prabhu bank limited

प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाद्वारा पदभार ग्रहण

1673526599Image.jpeg
काठमाण्डौ । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले आजबाट पदभार ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आजै बैंकको सञ्चालक समितिको बैठकको अध्यक्षता गरी पदभार ग्रहण गरेका हुन्। बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका...

प्रभु बैंकमा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन

16733277863244623977081699376798302348250392384065919n.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको नयाँ सञ्चालक समिति गठन गरिएको छ।  आज आयोजित एकीकृत शुभारम्भ कार्यक्रममा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको जानकारी दिइएको हो।  नवगठित सञ्चालक समितिका सञ्चालकहरुमा रमेश सिंह खड्का, मनबहादुर राई, शंकरप्रसाद कालीकोटे, गीता...

‘प्रभु–सेञ्चुरी बैंकबीचको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल’

1673327014rejsh.jpg
काठमाण्डौ । साबिक सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल भएको बताएका छन्।  सेञ्चुरी बैंकलाई प्राप्ति गरी आजबाट प्रभु बैंकको नाममा एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठ नयाँ सिनर्जी क्रिएट गर्दै प्रभु बैंक नम्बर १ बैंक...

1695556604Online-Ad.gif

सेञ्चुरीलाई गाभेर प्रभु बैंकले सुरु गर्यो एकीकृत कारोबार, सफलता र समृद्धिको साक्षी बन्ने प्रण

1673325381Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  आज एक समारोहबीच प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबारको शुभारम्भ गरिएको हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा प्राप्त गरेको हो।  सेञ्चुरीलाई प्राप्ति गरेपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४...

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् आफ्नो नयाँ खाता नम्बर

1673320783ac.jpg
काठमाण्डौ । साबिक सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ।  सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकले आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरुहुने भएकोले साबिक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता नम्बर परिवर्तन...

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ बाट

1672926210prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मर्जर प्रक्रिया पूरा गरी यही पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रियामा रहेका यी दुवै बैंकले राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै ‘प्रभु बैंक लिमिटेड’को नामबाट आगामी मंगलबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्। सोही...

प्रभु बैंकको करिब पौने १३ लाख कित्ता सेयर बिक्रीमा

1672899255prabhu.png
काठमाण्डौ । प्रभु बैंकको करिब पौने १३ लाख कित्ता सेयर आज पुस २१ गतेबाट बिक्रीमा राखिएको छ।  प्रभु बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १२ लाख ७३ हजार ९१ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी शैलेश श्रेष्ठको नाममा रहेको १२ लाख ७० हजार १ कित्ता र ज्ञानबहादुर दाहालको नाममा रहेको ३ हजार ९० कित्ता छन्।  बिक्रीमा...

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई आहारा उपलब्ध गराउने सम्झौता

167274549620230103170012.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई एक वर्षका लागि आहारा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी...

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २९ बाट, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

1672666967prabh.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको सेञ्चुरी बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिएका...

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा अत्याधुनिक प्रविधि र थप सुविधासहित सञ्चालनमा

1672571556prabh.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साबिकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ सुविधासहित ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ। बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको डिजी...

बैंकिङ क्षेत्रका लागि आगामी दिन पनि त्यति सहज हुने छैनः अध्यक्ष सिटौला

167231852432194749611408343967959951589910564716559390n.jpg
– रेखा चन्द काठमाण्डौ । प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव आजको बसेको २१ औँ वार्षिक साधारणबाट पारित गरेसँगै यही पुसभित्रै एकीकृत कारोबार गर्ने गरी तयारी थालेको छ। प्रभुले सेञ्चुरीलाई बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै एकीकृत कारोबारको तयारी अघि बढेको...

अझै बलियो र सक्षम बन्न सेन्चुुरी बैंकलाई प्राप्ति गर्ने निर्णय गर्यौँ: सीईओ अशोक शेरचन

1672310625prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकको आज सम्पन्न २१ औँ वार्षिक साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतालगायतका निर्णय र कामकारबाहीहरु स्वीकृति गरेको छ।  सेञ्चुरी बैंकलाई प्राप्ति गर्नुका उद्देश्यका बारेमा प्रभु बैंकका सीईओ अशोक शेरचनले वार्षिक साधारणसभामा स्वागत मन्तव्य राख्दै सेयरधनीहरुसामु आफ्नो विचार...

प्रभु बैंकको एजीएमबाट सेञ्चुरी बैंक प्राप्ति प्रक्रिया स्वीकृत, लाभांश पनि अनुमोदन

16722937073222952024756208347488615075240406452787728n.jpg
काठमाण्डौ । प्रभु बैंकको २१ औँ वार्षिक साधारणसभाबाट सेञ्चुरी कमर्सियल बैंक प्राप्ति प्रक्रिया स्वीकृत भएको छ।  काठमाण्डौको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न वार्षिक साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्र स्वीकृत गरेको हो। सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका...

प्रभु बैंकको लिलामी सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

1672208167prabhu-bank.png
काठमाण्डौ । प्रभु बैंकको लिलामीमा राखिएको ४० लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज पुस १३ गते अन्तिम दिन रहेको छ।  बैंकले गत मंसिर २८ गतेबाट उक्त सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो। उक्त सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।  बैंकको संस्थापक समूहको ४० लाख कित्ता सेयर...

प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता

1671624970Photo.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध