमा लगानीकर्ताहरुले आक्रोश पोखेका छन्। नेपाल इन्भेस्टर्स फोरमकी सदस्य तथा सक्रिय सेयर कारोबारी सिर्जना सुुवेदी असली लगानीकर्ताको आवाज सम्बोधनका निम्ति बजार नखुुलेको र बिना राहत प्याकेज बजार खोल्नुु घातक भएको बताइन्। ‘हातखुुट्टा बाँधेर दौड भनेर सकिन्छ ? किन्नलाई पाइन्न...

सेयर कारोबारमा गुुनासो छ , नेप्सेको हेल्प डेस्कमा फोन गर्नुुस्

1589194712toll-free-number-1.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले गुनासो समाधानका लागि हेल्प डेस्क स्थापना गरेको छ । नेप्सेले आज जारी गरेको एक सूचनामा धितोपत्रको दोस्रो बजार कारोबारमा आउन सक्ने सम्भावित समाधानका लागि सहायता कक्ष स्थापना गरेको जनाएको हो । धितोपत्र कारोबारका क्रममा कुनै किसिमका समस्या वा गुनासो भएको खण्डमा टोल फ्रि नम्बर ...

सेयरबजार आइतबारबाट बन्द, अन्तिम स्वीकृति लिन बोर्ड अधिकारी अर्थ मन्त्रालयमा

1584602672market.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथामका लागि नेपालको सेयरबजार आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने तयारी भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बिहीबार बोर्ड र नेपाल स्टक एक्सचेन्ज अधिकारीहरु, ब्रोकरहरु तथा पाँचवटा लगानीकर्ता संघसंगठनका नेताहरुबीच भएको छलफलमा बजार बन्द गर्ने सहमति भएको हो। सरकारले बुधबार...

टाठा लगानीकर्ताको बाठा चाल, ब्रोकर इन्डस्ट्री बदनाम गराउने खेल

1584427487share-market.jpg
काठमाण्डौ। हिजोआज सामाजिक सञ्जालमा ब्रोकर कम्पनीहरुलाई सेटलमेन्ट मिति नै सारेर बूलमा किनेको सेयर भर्खरै खातामा हालिएको भन्ने आरोप लागिरहेको छ। नेप्से विनियमावलीमा नै अक्सन मार्केटको सञ्चालन गर्ने अधिकार पाए पनि करोडौं रकम क्लोज आउट पर्दासमेत नेप्से निष्क्रिय छ। नेपाल इन्भेस्टर्स फोरमकी सदस्यसमेत रहेकी दुर्गा तिवारीले सामाजिक...

नेप्से परिसूचक युटर्न, राम्रा र बलिया कम्पनीमा उछाल

1583920980maaaarket.jpg
काठमाण्डौ। लगातार गिरावट देखिएको नेप्से परिसूचकमा आज बुधबार उछाल आएको छ। हिजो मंगलबार लगातार नकारात्मक सर्किट लागेर करिब २ घन्टा समय बाँकी रहँदै कारोबार बन्द भएर त्रसित बनेका लगानीकर्तामा आज पुनः उछाल आएपछि बजारप्रति मनोबल उकासिएको छ। हिजो मंगलबार नेप्से परिसूचक एक महिनाअघिकै विन्दुमा आइपुग्दा सूचीकृत कम्पनीका सेयरमूल्यमा भएको...

अनलाइन लगइन वितरणमा भिजन अगाडि, प्रयोगकर्ता २० हजार मात्र

1581059297online-trading.jpg
काठमाण्डौ । बजारमा बुल रन सुरु भएसँगै अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या पनि बढ्न थालेको छ । बजारमा बुल रनको माहौलमा सक्रियसँगै निष्क्रिय र नवप्रवेशीहरु पनि सेयर कारोबारमा झुम्मिन थालेपछि अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या बढ्न थालेको हो । पछिल्लो एक महिनाको अवधिमा अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको...

गण्डकी प्रदेशका तीन सहरमा लगानीकर्ता सचेतना कार्यक्रम हुँदै, कता र कहिले ?

1577432779Investor.jpg
काठमाण्डौ । पुँजीबजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा पुँजीबजारमा भएका नयाँ विकास र उपलब्धिहरुको जानकारी गराउने उद्देश्यले नेप्से तथा सीडीएससीको संयुक्त आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १५ गतेसम्म गण्डकी प्रदेशका विभिन्न सहरमा लगानीकर्ता सचेतना कार्यक्रम हुने भएको छ । गण्डकी प्रदेशमा रहेका लगानीकर्ताहरुलाई पुँज...

नेप्सेद्वारा नेपाल फाइनान्सको धितोपत्र सूचीकरण स्थगन फुकुवा, आजबाट कारोबार खुल्ने

1576554173Nepal-Finance.jpg
काठमाण्डौ । धितोपत्र बजारमा मंगलबारदेखि नेपाल फाइनान्स लिमिटेडको सेयर कारोबारमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार फुकुवासँगै यो कम्पनीको सेयर कारोबारमा आउने भएको हो । कारोबार फुकुवासँगै करिब ५ वर्षपछि यो कम्पनीको सेयर धितोपत्र बजारमा कारोबारमा आउने भएको छ । पाँच वर्षअघि २०७१ मंसिर १७ गते नेपाल राष्ट्र बैंकले यो...

सप्तकोशी बैंकको सेयर सूचीकरण स्थगित

1575886422channels.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले समयमै प्रगति प्रतिवेदन नबुझाउने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र सूचीकरण स्थगन गरेको छ । नेप्सेले सोमबार सूचना प्रकाशित गर्दै उक्त बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको जानकारी गराएको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको बैंकले धितोपत्र सूचीकरण विनियमावलीको सूचीकरण...

माछापुच्छ«े बैंकको ऋणपत्र २०८५ नेप्सेमा सूचीकृत

1575461333dEBENTURE-AGREEMENT-PHOTO-1.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंकले जारी गरेको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१ हजार कायम भएका उक्त ऋणपत्र आज बुधबारदेखि नेप्सेमा सूचिकृत भएको हो । ऋणपत्र सूचीकृत सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध