nic asia laghubitta bittiya sanstha

नेपालगन्जमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

163548487220211028141044IMG7663.JPG
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थको आयोजनामा बिहीबार बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्रकुमार जोशी, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढा तथा एनआईसी एशिया...

एनआईसी एसिया लघुवित्तद्वारा बुक क्लोजको मितिमा संशोधन

1635399720nic.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाका लागि तय गरेको बुक क्लोजको मिति संशोधन गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही बैठकले वार्षिक साधारणसभा प्रयोजनका लागि यही कात्तिक २३ गते एक दिनका लागि बुक क्लोज...

एनआईसी एसिया लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1635332692nic.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरान–१३ स्थित धरान ब्याकेट एन्ड इभेन्ट म्यानजमेन्ट प्रालिमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

1695556604Online-Ad.gif

एनआईसी एशिया लघुवित्त : नाफामा उछाल, रिजर्भमा छलाङ

1635304691nic-asia.png
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा...

एनआईसी एशिया लघुवित्तको त्रैमासिक समीक्षा कार्यक्रमः देशकै अब्बल लघुवित्त बन्ने विश्वास

1635070527IMG-8879ae45ee3f7b181423684a9a7f3db0-V.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्रान्सफर्मेसन अफ ट्रान्सफर्मेसन राइडर्स: म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम, टुवार्ड दी जर्नी या नम्बर १ तथा त्रैमासिक समीक्षा कार्यक्रम गत कात्तिक ५ र ६ गते गोर्कणस्थित हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार...

एनआईसी एसिया लघुवित्तले ५.४१% नगद लाभांश दिने

1633409856nic-asia.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।  संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३...

एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढमा सरसफाइ

163308537520211001084645.jpg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।  शाखा कार्यालय राजगढले सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ७० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको हो। आउँदै गरेकै बडादसैँ तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान...

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता सम्पन्न

1632996026WhatsApp-Image-2021-09-30-at-14.11.55.jpeg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडीमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।  शाखा कार्यालय जामुनखाडीले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा सरसफाइ कार्यक्रम समपन्न गरेको छ। आउँदै गरेकै...

एनआईसी एशिया लघुवित्तले गर्यो वित्तीय साक्षरता कार्यक्रम

1632820419IMG20210928082454.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। शाखा कार्यालय अमरदहले करिब १०० जना स्थानीयको सहभागितामा दुईदिने जनचेतनामूलक कार्यक्रम समापन गरेको हो।  वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन,...

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

1632487753WhatsApp-Image-2021-09-18-at-13.37.51.jpeg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम असोज १ र २ गते नगरकोटस्थित बोझिनी नगरकोट रिर्सोटमा सम्पन्न गरेको छ। देशभरिका अनुगमन अधिकृत, उपप्रदेशिक कर्जा असुली अधिकृत तथा व्यवस्थापन अधिकृत लगाएत कार्पोरेट कार्यालयका कर्मचारीाई तालिम दिइएको हो।  कार्यक्रममा कर्जा...

एनआईसी एशिया लघुवित्तले दियो व्यवसाय प्रवर्द्धन तथा विस्तारसम्बन्धी तालिम

1629807604WhatsApp-Image-2021-08-24-at-17.49.51.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशअन्तर्गत रहेका आफ्ना कर्मचारीलाई व्यवसाय प्रवर्द्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको छ।  बाँकेको कोहलपुर, दाङको लमही, सुर्खेतको वीरेन्द्रनगर र सल्यानको सल्लीबजार र कैलालीको लम्किचुहा गरी २५० जनाभन्दा बढी...

एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

1629342092NIC.jpeg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड कर्पोरेट कार्यालयको आयोजनामा विभागीय प्रमुख, विभागीय कर्मचारी र अनलाइन माध्यमबाट सम्पूर्ण शाखा प्रमुखहरुको धितो मूल्यांकनसम्बन्धी क्षमता अभिवृद्धि तालिम काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा सम्पन्न भएको छ।  संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेको...

एनआईसी एसिया लघुवित्त : नाफामा उछाल, अधिकांश सूचकमा छलाङ

1628218715nica.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २२१.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १७ करोड...

एनआईसी एशियाका ऋणिलाई जेठ मसान्तसम्म बक्यौता तिरे ब्याजमा १५%सम्म छुट

1622555676NIC.png
काठमाण्डौ । हाल विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण मानविय दैनिक जीवन कष्टकर बन्दै जानुका साथै संक्रमित व्यक्तिहरुको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएको वर्तमान अवस्थामा नेपाल सरकार, स्थानीय निकाय तथा जिल्ला प्रशासनहरुले देशव्यापी निषेधाज्ञा अवधि थप गर्ने क्रमलाई जारी राखेका छन् ।  यस विषम...

एनआईसी एशिया लघुवित्तले दियो ऋणी सदस्यहरु लाई ब्याजमा छुट

1622455376NIC.png
काठमाण्डौ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ। वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ।  यस असहज परिस्थितिमा आफ्ना सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग गर्ने अभिप्रायले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध