profit up

गरिमा विकास बैंकको कमालको प्रगति !

1493359837garima-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गरिमा विकास बैंकले कमालको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्ष खुद नाफा ६९.४९ प्रतिशतले वृद्धि गरेको हो । बैंकले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १४  करोड ६६ लाख रुपैयाँ रहेको खुद नाफा बढेर यो वर्ष...

संकटपूर्ण प्रभू बैंक बन्यो आकर्षक, तेश्रो त्रैमासमा पनि कमालको प्रगति

1493279888Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गर्दै सबैलाई चकित तुल्याइदिएको  छ । तीव्र सुधार अभियानमा होमिएको यो बैंकले तेश्रो त्रैमाससम्म खुद नाफा मात्रै १ अर्ब ४४ करोड कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ७५ करोड ७८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यो बैंकले तेश्रो...

खुशी बन्न सकेनन् बंगलादेशका सेयरधनी

1493199331NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ सामान्य प्रगति गरेको छ । यो बैंकको खच्किएको प्रदर्शनले लगानीकर्ता तथा सेयरधनी भने खिन्न बनेका छन् । बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ४ लाख रुपैयाँमा...

1695556604Online-Ad.gif

लगानीका लागि आकर्षक बैंकको यस्तो प्रगति

1493199390global-ime-bank.jpg
काठमाण्डौ । सेयर लगानीका लागि निकै आकर्षक ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो  वर्षको तेश्रो  त्रैमासको तुलनामा खुद नाफातर्फ ४२.९८ प्रतिशतको प्रगति हासिल भएको हो । बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्ष १ अर्ब ३ करोड खुद नाफा...

एभरेष्ट बैंकको खराब प्रदर्शन : एनपीएल बढ्यो, इपीएस घट्यो

1493013633ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य प्रगति गरेको छ ।  यो बैंकले खूद नाफा २६.२० प्रतिशतले बढाएको हो । अघिल्लो वर्षको तेश्रो त्रैमासमा १ अर्ब २० करोड रुपैयाँ नाफा यो वर्ष बढाएर १ अर्ब ५० करोडको उचाईमा पुर्याएको हो ।  बैंकले सोमबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार...

एनएमबी बैंकको खूद नाफामा उत्साहप्रद वृद्धि

1493013674nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ४८.२९ प्रतिशतको प्रगति हासिल भएको हो ।  बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ७७ करोड ११ लाख रुपैयाँमा सीमित खूद नाफा यो वर्ष बढेर १...

खूद नाफामा देवः विकास बैंकको छलाङ

1492933294profit.jpg
काठमाण्डौ । देवः विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफा अघिल्लो आबको तेश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा २५५.२६ प्रतिशतले वृद्धि गरेको हो ।  बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक...

एनआइसी एशिया अर्ब क्लबमा, एनपीएलमा सुधार

1492581781nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७५ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन भएकोमा यो वर्ष बढेर १ अर्ब १३ अर्बको उचाईमा पुगेको हो । व्यवसायमा वृद्धि भएका कारण खुद ब्याज आम्दानी पनि...

सरकारी स्वामित्वको बैंकको नाफामा सामान्य वृद्धि

1487071777RBB-BANK.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ सामान्य प्रगतिमा सीमित बन्न पुुगेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब २१ करोड नाफा कमाएको हो ।  अघिल्लो...

नबील बैंकको नाफा २ अर्ब नजिक !

1487071837nabil-bank-30-yrs-1.jpg
काठमाण्डौ । नबील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा २९ प्रतिशत बढीले वृद्धि गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ३५ करोड खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ७० करोड कमाएको हो ।  व्यवसाय बिस्तार गरेका कारण यो बैंकले २ अर्ब ६५ करोड खूद ब्याज आम्दानी गरेको छ भने निस्क्रिय...

सनराइज बैंकको नाफामा लोभलाग्दो प्रगति

1486698959Profit-grow.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३६ करोड ३९ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ६० करोड ९७ लाखको उचाईमा पुुगेको हो ।  बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूूद...

कुमारी बैंकको नाफा २७.९३ करोड, घट्यो एनपीएल

1486614219profit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ ।  गत वर्षको यही अवधिमा बैंकको खूद नाफा २१ करोड १ लाख रुपैयाँ रहेकोमा करिब ३३ प्रतिशतले वृद्धि भएको हो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५ करोड ५० लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४६ करोड ४७ लाखमा सीमित थियो...

बजारको हटकेक बैंक खिइँदै, प्रमुख सूचक निराशाजनक

1486611657sc.gif
काठमाण्डौ । सेयर बजारका लागि हटकेक मानिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमजोर प्रदर्शन गरेको छ । कुनै बेला टप बैंकको सूचिमा पर्ने यो बैंकको दोश्रो त्रैमासको खूद नाफा तथा अन्य सूचक हेर्ने हो भने स्तर खस्किदै गएको देखिएको हो ।  केही वाणिज्य बैंकहरुले खूद नाफा बढाएर अर्ब माथि पुर्याउँदा समेत हटकेक...

नेको इन्स्योरेन्सको खूद नाफामा लोभलाग्दो प्रगति

1486545053profit11.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ ।  अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो बिमा कम्पनीले खूद नाफा करिब १२० प्रतिशतले बढाएको हो ।  बुधबार प्रकाशित भएको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ३ करोड...

कमजोर हुँदै एभरेष्ट बैंक, इपीएस घट्यो, एनपीएल बढ्यो

1486542088Everest-Bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा करिब २९ प्रतिशतले बढाए पनि प्रति सेयर आम्दानी(इपीएस)मा भने ठूलो गिरावट आएको छ ।  चुक्तापूँजीमा निकै ठूलो अन्तरको वृद्धि गर्नुपर्ने बाध्यता र पछिल्लो समय यो बैंकप्रति सर्वसाधारणको खस्कँदो विश्वासले समेत प्रति सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध