prabhu mahalaxmi life insurance limited

प्रभु–महालक्ष्मी लाइफको बोनस दर घोषणा, कुन योजनामा कति ? (सूचीसहित)

1697075781prabhu.jpg
काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन मंगबार स्वीकृत गरेको थियो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत...

प्रभु महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत

1697029733prabhu-mahalaxmi.jpg
काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत...

प्रभु महालक्ष्मी लाइफको सेयर छिट्टै कारोबारमा आउने, कहिले होला नेप्सेमा सूचीकृत ?

1695292088prabhu.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा छिट्टै कारोबारमा आउने भएको छ।  साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर सूचीकृत गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। नेप्सेमा सूचीकृत भएपछि धितोपत्र दोस्रो...

1695556604Online-Ad.gif

गत आर्थिक वर्षमा प्रभु महालक्ष्मी लाइफको वित्तीय प्रदर्शन कस्तो ?

1692086508prabhu-mahalaxmi.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेको थि...

प्रभु महालक्ष्मी लाइफको नेपालगन्ज, बर्दिबास, बुटवल र बागलुङमा अभिकर्ता मिलन समारोह

1689848989image3.jpeg
काठमाण्डौ । एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न थप सहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ।  साउन ३ गते एकैदिन नेपालगन्ज, बर्दिबास (महोत्तरी), बुटवल र बागलुङमा कार्यक्रम सञ्चालन भएको हो। मर्जरपछि व्यवसायको मुख्य अंग भएका अभिकर्ता फोर्सलाई एकीकृत गर्ने उद्देश्यले मर्जरलगत्तै...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह

1689772412viberimage2023-07-1912-53-29-466.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबार (साउन २ गते) देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ।  एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा...

प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनद्वारा सपथ ग्रहण

16896767193616975249629229282921348863142102547778300n.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले आज सपथ ग्रहण गरेकी छन्।  नवनियुक्त अध्यक्ष भट्टचनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण कार्यक्रम बीमा प्राधिकरणको कार्यालयमा राखिएको थियो। प्रभु महालक्ष्मी लाइफको साउन १ गते...

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु

1689325226IMG-95b970789ffad8413f159694f6f7ce0e-V.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको सुरु भएको छ।  नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक संक्षिप्त समारोहबीच नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्तापुँजी  रु....

प्रभु-महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट

1689310920prabhu1.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्।  मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।  दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक...

असार २९ बाट एकीकृत कारोबार सुरु गर्दै प्रभु महालक्ष्मी लाइफ, ३ दिन सबै सेवा बन्द रहने

1689148637prabhu.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।  दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने...

प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराईको नियुक्तिलाई बीमा प्राधिकरणको स्वीकृति

1688884400viberimage2023-07-0912-05-09-570.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई स्वीकृति दिएको छ।  प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ। दुवै कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक...

प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति गठन

1688552038prabhu-mahalaxmi.jpg
काठमाण्डौ । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमतिअनुसार सञ्चालक समिति गठन गरेको छ। सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफका तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन्। सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र...

मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफले १५ वटा बीमा योजना ल्याउने, के-के छन् ?

1687680375prabhu-mahalaxmi.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना (प्रडक्ट) ल्याउने भएको छ।  हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ असारभित्र मर्ज हुने गरी तीव्रगतिमा तयारी भइरहेको छ। एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बजारमा बिक्रीका लागि ल्याउने बीमा योजनाहरु छनोट गरेको...

मर्जरपछि प्रभु महालक्ष्मी लाइफले रु. ९० करोडको एफपीओ जारी गर्ने, नयाँ लोगो सार्वजनिक

1687093605WhatsApp-Image-2023-06-18-at-12.28.14-PM.JPEG
काठमाण्डौ । मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको छ।  प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९.६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध