nibl ace capital

सिमेन्ट उद्योगको २ करोड कित्ता आइपीओ आउने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

1611228454nibl-ace.png
काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले २ करोड कित्ता शेयर आयोजना प्रभावित तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । आइपीओ निश्कासनका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित...

पूर्वघोषितभन्दा बढी लाभांश पाएपछि खुल्लामुखी फण्डमा लगानीकर्ताको आकर्षण, एनआइबिएललाई पछ्याउँदै अन्य मर्चेन्ट बैंक

1608194752nibl-ace-capital.jpg
काठमाण्डौ । नेपालको क्यापिटल मार्केटमा पछिल्लो समय खुल्लामुखी सामूहिक लगानी कोषहरु(म्युचुअल फण्ड)को बजार समेत बिस्तार हुँदै जान थालेको छ ।  बजारमा सक्रिय मर्चेन्ट बैंकहरुमध्ये एनआइबिएल एस क्यापिटलले एक वर्षअघि एनआइबिएल सहभागिता फण्ड नामको खुल्लामुखी योजना संचालनमा ल्याएपछि अन्य मर्चेन्ट बैंकहरु समेत बिस्तारै खुल्लामुखी ल्याउन...

एनआईबिएल एस क्याप्टिलले एकै दिनमा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने

1608114709nibl.png
काठमाण्डौ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज बुधबारदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै  मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल...

1695556604Online-Ad.gif

धनतेरसमा एनआइबिएल सहभागिता फन्डका इकाइ अनलाइनबाट किन्न सकिने

1605175056NIBL.png
काठमाण्डौ । तिहारको धनतेरसमा एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डका इकाइहरु अनलाइमार्फत किन्न सकिने भएको छ।  नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआइबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक रहेको यो खुलामुखी योजानाका इकाइहरुमा धनतेरसका अवसरमा अनलाइनबाट लगानी गर्ने व्यवस्था गरिएको हो।...

नेपालकै पहिलो खुलामुखी योजानाको स्वचालित कारोबार आजदेखि

1603018985NIBL-Sahabhagita-Fund-Logo.png
काठमाण्डौ । एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) स्वचालित कारोबार प्रणाली आज आइतबारदेखि लागू भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालनमा...

एनआइबिएल एस क्यापिटलद्वारा दुईथरी एड्भाइजरी प्रडक्ट संचालनमा

1590586274nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमा आप्mनो डिम्याट खाता र मेरो सेयर भएका ग्राहकहरुको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सकिने भएको छ ।  क्यापिटलले आफ्ना ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो...

एनआइबिएल सहभागिता फण्डका इकाई मुक्तिनाथका २० शाखाबाट खरीदबिक्री हुने

1578395526mnbbl11.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच  एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले...

एनआईबीएल एस क्यापिटलको वार्षिक साधारणसभा असोज १३ गते, यस्ता छन् अजेन्डा

1567910281AGM.png
काठमाण्डौ । नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीको वार्षिक साधारणसभा आउँदो असोज १३ गते कम्पनीकै सभाहलमा हुनेछ । साधारणसभाले कम्पनीले आर्थिक...

अझै बिक्री भएन पहिलो खुल्लामुखी म्युचुअल फन्डका इकाइ

1560921651NIBL-Mutual-Fund.png
काठमाण्डौ । देशकै पहिलो खुल्लामुखी म्युचुअल फन्डमा लगानीकर्ताले आवेदन दिन पाउने दोस्रो चरणमा समेत खासै आकर्षण देख्न सकिएको छैन।  जेठ १६ देखि आवेदन खुलेको यो स्किममा छिटोमा जेठ २२ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यो अवधिसम्म न्यून कित्ताका लागिमात्र आवेदन परेपछि दोस्रो चरणका लागि आवेदन खुला गरिएको हो । दोस्रो चरणको...

देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डमा देखिएन आकर्षण, पहिलो चरणमा ५०% बिक्री हुन पनि हम्मे !

1559887589nibl-ace.png
काठमाण्डौ । देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण निकै कम देखिएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोषको इकाईको बिक्री खुलाएकोमा पहिलो चरणमा आधा इकाई बिक्री हुन पनि हम्मे...

देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डमा आवेदन खुल्ला, २.५ लाख इकाईसम्म खरीद गर्न सकिने

1559444844nibl1.png
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोषको इकाईको बिक्री खुलाएको छ ।  नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानीकोष नियमावली, २०६७ र सामूहिक लगानीकोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलो पटक...

देशकै पहिलो खुलामुखी म्युचुअल फण्डको इकाई जेठ १९ गतेदेखि, बाँडफाँडको ३ महिनापछि मात्र कारोबार

1559151940nibl-ace.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानीकोष सञ्चालनमा ल्याउन लागेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानीकोष नियमावली, २०६७ र सामूहिक लगानीकोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलो पटक...

पहिलो खुल्लामुखी म्युचुअल फण्डको १.२५ करोड इकाई जेठ १९ देखि

1558577904nibl.jpg
काठमाण्डौ । देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डले आगामी जेठ १९ गतेदेखि इकाईहरुको बिक्री खुलाउने भएको छ ।  धितोपत्र बोर्डबाट स्वीकृति पाएको एनआइबिएल एस क्यापिटलद्वारा प्रवद्र्धित ‘एनआइबिएल सहभागिता फण्ड’ नामको खुल्लामुखी स्किमले पहिलो चरणमा सर्वसाधारणका लागि आगामी जेठ १९ गतेदेखि १ करोड २५ लाख इकाईको बिक्री खुलाउने भएको हो...

सिभिल बैंकको लिडरसीप एकेडेमीसँग सम्झौता

1558529591cbl.jpg
काठमाण्डौ । सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिङको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”सँग सहकार्य गर्न सम्झौता गरेको छ ।  “राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन”, अमेरिकासँग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधनको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो...

साथमा रु. १ हजार हुनेले पनि खुल्लामुखी म्युचुअल फण्डमा लगानी गर्नसक्ने

1556440082sebon.jpg
काठमाण्डौ । साथमा रु. १०००(एकहजार) हुनेले पनि खुलामुखी सामूहिक लगानी योजनामा लगानी गर्न  पाउने भएका छन् ।   धितोपत्र बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्ड स्वीकृत गरिएको उल्लेख गर्दै त्यसमा न्यूनतम १००० रुपैयाँ हुनेले समेत लगानी गर्नसक्ने प्रष्ट्याएको हो । बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध