nibl ace capital

अष्ट्रेलियामा नेपाली पूँजीबजारको चर्चा

1677477375nibl-ace-capital.jpg
काठमाण्डौ । अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम यही फाल्गुन १५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा स्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुुख कार्यकारी अधिकृत मेखबहादुर थापाले नेपाली...

एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सचेतना कार्यक्रम

1676544850nibl-ace.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेडअन्तर्गत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको छ।  कार्यक्रममा...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन

1674804021NIBL-Ace-CapitalPMS-4-ArabNepali.png
काठमाण्डौ । एनआईबीएल एस क्यापिटलले ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन गर्दै आएको छ।  एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुआत २०७१ सालदेखि हुँदै आएको छ। दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको क्यापिटलमा...

1695556604Online-Ad.gif

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढ्यो, अब रु. २ अर्बसम्मको इकाइ बिक्री गर्न सकिने

1674103435NIBLOneBillionFinalNepali.png
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढेको छ।  १० करोड इकाइसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु. १ अर्ब रहेकोमा आमलगानीकर्ताको मागबमोजिम...

एनआईबिएल ग्रोथ फन्डका इकाइहरु बाँडफाँड

1674036806nibl.jpg
काठमाण्डौ। एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु मंगलबार बाँडफाँड गरिएको छ।  योजना व्यवस्थापक एनआईबिएसल एस क्यापिटलको कार्यालयमा यो योजनाका इकाइहरु बाँडफाँड गरिएको हो।  यस योजनाका रु. १० अंकित दरका कुल १६ करोड इकाइ गत पुस ७ गतेदेखि पुस २१ गतेसम्म सार्वजानिक रुपमा बिक्री आह्वान गरिएको...

एनआईबिएल ग्रोथ फन्डका इकाइहरु भोलि बाँडफाँड गरिने

1673862416IPO-Allotment.jpg
काठमाण्डौ । ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ का इकाइहरु भोलि मंगलबार हुने भएको छ।  यो योजनाका इकाइहरु योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँड गरिनेछ। बाँडफाँड कार्यक्रम बिहान ११ बजे राखिएको छ।  नेपाल इन्भेस्टमेन्ट बैंक...

‘एनआईबिएल ग्रोथ फन्ड’को आईपीओमा उत्साहपूर्ण सहभागिता, पर्यो १ अर्ब ३२ करोडभन्दा बढीको आवेदन

1672979671nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ को सार्वजनिक निष्काशन यही पुस ७ गतेबाट खुला भई पुस २१ बाट बिक्री बन्द भएको छ। सार्वजनिक निष्कासन अवधिभरमा यस...

‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

1672885775NIBL-Growth-Fund-post.jpg
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल ग्रोथ फन्डका इकाइहरु खरिदका लागि आवेदन दिने आज पुर २१ गते अन्तिम दिन रहेको छ।  कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका यस योजनाका कुल १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइहरु गत आज पुस ७ गतेबाट बिक्री खुला गरिएको थियो। यो...

‘एनआईबिएल ग्रोथ फन्ड’मा लगानीकर्ताको बढ्दो आकर्षण, अहिलेसम्म कति पर्यो आवेदन ?

1672204207nibl.png
काठमाण्डौ । ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ’एनवाईबिएल ग्रोथ फन्ड’ गत पुस ७ गतेबाट सार्वजनिक निष्कासनमा रहेको छ। योजनाको सार्वजनिक निष्कासन पुस २१ गतेसम्म रहनेछ। यसअघि निष्कासित अन्य समूहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गइरहेको र सेयर बजारमा...

एनआईबिएल ग्रोथ फन्डमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

1672110467nibl.png
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल ग्रोथ फन्डमा आवेदन दिने म्याद लम्बिएको छ।  यो योजनाका इकाइहरु गत पुस ७ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाका निष्कासन बन्द छिटोमा पुस १२ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब पुस २१ गतेसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरिएको योजना...

‘एनआईबिएल ग्रोथ फन्ड’मा अहिलेसम्म कति पर्यो खरिद आवेदन ?

1671958677nibll.png
काठमाण्डौ । ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’को सार्वजनिक निष्कासन भएको तेस्रोसम्म ४ करोडभन्दा बढी इकाइ खरिदका लागि आवेदन परेको छ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार निष्कासनको तेस्रो दिनसम्म यो योजनाका कुल १६ करोड इकाइमध्ये ४ करोड १७ लाख २७ हजार ६०० इकाइ खरिदका...

एनआईबिएल ग्रोथ फन्डका इकाइहरु आजबाट बिक्री खुला, वार्षिक प्रक्षेपित प्रतिफल २०% माथि

1671697355NIBLgrowthfundseries111KaryalayaInc-Benefits-with-features.png
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल ग्रोथ फन्डका इकाइहरु आज पुस ७ गतेबाट बिक्री खुला गरिएको छ।  कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका यस योजनाका कुल १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरिएको हो। जसअनुसार १० अंकित दरका कुल १६ करोड इकाइ...

एनआईबिएल ग्रोथ फन्डका इकाइहरु पुस ७ बाट बिक्री खुला गरिने, वार्षिक प्रतिफल २०% माथि

1670987091nibl.jpg
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल ग्रोथ फन्डका इकाइहरु आउँदो पुस ७ गतेबाट बिक्री खुला गरिने भएको छ।  कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका यस योजनाका कुल १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरिने भएको हो। जसअनुसार १० अंकित दरका कुल १६...

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

1670577517vision.jpg
काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर (जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका...

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

1670414553nibl.jpg
काठमाण्डौ । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एन्ड भिलेज होटेल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, वीरगन्ज)बीच सस्ंथागत परामर्श सेवाअन्तर्गत रोडम्याप फर आईपीओका लागि सम्झौतामा भएको छ।  सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगना तथा हिमाल वाटरपार्कका तर्फबाट निर्देशक सुनिलकुमार खेतानले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध