new note

नयाँ नोट जतनका साथ प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

1698030674note.jpg
काठमाण्डौ । दसैँमा नयाँ नोटको प्रयोग ठूलो मात्रामा हुने गरेको छ।  नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरेर नयाँ नोट बैंकहरुबाट सटहीको व्यवस्था पनि गरेको थियो। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० गरी १८ हजार ५०० रुपैयाँ नयाँ नोट सटहीको व्यवस्था गरिएको थियो। नयाँ नोटको वितरणसँगै राष्ट्र बैंकले बैंक नोट जतनसाथ प्रयोग गर्न आग्रह पनि गरेको...

नोट हाम्रो सभ्यताको पहिचान हो, जतनसाथ प्रयोग गर्नु सबैको कर्तव्य : राष्ट्र बैंक

1697513064note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नोट जतनसाथ प्रयोग गर्न आग्रह गरेको छ।  वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो। ‘नोट हाम्रो सभ्यताको पहिचान भएकोले नोटलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो’, राष्ट्र बैंकले भनेको छ।  सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले...

आजदेखि नयाँ नोट सटही सुविधा, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

1697421069new-note.jpg
काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आज असोज २९ गतेबाट पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको थियो। यसपालि भने केही ढिला गरी नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको हो।  राष्ट्र...

1695556604Online-Ad.gif

नबिल बैंकका यी शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिने

1697164696new-note.jpg
काठमाण्डौ । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो।  सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीमा नयाँ तथा सुकिला नोट सटही गर्न...

असोज २९ बाट नयाँ नोट सटही सुविधा, कहाँ-कहाँबाट साट्न पाइन्छ ?

1696751736new-note.jpg
काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आउँदो असोज २९ गतेबाट पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै असोज २९ गतेबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। असोज २८ गते घटस्थापना परेको छ। यसको मतलब घटस्थापनाको भोलिपल्टबाट नयाँ नोट साट्न पाइनेछ।  गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट...

यसपालि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने सुविधा

1696493442new-note.jpg
काठमाण्डौ । यसपालिको दसैँका लागि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सहटीको व्यवस्था ल्याउन अहिले आन्तरिक गृहकार्य गरिरहेको छ। ‘अहिले आन्तरिक तयारी भइरहेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसपालि घटस्थापनाको १–२ दिन अगाडि वा पछाडिबाट नयाँ नोट साट्ने...

दसैँका लागि नयाँ नोट साट्न क्यूआरबाट पनि भुक्तानी गर्न मिल्ने, यस्तो छ राष्ट्र बैंकको तयारी

1695810298new-note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि नयाँ नोट सटहीको व्यवस्था गर्न आन्तरिक तयारी गरिरहेको छ।  राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले नयाँ नोट सहटीको व्यवस्था गर्न अहिले आन्तरिक तयारी भइरहेको बताए। ‘सर्वसाधारणलाई सरल र सहज ढंगले नयाँ नोट वितरण गर्न आवश्यक योजना बनाउने काम सम्बन्धित विभागबाट भइरहेको छ’,...

बजारमा रु. ६ खर्ब नगद परिचालन, सरकारको खातामा कति ?

1687673769note1.jpg
काठमाण्डौ । अहिले बजारमा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक जेठ मसान्तसम्मको रिपोर्टअनुसार बजारमा अहिले ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ परिचालन थियो।  अघिल्लो वर्षको तुलनामा नगद परिचालन घटेको छ।  उता सरकारको खातामा...

नयाँ नोटको जतन कसरी गर्ने ?

1664766874823-16644385553090765828374903305929954836781497651778645n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँमा नयाँ नोट प्रयोग अनिवार्य रुपमा गरिन्छ।  नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आग्रह गरे पनि त्यो अभ्यास अभ्यस्त भइसकेको छैन। यद्यपि दसैँमा हरेक वर्गले दानदक्षिणा दिनका लागि नयाँ नोटको प्रयोग गर्ने गर्दछन्।  राष्ट्र बैंकको मुुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल...

नयाँ नोट साट्ने भोलि अन्तिम दिन, रु. २६ अर्बको नोट साटिने राष्ट्र बैंकको अनुुमान

16644385553090765828374903305929954836781497651778645n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँका लागि नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै साट्न पाइने भएको छ।  शनिबारदेखि लगातार बिदा रहेकाले भोलि नयाँ नोट सटहीको अन्तिम दिन रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ‘सर्वसाधारणले दसैँ लक्षित नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै सटही गर्न सक्छन्’, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुुख...

फुटपाथमा खुलमखुला ‘नयाँ नोट’ साट्ने व्यापार, राष्ट्र बैंक भन्छन्-‘गैरकानुनी, कारबाही हुन्छ’

166426952230849056614557330415858116086484696269728514n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ। मानिसहरुले दसैँमा अनिवार्य रुपमा आवश्यक पर्ने नयाँ नोट सटही गर्ने गर्दछन्।  दसैँ सोमबारबाट सुुरु भइसकेको छ। दसैँलाई लक्षित गरी यतिबेला देशभर नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले धमाधम ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन्।  बैंक...

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

1664107275308257570412237017656158455621861847760941n.jpg
– रेखा चन्द काठमाण्डौ । भोलिदेखि दसैँ पर्व सुरु हुँदैछ। अर्थात भोलि घटस्थापना। भोलिबाट नौरथा सुरु हुनेछ। नेपाल राष्ट्र बैंकमा भने दसैँको पूर्वसन्ध्यामा नयाँ नोट साट्ने निकै भीड देखियो। गत भदौ २९ गतेदेखि दसैँ लक्षित नयाँ नोट साट्न सुुरु गरेको राष्ट्र बैंकले केही दिनयता नयाँ नोट सटही गर्नेहरुको भीडभाड बढेको जनाएको छ।  अधिकांश...

राष्ट्र बैंकले बजारमा पठायो साढे ४ अर्बको नयाँ नोट

1663499648new-notee.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्र्दै बजारमा साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ।  राष्ट्र बैंकले हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त रकमबराबरको नयाँ नोट पठाएको हो। ‘राष्ट्र बैंकले क वर्ग, ख वर्ग र ग वर्गका संस्थाहरुमा आजसम्म साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ’, राष्ट्र...

आजदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

1663468630new-note1.jpg
काठमाण्डौ । दसैँका लागि सर्वसाधारणले आज असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट साट्न पाउनेछन्। यसअघि नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको सुविधा सुरु भइसकेको छ।  केन्द्रीय बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। आजदेखि वाणिज्य बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा...

वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने, सटहीका लागि ५ वटा शाखा तोक्नुपर्ने

166323729730667897417786961091349805239659051575824710n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। राष्ट्र बैंकले एक सूूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  असोज २ गतेदेखि बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध