Reliable Development Bank Ltd.

रिलायवल ‘इतिहास’ बन्दा ग्लोबल आइएमईको पुग्यो ८ अर्ब पूँजी

1499617682global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्तिपछि आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एक समारोहका बीच एकीकृत बित्तीय कारोबारको विधिवत शुुभारम्भ गरे ।  बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट...

ग्लोबल आइएमईले रिलायवलाई प्राप्ति गर्ने निश्चित, असारभित्रै एकीकृत कारोबार

1498215346gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।  बैंकको शुक्रबार काठमाण्डौ सम्पन्न विशेष साधारणसभाले एक्वीजिसन सम्बन्धी सो प्रस्ताव पारित गरेको हो ।  बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्तापूँजी १ अर्ब १ करोड ४...

अन्ततः रिलायवलको सतप्रतिशत हकप्रद खारेज, ग्लोबल आइएमईमा बिलय हुने पक्का

1489583828agm.png
काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंकको १० औं साधारणसभाबाट पारित सतप्रतिशत हकप्रदको प्रस्तावलाई बुधबार सम्पन्न ११ औं साधारणसभाले खारेज गरिदिएको छ ।  ग्लोबल आइएमई बैंकसँग एक्वीजिसनको प्रक्रियामा गएपछि यो बैंकले सतप्रतिशत हकप्रद नदिने रणनीति लिएको थियो । सो रणनीतिको विरोधमा लगानीकर्ताहरुले धितोपत्र बोर्ड, राष्टबैंक गुहारे पनि ११ औं...

1695556604Online-Ad.gif

रिलायवलले हकप्रद नदिने, एक्वीजिसनमा जाँदा सेयरधनीले बढी प्रतिफल पाउने !

1489496106Reliable-Development-Bank-ltd..jpg
काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंकको साधारणसभाबाट पारित भइसकेको सतप्रतिशत हकप्रद लगानीकर्ताले अन्ततः नपाउने नै भएका छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल राष्ट्रबैंकको बाध्यकारी व्यवस्था अनुसार मर्जर वा एक्वीजिसनको विकल्प नभेटिएको अवस्थामा ल्याइएको सतप्रतिशत(१...

रिलायवलले २९ प्रतिशत लाभांश वितरण गर्ने

1481111111Bonus-share.jpg
काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्नो सेयरधनीलाई २९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको बुधबार बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरणको घोषणा भएको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र...

लगानीकर्ता मार्ने रिलायवल बैंकको रणनीति फेल

1476707325sebon.jpg
काठमाण्डौ । वार्षिक साधारणसभाबाट सतप्रतिशत हकप्रद वितरणको प्रस्ताव समेत पारित गरी सेयर मूल्य बढाएर एकाएक ग्लोबल आइएमई बैंकसँग गाभिने सहमति गर्न पुगेको रिलायवल डेभलपमेन्ट बैंकको लगानीकर्ता मार्ने रणनीति फेल भएको छ ।  लगानीकर्ताहरुको कडा विरोधपछि नेपाल धितोपत्र बोर्डले साधारणसभाबाट पारित भइसकेको सतप्रतिशत हकप्रद जारीको प्रस्ताव...

रिलायवल बैंकको धोकाविरुद्ध खनिए लगानीकर्ता

14754976501.jpg
काठमाण्डौ । सत्प्रतिशत हकप्रदको घोषणा गरी एकाएक ग्लोबल आइएमई बैंकसँग बिलय हुने सम्झौता गरेको रिलायवल डेभलपमेन्ट बैंकविरुद्ध लगानीकर्ता खनिएका छन् ।  लगानीकर्ताहरुले रिलायवल बैंकले लगानीकर्तालाई उल्लू बनाएको र संस्थागत जालसाजी गरेको भन्दै उनीहरुले घोषणा भइसकेको हकप्रद नदिए जस्तोसुकै कदम चाल्ने चेतावनी समेत दिएका छन् । सेयर...

हकप्रदको नाममा लगानीकर्ता झुक्याउँदै बैंकहरु, रिलायवलले संस्थागत जालसाजी गरेको आरोप

1475422019Banking-fraud.jpg
काठमाण्डौ । शुक्रबार मात्र ग्लोबल आइएमई बैंकसँग एक्वीजिसनको सम्झौता गरेको रिलायवल डेभलपमेन्ट बैंकले संस्थागत जालसाजी गर्न खोजेको आरोप लगाउँदै सेयर लगानीकर्ता संघले विरोध जनाएको छ ।  सेयर लगानीकर्ता संघ नेपालले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै रिलायवल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाबाट पारित १ सय प्रतिशत हकप्रद सेयर जारी...

ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंक अक्वायर गर्ने

1475225380acquisition.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंक खरीद गर्ने भएको छ ।  रिलायवललाई अक्वायर गर्ने बिषयमा शुक्रबार दुवै बैंकका संचालक समितिका अध्यक्षहरुले हस्ताक्षर गरे ।  ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र रिलायवल डेभलपमेन्ट बैंकका अध्यक्ष राधेश्याम अग्रवालले अक्वायर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका...

रिलायवलको हायरपर्चेज कर्जामा विशेष अफर

1472387158reliable-dev-bank.jpg
काठमाण्डौ । रिलायबल डेभलपमेन्ट बैंक लिमीटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले निजी तथा सार्वजनिक सवारी साधनहरुलाई जस्तै : कार, बस, ट्रक, क्रेन, डोजर, ट्याङ्कर,  एक्जाभेटर आदि खरिदका लागि कर्जा लगानी गर्ने जनाएको छ । कागजात पेश गरेको ५ कार्य दिनभित्र कर्जा उपलब्ध गराइने र यो योजना अन्तर्गत वार्षिक ब्याजदर ९ ...

रिलायवलले ल्यायो एकसय दिन मुद्धतीमा ७ प्रतिशत ब्याज योजना

1470209578reliable.png
काठमाण्डौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १०० दिने मुद्दतीमा ७५ वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । एकसय  दिन पूरा भएपछि साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एकसय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आएपछि एससीटि नेटवर्क...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध