profit up

लगानीका लागि आकर्षक बन्यो प्राइम बैंक, १.६ अर्ब बराबरको बोनस आउनसक्ने !

1501816975Profit.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड मात्र थियो ।  बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ९० करोडको उचाईमा पुुगेको छ ।  यस्तै, संचालन मुनाफातर्फ पनि...

एनपीएललाई काबुमा ल्याउँदै प्रभूले देखायो कमालको प्रगति

1501814889prabhubank.jpg
काठमाण्डौ । कुनै बेला निस्क्रिय कर्जा(एनपिएल)को थुप्रो लागेर धरमरको अवस्थामा पुुगेको प्रभूू बैंकले त्यस्तो कर्जाको अनुपातमा व्यापक सुधार गर्दै खूद नाफामा समेत छलाङ मारेको छ ।  कैयन खराब संस्थाहरु गाभिएर बनेको प्रभूू बैंकले मर्जर र एक्वीजिसनपछि पनि बैंकले राम्रो प्रगति गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । पूँजीवृद्धिका कारण बैंक...

नाफामा ज्योतिको फड्को, राप्तिभेरी अधोगतिमा !

1501727660jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड १८ लाख बढी नाफा कमाएको छ । अघिल्लो वर्ष भन्दा करिब ११ करोडले नाफा बढाएको हो । अघिल्लो वर्ष यो बैंकको नाफा १५ करोड १९ लाख थियो ।  व्यवसाय बिस्तारमा आक्रामक बनेको राष्टिय स्तरको यो विकास बैंकले खूद ब्याज आम्दानीतर्फ पनि निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षमा ३३ करोड १७ लाखमा...

1695556604Online-Ad.gif

पोखरा फाइनान्सको झूर प्रदर्शन, उच्च लागत खर्चले नाफामा धक्का !

1501654296pfl.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमजोर प्रदर्शन गरेको छ । यो फाइनान्सको खूद नाफामा २ लाख मात्र वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष ८ करोड ७५ लाख खूद नाफा कमाएको यो फाइनान्सले ०७३/७४ मा भने ८ करोड ७७ लाख मात्र नाफा आर्जन गरेको हो ।  बित्तीय रुपमा निकै कमजोर रहेको यो फाइनान्सले १४ करोड ६९ लाख रहेको खूद ब्याज...

सनराइजले रच्यो इतिहास, अर्ब क्लबमा प्रवेश

1501652025Profit.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेड पनि आर्थिक वर्ष ०७३/७४ मा अर्ब कमाउने बैंकहरुको सूचिमा पर्न सफल भएको छ ।  यो बैंकले पहिलोपटक १ अर्ब माथि नाफा निकालेको हो । आर्थिक वर्ष ०७३/७४ मा सनराइज बैंकले १ अर्ब १८ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यो बैंकको खूद नाफा ९५ करोड १३ लाख मात्र थियो ।  यो बैंकले २ अर्ब २१ करोड खूद ब्याज...

वाणिज्य बैंकहरुलाई ओम डेभलपमेन्ट बैंकको टक्कर !

1501566176Om-dev-bank.jpg
काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुलाई समेत टक्कर दिने गरी नाफा आर्जन गर्दै आएको ओम डेभलमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को प्रगति विवरण सार्वजनिक गरेको छ । यो बैंकले यो आर्थिक वर्षमा ४३ करोड ३४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २९ करोड ६५ लाख खूद नाफा कमाएको थियो ।  यो बैंकले खूद ब्याज आम्दानीतर्फ करिब दुुईगुणाले वृद्धि...

नाफा १.५ करोड, कुल सम्पत्ति मूल्य चाहि ३६०४ रुपैयाँ !

1501564349mirmire.jpg
काठमाण्डौ । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको मिर्मिरे माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो माइक्रोफाइनान्सको नाफा १ करोड १५ लाख थियो ।  यो अवधिमा मिर्मिरेले ६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ८८ लाख थियो ।  यो अवधिमा माइक...

आइसीएफसी फाइनान्सको नाफा कति बढ्यो ?

1501561681profit111.jpg
काठमाण्डौ । आइसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १९ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्ष यसतो नाफा १४ करोड ६८ लाख मात्र थियो । यो फाइनान्स लागत खर्च डरलाग्दो गरी वृद्धि भएका कारण अपेक्षित नाफा हुन नसकेको हो ।  फाइनान्सले यो अधिमा ६ अर्ब ७९ करोड निक्षेप संकलन गरी ५ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ५ अर्ब...

लागत खर्च बढ्दा सिद्धार्थ बैंकको नाफामा सामान्य प्रगति

1501560670profit.jpg
काठमाण्डौ । आर्थिक वर्ष ०७३/७४ मा सिद्धार्थ बैंक लिमीटेडले १६ करोडले मात्र नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्ष मा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो ।  व्यवसाय वृद्धिमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी २ अर्ब ११ करोडबाट वृद्धि भई २ अर्ब ६५ करोडको उचाईमा पुुगेको छ । बैंकले १ अर्ब...

गरिमाको इपीएसमा पहिरो, डरलाग्दो गरी बढ्यो कस्टअफ फण्ड

1501120740Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३४ करोड २६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो विकास बैंकको नाफा २२ करोड ३७ लाख थियो ।  बैंकको खूद ब्याज आम्दानी ७४ करोड ९१ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ९९ लाख थियो ।  यो विकास बैंकको संचालन नाफामा पनि राम्रै प्रगति भएको छ । ३५ करोड  १५...

एनएमबी बैंकको नाफासँगै लागत खर्चमा पनि वृद्धि

1501119429profit.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५१ करोड खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्ष यो बैंकको खूद नाफा १ अर्ब ११ करोड रुपैयाँ मात्र रहेको थियो ।  बैंकले व्यवसाय वृद्धिमा लिएको गतिका कारण खूद ब्याज आम्दानी २ अर्ब १ करोडबाट वृद्धि भई २ अर्ब ५६ करोड रुपैयाँ पुुगेको छ ।  बैंकको संचालन नाफा ७४ करोड भन्दा...

नेशनल माइक्रोफाइनान्सको फड्को, प्रमुख सूचकमा बलियो बन्दै

1501043648profit22.jpg
काठमाण्डौ । धादिङ मुख्य कार्यालय रहेको नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा ७ करोड २१ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्ष यो माइक्रोफाइनान्सको नाफा ४ करोड मात्र थियो ।  व्यवसाय बिस्तारमा राम्रो सफलता हासिल गरेका कारण खूद ब्याज आम्दानी १४ करोडको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ४८...

सानिमा बैंक पहिलोपटक अर्ब क्लबमा !

1501041804profit1.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेड पहिलोपटक अर्ब क्लब(अर्ब कमाउने बैंकको सूचि)मा प्रवेश गर्न सफल भएको छ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३० करोड खूद नाफा आर्जन गरी पहिलोपटक आफूलाई अर्ब क्लबमा उभ्याउन सफल भएको हो । अघिल्लो वर्ष यो बैंकको खूद नाफा ९९ करोड ६० लाख मात्र थियो ।  व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज...

ग्लोबल आइएमई बैंकको छलाङ, नाफामा एकअर्बको वृद्धि

1501040740global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले खूद नाफामा कमालको प्रगति हासिल गर्दै छलांग मारेको छ ।  यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ३८ करोडमा सीमित थियो ।  व्यवसाय बिस्तारमा समेत राम्रो प्रगति भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि बैंकले छलांग मारेको छ । यो बैंकले ३ अर्ब ५६...

नाफामा छलाङ मार्दै स्वदेशी लघुवित्त

1500954676Profit.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ३९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो संस्थाको नाफा १ करोड ५५ लाख मात्र थियो ।  व्यवसाय वृद्धिमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ राम्रो वृद्धि भएको छ । अघिल्लो वर्ष ६ करोड ७४ लाख खूद ब्याज आम्दानी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध