prabhu bank limited

कञ्चनपुरमा प्रभू बैंकको रक्तदान कार्यक्रम

1489243878prabhu.jpg
काठमाण्डौ । कञ्चनपुर जिल्लामा आवश्यक रगतको अभाव हुन नदिन प्रभु बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत शनिवार भीमदत्त नगरपालिका १८ स्थित बैंक प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  महेन्द्रनगर जेसिस र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, कञ्चनपुरको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन बैंकका महेन्द्रनगर शाखाका...

त्रिभुवन विमानस्थलको टर्मिनलमा प्रभूको एटीएम

1488888375prabhu.jpg
काठमाण्डौ । प्रभूु बैंकले मंगलबारदेखि त्रिभुुवन अन्तर्राष्ट्रिय विमालस्थलको आन्तरिक टर्मिनल भवनमा एटीएम सेवा संचालनमा ल्याएको छ ।  आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर टर्मिनल भवनमा एटीएम सेवा सुरु गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  एटीएम सेवाको मंगलबार एक समारोहका बीच नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक...

रुकुमका ४ स्थानमा प्रभूको शाखारहित बैकिङ

1485945790prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले रुकुमका चार स्थानमा शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।  यूके एड ‘सक्षम’को सहकार्यमा रुकुमको रन्मामैकोट, तकसेरा, काक्री र नायगाड प्वाङमा शाखारहित बैकिङ सेवा सुरु गरिएको हो ।  बैंकले जारी गरेको विज्ञप्ति अनुसार रुकुम शाखाबाट शाखारहित बैंकिङ्ग सेवा विस्तार भएको हुँदा ती दुुर्गम क्षेत्रका...

1695556604Online-Ad.gif

नौगड गाढ आयोजनामा प्रभू र एसबीआई बैंकको १ सय करोड लगानी

1485350231api.jpg
काठमाण्डौ । दार्चुलाको बहने नौगड गाढ नदीमा अपी पावर कम्पनी लिमीटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनामा दुुई बैंक १ सय करोड ऋण लगानी गर्ने भएका छन् ।  नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले सो आयोजनामा १ सय करोड ऋण लगानी गर्ने बुधबार सम्झौता भएको हो । यो आयोजनामा एसबीआई...

प्रभूको सेयर खरीदमा किन हुँदैछ यस्तो मरिहत्ते ?

1485164383gety-image.jpg
काठमाण्डौ । लामो समयपछिको निलम्बन फुकुवा भई कारोबारमा आएको प्रभूू बैंकले दैनिकजसो लगानीकर्तालाई आफूतिर आकर्षण गरिरहेको छ ।  सार्वजनिक निश्कासनहरुमा ६० अर्ब बढी रकम फ्रिज भएको अवस्थामा पनि लगानीकर्ताहरुले भने मरिहत्ते गरी प्रभूूकै सेयर रोजिरहेका छन् । आखिर के होला यसको कारण ? लगानीकर्ताको मूड र बजारको अवस्था हेर्दा प्रभूू बैंकले...

प्रभूलाई पनि आस्वाको अनुमति

1484839864PrabhuBankLimited.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्वा प्रणाली)कोे अनुमति प्राप्त गरेको छ ।  बैंकले अनुमति प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको...

प्रभूलाई रहरलाग्दो बैंक बनाउने यस्तो छ रणनीति

1484666011PrabhuBankLimited.jpg
काठमाण्डौ । समस्याग्रस्त भई विघटनको संघारमा पुगेका नौवटा बित्तीय संस्थाहरुबीच मर्जरको नौलो र ऐतिहासिक प्रयोगबाट बनेको प्रभूू बैंक लिमीटेडले मंगलबार दोश्रो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्दै सबैलाई आश्चर्यमा पारेको छ । नाफातर्फको अपत्यारिलो प्रगति र त्योसँगै समग्र विजिनेशमा समेत छलाङ मारेसँगै यो बैंक पूर्ण रुपमा स्वस्थ हुने...

नाफामा प्रभूको फड्को, दोश्रो त्रैमासमै अर्ब क्लबमा !

1484640827prabhubank.jpg
काठमाण्डौ । समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाहरुलाई मर्ज गरेर नमूना काम गरे पनि पछिल्लो समय खासै प्रगति गर्न नसकेको प्रभू बैंकले आफूलाई चालु आर्थिक वर्षको दोश्रो त्रैमासमै अर्ब क्लबमा प्रवेश गराएको छ ।  विजिनेशतर्फको व्यापक बिस्तार तथा खराब कर्जा असूलीमा व्यवस्थापनले अपनाएको आक्रामक रणनीतिका कारण अघिल्लो आर्थिक वर्षको दोश्रो...

प्रभूको सेयर कारोबार खुल्यो, १ लाख लगानीकर्तालाई राहात

1484464472prabhu-bank.jpg
काठमाण्डौ । मर्जरपछि पनि लामो समयसम्म सेयर कारोबार गर्न नपाएर पीडित प्रभूू र ग्राण्ड बैंकका करिब १ लाख सेयरधनीले आइतबारदेखि राहात महसुुस गरेका छन् ।  ग्राण्ड बैंक गाभिएर बनेको प्रभूू बैंकको सेयर कारोबार सम्पूर्ण रुपमा आइतबारदेखि खुलेपछि लगानीकर्ताहरुले राहात महसुुस गरेका हुन् ।  करिब २२ दिनअघि प्रभूूको १५ औं वार्षिक साधारणसभाको...

मुस्ताङमा प्रभू बैंकको आँखा शिविर

1483534176pic-2.jpg
काठमाण्डौ । १२ वर्षे मेला ल्ह्फेवको अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङ्गमा ३ दिने(पुस १५,१६ र १७) निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।  शिविरमा १५० जनाले आँखा जाँच तथा आँखा रोगको बिषयमा परामर्श सेवा प्राप्त गरेका बैंकले जनाएको छ ।  बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायीत्व...

यस्तो छ टप बन्ने प्रभू बैंकको भित्री रणनीति !

1482555145agm-prabhu.jpg
काठमाण्डौ । नौवटा बित्तीय संस्थाहरुबीच मर्ज भई बनेको प्रभूू बैंक लिमीटेडले शुक्रबार आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाले ४० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको छ भने पुरानै संचालक समितिलाई पुनः निर्विरोध चयन गरेको छ । वार्षिक साधारणसभाको विषयमा बैंकले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा यी कुरा मात्र...

प्रभूका सेयरधनीले ४० प्रतिशत हकप्रद पाउने, चुक्तापूँजी ८ अर्ब २३ करोड पुुग्ने

1482505754prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकका सेयरधनीले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशतको दरले हकप्रद भर्न पाउने भएका छन् ।  बैंकको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारणसभाले संचालक समितिको बैठकले गरेको ४० प्रतिशतको हकप्रद प्रस्तावलाई पारित गरेको हो ।  विशेष प्रस्तावको रुपमा हालको ५ अर्ब ८८ करोड चुक्तापूँजीलाई ८ अर्ब २३ करोड पुर्याउने गरी...

प्रभूमा बिलय भएका ग्राण्ड बैंकका सेयरधनीलाई राहात, आउँदो सातादेखि कारोबार

1482385353prabhubank.jpg
काठमाण्डौ । लामो समयसम्म अन्यौलको शिकार भएका ग्राण्ड बैंकका सेयरधनीहरुले ढिलै भए पनि राहात महसुस गर्ने भएका छन् ।  नेपाल राष्ट्रबैंकको बिहीबार बिहान बसेको संचालक समितिको बैठकले प्रभूू बैकसँग मर्ज भएको ग्राण्ड बैंकको सबै सेयरहरुको कारोबार फुुकुुवा गर्ने निर्णय गरेपछि सेयरधनीको अन्यौल हटेको हो ।   यसअघि प्रभूू बैंकतर्फको सेयर...

मनाङको चामेमा प्रभू बैंकको शाखा

1482055904prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकले मनाङ जिल्लाको चामेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी आइतबारदेखि संचालनमा ल्याएको छ ।  यूके एडको सहकार्यमा संचालित सक्षम कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा नयाँ शाखा संचालन गरेको हो ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवि नेपालले एक समारोहका बीच सो शाखा कार्यालयको उद्घाटन गरेका बैंकले...

प्रभूको साधारणसभामा ग्राण्डका सेयरधनी पनि सहभागी हुन पाउने, ४० प्रतिशत हकप्रदको पनि हकदार

1481278224prabhu-bank.jpg
काठमाण्डौ । ग्राण्ड बैंकका सेयरधनीले पनि आगामी पुस ८ गते हुन लागेको प्रभू बैंकको १८ औं वार्षिक साधारणसभामा सहभागिता जनाउन र मत व्यक्त गर्न समेत पाउने भएका छन् ।  ग्राण्ड बैंकको सेयर प्रभूमा रुपान्तरण नहुँदा समस्या भई लामो समयदेखि ग्राण्ड बैंक गाभिएपछि बनेको प्रभू बैंकको सेयर कारोबार रोक्कामा परेर लगानीकर्तामा अन्यौल रहिरहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध