PM Prachanda

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री

1688364978pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन्।  दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा सोमबार जीपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

धान–चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौँ : प्रधानमन्त्री

1688099215PM.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान–चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्। २०औँ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले जलवायु अनुकूलित धानका जात र उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत दिगो रुपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी...

बजेट पास गर्न सांसदमा पहिलोपटक मतविभाजन, प्रचण्ड सरकारको जनमत निरन्तर खस्किँदो

1687957954pm.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।  प्रतिनिधिसभाको बैठकमा मत बुधबार विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो। यसरी बजेट पारित गर्न सांसदहरुमा पहिलोपटक मत विभाजन भएको हो। यसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको जनमत निरन्तर खस्किँदो अवस्थामा रहेको चित्रण गर्ने एक सांसदले...

1695556604Online-Ad.gif

अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक दिशातिरः प्रधानमन्त्री

1687936586pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक दिशातिर अगाडि बढिरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बुधबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको दाबी गरे। ‘सबैजसो आर्थिक...

आन्तरिक खपत भएर बचेको विद्युतमात्रै भारतमा निर्यात हुन्छ : प्रधानमन्त्री

1687503417pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक खपत भएर बचेको विद्युतमात्रै भारततर्फ निर्यात हुने बताएका छन्।  प्रतिनिधिसभामा शुक्रबार चलिरहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले आन्तरिक खपत भएर बचेको विद्युतमात्रै भारतलाई निर्यात गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका...

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छः प्रधानमन्त्री

1687498280PM-Prachanda.jpeg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन्। ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ। डिजिटल डिभाइस...

प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा, डेढ घन्टा लगाएर भयो स्वास्थ्य परीक्षण

1686638403norvic-pm-visit.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ।  प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो।  स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। करिब डेढ...

जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा नेपाल–भारतबीच बलियो सहमति निर्माण : प्रधानमन्त्री

1685947027pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत क्षेत्रमा सहकार्य गर्ने सन्र्दभमा नेपाल र भारतबीच बलियो सहमति निर्माण भएको बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका बारेमा जबाफ दिँदै प्रधानमन्त्री दाहालले विभिन्न जलविद्युत आयोजनामा लगानी भित्र्याउने, जलविद्युत आयोजनाका लागि ट्रान्समिसन लाइन...

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

168569934834835610114009422040330436305478772717523627n.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै...

नेपाल-भारतबीच भए यस्ता समझदारी, १० वर्षमा नेपालबाट १० हजार मे.वा. बिजुली आयात गर्ने भारतको लक्ष्य

1685606748pm.jpg
काठमाण्डौ । नेपाल र भारतबीच बिहीबार विभिन्न कार्यका लागि समझदारी भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणकार्यदेखि क्रसबोर्डर डिजिटल पेमेन्ट समझदारी भएको हो।  प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त पत्रकार स...

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ आज प्रधानमन्त्रीले दिँदै

1685072650pm-prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जबाफ आज दिने भएका छन्। प्रतिनिधिसभाको बैठकमा आज बिहान ११ बजे बस्दैछ। सोही बैठकमा प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन लागेका हुन्। संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित...

अर्थतन्त्रमा सुधार ल्याउन वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्छौं : प्रधानमन्त्री

1684401063pm4.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारका लागि सरकारले आवश्यक कदमहरु चालिरहेको बताएका छन्।  प्रतिनिधिसभाको बैठकमा आज चलिरहेको प्रश्नोत्तरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताए। ‘अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्यता...

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकैलाई कारबाहीको दायरमा ल्याइनेछ’

1684399590pm3.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरमा ल्याउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा चलिरहेको प्रश्नोत्तरका क्रममा सांसद शेरबहादुर...

‘लडाकु शिविरमा भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोपमात्रै हो’

1684398657pm2.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा भ्रष्टाचारमा भयो भन्नु आरोपका निम्ति आरोपमात्रै रहेको बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा चलिरहेको प्रश्नोत्तरमा सांसद ज्ञानेन्द्रबहादुर शाहीबाट राखिएको प्रश्नको जबाफमा प्रधानमन्त्रीले पूर्वलडाकूलाई राज्य कोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार...

रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

1684397124pm.jpg
काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। आज प्रतिनिधिसभामा चलिरहेको प्रश्नोत्तरका क्रममा संसद पदम गिरीबाट सोधिएको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री दाहालले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध