petroleum

पेट्रोलियम पदार्थमा भारतले घटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ के होला ?

1697600649oil.jpg
काठमाण्डौ । भारतरले कच्चा पेट्रोलियममा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क (एसएईडी) आज अक्टोबर १८ बाट प्रतिटन भारु ९ हजार ५० घटाएको छ। गत सेप्टेम्बर २९ मा भएको पछिल्लो समीक्षामा भारतमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन १२ हजार १०० रुपैयाँ विन्डफल ट्याक्स निर्धारण गरिएको थियो। भारत सरकारले डिजेलको निर्यातमा एसएईडी वा शुल्क हालको...

बढ्यो पेट्रोल र डिजेलको भाउ, प्रतिसिलिन्डर रु. १३०ले सस्तियो ग्यास

1690903704oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको भाउ घटाएको छ।  निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीअनुसार समायोजन गरेको हो। भारतीय आयल कर्पोरेसन (आईओसी)ले भाउ समायोजन गर्दै नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि मूल्य समायोजन गरेको हो।  निगमले...

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा पनि बढ्ने

1690877757noc.jpg
काठमाण्डौ । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको भाउ बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँले बढेर आएको छ।  यसैगरी प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको...

1695556604Online-Ad.gif

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, ग्यास रु. १०ले सस्तिने, पेट्रोल र डिजेलको भाउ के होला ?

1689510305noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो। यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकिनेछ।  यसैगरी निगम...

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको भने बढेर आयो

1689491573petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार साँझ नेपाल आयल निगमनलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। जसअनुसार पेट्रोलको भाउ लिटरमा ३४ पैसाले घटेर आएको छ।  आईओसीले डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँले बढाएर पठाएको छ।  आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ...

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

1688285872oil.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।  आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा भाउ समायोजन गर्दै आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ।  नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति बढ्यो ?

1686906995petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको छ।  आईओसीले निगमलाई पाक्षिक रुपमा अर्थात १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय...

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, हवाई इन्धन र ग्यासको भाउ भने घटायो

1685617300noc.jpg
काठमाण्डौ । भारतले नेपाललाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ पठाएको नेपाल आयल निगमले जनाएको छ।  नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउँछ। उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

1684227259petrol.jpg
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ९.५२ रुपैयाँ र डिजलमा ८.१३  रुपैयाँका दरले घटेर नयाँ मूल्यसूची आएको छ।  आईओसीले निगमलाई अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ...

भारतबाट घटेर आयो इन्धनको मूल्य, केमा कति घट्यो ?

1678960159petrol.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  आईओसीले पेट्रोलियम पदार्थको भाउ घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।  नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८६ पैसा र डिजेलमा १.७४ रुपैयाँ घटेको छ।  भारतबाट घटेर आए पनि आयाल निगमले इन्धनको मूल्य समायोजन गरेको छैन।  हाल बजारमा...

आईओसीबाट बढेर आयो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ?

1675241547oil.jpg
काठमाण्डौ । भारतीइ आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।  नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।  नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ...

बोतल-जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्प सञ्चालकलाई कारबाही गरिने चेतावनी

1674615623petrol.jpg
काठमाण्डौ । नेपाल प्रहरीले बोतल र जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने पम्प सञ्चालकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।  जिल्ला प्रहरी परिसर काठमाण्डौले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सुरक्षा संवेदनशीलताविपरीत पेट्रोलियम पदार्थको बिक्रीवितरण गरिएको पाइएमा प्रचलित...

तरलता संकट र मूल्यवृद्धिले घट्यो पेट्रोलियम पदार्थको खपत

1668415927petrol.jpg
काठमाण्डौ । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ।  नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको खपत कम भएको जानकारी दिएको छ। यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका...

पेट्रोल कुन देशमा सबैभन्दा सस्तो र कुनमा महँगो ?

1662882474petrol.jpg
काठमाण्डौ । रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वका धेरै देशमा पेट्रोल र डिजेलको मूल्य बढ्यो। तर, कुनै देशमा पेट्रोल–डिजेल महँगो हुन्छ कि हुँदैन, त्यो त्यहाँको जनताको क्रयशक्तिमा भर पर्छ। उदाहरणका लागि स्विट्जरल्यान्डलाई लिन सकिन्छ। त्यहाँका जनताको सम्पत्तिको स्तर यस्तो छ कि पेट्रोलको मूल्य ‘धेरै उच्च’ जस्तो लाग्दै...

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

1660641530petrol.jpg
काठमाण्डौ । लगातार तेस्रोपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भएको हो। जसमा प्रतिलिटर पेट्रोलमा १.९४ रुपैयाँ र डिजेलमा ४.८४ रुपैयाँ घटेको छ। यसअघि गत साउन १६ गते पनि भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध