Rastriya Baanijya Bank

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाबाट ५.५०% लाभांश पारित

170529724618th-AGM-RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेडको २०८० पुस २९ गते काठमाडौं मा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आ.ब. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ।  बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा...

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

1696155423Himal-Remit.jpg
काठमाण्डौ । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।  बिश्वका जुनसुकै देशहरुमा रहनुभएका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।  दूरदराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा...

राबा बैंकले ल्यायो निःशुल्क रेमिटान्स पठाउन सकिने अनलाइन प्ल्याटफर्म

1691416062rbb-pix.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वेबसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ पोर्टलमा रहेको आरबीबी रिक्वेस्ट रेमिटबाट सजिलै विश्वका जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिटान्स पठाउनसक्ने सुविधा सञ्चालमा ल्याएको छ ।  सरकारी स्वामित्वको यो बैंकले अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा...

1695556604Online-Ad.gif

नयाँ कर्मचारीका लागि राबा बैंकको काठमाण्डौमा तालिम

1681294251P.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सुरु गरेको छ ।  तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख...

के राबा बैंक र नेपाल बैंक मर्जरमा जाँदैछन् ?

1611224523merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को नीति ल्याइसकेको छ ।  राष्ट्रबैंक नजानिँदो ढंगले ‘फोर्स मर्जर’मा गइसकेको उसका कतिपय नयाँ नीति तथा व्यवस्थाले समेत प्रष्ट हुन्छ । नयाँ व्यवस्थाको नाममा कमजोर बैंकहरुलाई टिक्नै नसक्ने वातावरण बनाई निर्विकल्प मर्जरमा जानुपर्ने अवस्था सिर्जना गर्ने नीति...

रा.वा. बैंकद्वारा ऊर्जा बचत कार्य गरेबापत विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1607940449rbb.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोगाम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई रकम हस्तान्तरण गरिएको छ।  बैंकले पशुपति आइरन एन्ड स्टिल प्रालिलाई १ करोड रुपैयाँ, बोटलर्स नेपाल लिमिटेडलाई ५२ लाख ९४ हजार...

रा.वा बैंकले मोरङको बेलबारी नगरमा सहुलियत कर्जा प्रवाह गर्ने

1607843912RBB-MoU-Belbari.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बेलबारी नगरपालिका (मोरङ जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाण्डौमा आइतबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन्।  सम्झौतापछि नगरपालिकाले...

रा.वा बैंकले चौरजहारीमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1606902320RBB-Mou-Chaurjahari.jpg
काठमाण्डौ। पूर्वगृह र ऊर्जा तथा जलस्रोतमन्त्री तथा संघीय संसदका सांसद जर्नादन शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाण्डौमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी...

रा.वा. बैंकद्वारा बलियो नेपाल न्युट्रिसन इनिसिएटिभलाई आर्थिक सहयोग

1606632137RBB-Baliyo-MoU.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बलियो नेपाल न्युट्रिसन इनिसिएटिभलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ। सहयोगअन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त...

रा.वा. बैंकद्वारा ऊर्जा बचत गर्ने तीन कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1606212575Grant-RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम’ आयोजनाको अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई रकम हस्तान्तरण गरेको छ। बैंकले प्रिमियर अर्गानिक्स् प्रालिलाई ५३ लाख ५१ हजार ५८४ रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई...

रा.वा. बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिकाभित्र उद्यम–व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने

1605779912RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सुनकोशी गाँउपालिका (सिन्धुलीे जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार काठमाण्डौमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि...

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको प्रथम त्रैमासमा वित्तीय अवस्था

1605259045RB-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६.४५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।  बैंकको...

राष्ट्रिय वाणिज्य बैंकले खजुरा गाउँपालिकाभित्र उद्यम–व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

1605075346RBB-mou-Khajura.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँकेको खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन्। सम्झौतापछि गाउँपालिकाले आफ्नो क...

आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता सेयरको लिलामी खुल्यो

1600745852auction.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडको सवा ४ लाख बढी कित्ता संस्थापक सेयर आज मंगलबारबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता लिलामीमा राखेको हो। यो लिलामीमा सेयरमा संस्थापक सेयरधनी, संगठित संस्था,...

भोलिदेखि रा.वा. बैंकबाट सेयर धितो कर्जा कति ब्याजदरमा पाइन्छ ?

1600225562RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले भोलि बिहीबारदेखि सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले भोलि (असोज १ गते) देखि लागू हुने सार्वजनिक गरेको कर्जाहरुको ब्याजदरअनुसार सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशतमै उपलब्ध गराउने भएको हो।  बैंकको आधार दर ५.८० प्रतिशत रहेको छ। बैंकले यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध