PM Prachanda

सहकारीको स्वनियमन नारामा मात्रै सीमित नहोस् : प्रधानमन्त्री

1680781525ncf-news-23-1.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन्। सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न प्रधानमन्त्रीको निर्देशन

1680777117pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशित दिएका छन्।  बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै सरकार

1680756441pm.jpg
काठमाण्डौ । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। न्यूनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई...

1695556604Online-Ad.gif

वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

1678010430prachanda.jpeg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।  सिंहदरबारमा आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न...

सत्ता गठबन्धन नभत्किने, ओलीलाई भेटेपछि खुशी देखिए प्रचण्ड

1676641855pm.jpg
काठमाण्डौ । फूटको संघारमा पुगेको सत्ता गठबन्धनको आकाशमा मडारिरहेको कालोबादल केही फाटेको छ ।  सत्ता घटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच पछिल्लो समय बाक्लिएको भेटघाट र छलफलबाट केही सकारात्मक घटनाक्रम विकास हुने सम्भावना बढेर गएको हो...

जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीकै हैसियतमा राख्ने प्रचण्ड प्रयास, दुवै विदा क्यालेण्डरमा समावेश

1676626115cabinet.jpg
काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीबराबरकै मान्यता दिंदै सार्वजनिक विदाको क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।  जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने प्रचण्ड नेतृत्वको सरकारको निर्णयको चौतर्फी आलोचना भएको थियो । तर, ती आलोचनाहरुको बेवास्ता गर्दै सरकारले जनयुद्ध दिवस र पृथ्वी जयन्तीलाई...

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

1675763522pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदाहरु धेरै भएकाले सेवा प्रवाह प्रभावित भएकोले बिदामा पुनर्विचार आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘सरकारी बिदाहरु धेरै हुँदा...

प्रधानमन्त्रीलाई नेकपा (एस)को ज्ञापनपत्र-‘महँगी नियन्त्रण गर्नुहोस्, बाँच्न धौ-धौ भयो’

1675138497pm.jpg
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट मोचन गर्न तत्काल उचित कदम चाल्न आग्रह गरेको छ।  बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख...

पोखरा विमान दुर्घटना : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

1673764594prachanda.jpg
काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।  पोखराको सती खोँचमा यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाग्रसत भएको हो। दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति प्रधानमन्त्री दाहालले दुख व्यक्त गरेका छन्।  दाहालले प्रभावकारी उद्धारमा...

संसदबाट प्रधानमन्त्रीले पाए विश्वासको मत

1673351368prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।  संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। उनको पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन्। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका...

पुँजीबजारमा सुधार आउनुमा सरकारप्रति जनताको विश्वास बढ्नु नै हो : प्रधानमन्त्री

1673338225pm-dahal.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारलाई जनताले गरेको विश्वासकै पुँजीबजारमा सुधार आएको बताएका छन्।  प्रतिनिधिसभा बैठकले विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘पुँजीबजारमा पछिल्लो समय आएको बढोत्तरीले सरकारप्रति जनताको विश्वास जागेको मान्न सकिन्छ’, उनले...

पुँजीबजारमा देखिएको आशालाई निराशामा परिणत हुन दिन्नँ : प्रधानमन्त्री

167324015632446689416366576834324456311924610595205634n.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनसँगै पुँजीबजार र अर्थतन्त्रमा देखिएको आशालाई विश्वासमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछि संयुक्त कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुप्रति पुँजीबजार र अन्य क्षेत्रका लगानीकर्ताले...

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

1672909042prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई प्रधानमन्त्री दाहालले पेट्रोेलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्।  प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा...

मौद्रिक नीतिमा सुधार गर्न अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

1672812349pm.jpeg
काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउन र तरलता समस्या समाधान गर्न मौद्रिक नीतिमा सुधार गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री दाहालले उपप्रधान तथा अर्थमन्त्री पौडेल र...

सेवाग्राहीले सास्ती पाए जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

1672736783PM.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवाग्राहीले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार सचिवहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो चेतावनी दिएका हुन्। सोमबार र मंगलबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध