Russia

पुटिनका मित्रलाई सहयोग गरेको आरोपमा ४ बैंकर निलम्बित

1680229827russia.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मित्रलाई स्विस बैंकमा ठूलो रकम जम्मा गर्न अनुमति दिने ४ बैंकरलाई नियमसंगत ढंगले उचित छानबिन नगरेकोमा दोषी ठहर गरिएको छ। ‘पुटिनको वालेट’ भनेर चिनिने संगीतकार सर्गेई रोल्डुगिनलाई मद्दत गरेकोमा रुसको गाजप्रोम बैंकको जुरिच शाखाका पूर्वकार्यकारीहरुलाई दोषी ठहर गर्दै ७ महिनाका लागि...

भारतले २२ गुणाले बढायो रुसी तेलको आयात, सस्तोमा बेच्दा आधाले घट्यो रुसको आम्दानी

1680076597russian-oil.jpg
काठमाण्डौ । अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि पनि भारतले रुसबाट ठूलो परिमाणमा सहुलियत मूल्यमा कच्चा तेल खरिद गरिरहेको छ।  रुसका उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाकका अनुसार भारतले गत वर्षको तुलनामा यो वर्ष २२ गुणा बढी रुसी तेल खरिद गरेको छ। तर, भारतले कुल कति तेल किनेको उनले खुलाएनन्।  उपप...

रुस र युक्रेनले नवीकरण गरे अन्न सम्झौता, अवधि भने तोकिएन

1679201051russia.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको महत्वपूर्ण अन्न सम्झौतालाई पुनः नवीकरण गरिएको छ। यद्यपि कति समयदेखि नवीकरण भएको हो भन्ने जानकारी छैन। युक्रेनले उक्त सम्झौतालाई कम्तीमा १२० दिन अर्थात् ४ महिनासम्म कार्यान्वयन गर्नुपर्ने जनाएको छ। रुसले भने ६० दिन अर्थात् २ महिनासम्म कार्यान्वयन गर्न चाहेको...

1695556604Online-Ad.gif

चीन-रुसबीचको कारोबारमा डलर र युरोको प्रयोग नहुने

1678249656dollar.jpg
काठमाण्डौ । चीनले मंगलबार केही महत्वपूर्ण निर्णय गर्दै रुससँगको सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको छ।  यीमध्ये सबैभन्दा महत्वपूर्ण निर्णय भनेको अमेरिकी डलर र युरोलाई दुई देशबीचको व्यापारमा प्रयोग नगर्ने रहेको छ। यस्तो निर्णयबाट पनि चीनले अमेरिकालाई कडा संकेत दिने प्रयास गरेको छ। चिनियाँ विदेशमन्त्री चिन ग्याङले अ...

रुसी तेलबाट मालामाल बन्दै भारतीय कम्पनी, आयातमा तोडियो सबै रेकर्ड

1678070540oil.jpg
काठमाण्डौ । पछिल्लो समय रुसबाट कच्चा तेल आयात गरेर भारतीय कम्पनीहरु मालामाल बनिरहेको छ। अर्कोतर्फ तेल आयातको यसअघिको सबै रेकर्ड पनि तोडिएको छ।   रुसबाट भारतको कच्चा तेलको आयात फेब्रुअरीमा प्रतिदिन १६ लाख ब्यारेलको रेकर्डमा पुगेको छ। यो भारतका परम्परागत आपूर्तिकर्ता इराक र साउदी अरेबियाको संयुक्त तेल आयातभन्दा बढी हो।  भारतबाट...

एक रुसी विज्ञको प्रक्षेपण-‘सन् २०२४ मा रुसमा पैसाको हाहाकार हुन सक्छ’

1678007580russia.png
काठमाण्डौ । अर्को वर्ष सन् २०२४ मा रुसमा पैसाको हाहाकार हुन सक्ने प्रक्षेपण गरिएको छ।  रसियन विज्ञ ओलेग डेरिपास्काले यस्तो प्रक्षेपण गरेका हुन्। ‘अर्को वर्ष पैसाको अभाव हुन सक्छ’, साइबेरियामा आयोजित आर्थिक सम्मेलनमा उनले भने, ‘हामीलाई विदेशी लगानीकर्ता चाहिन्छ।’  सीएनएसमा प्रकाशित समाचारअनुसार रुसको अर्थव्यवस्था गत वर्ष...

धमाधम सस्तोमा रुसी तेल खरिद गर्दै भारत, बन्यो चौथो ठूलो आयात साझेदार

1676779676russian-oil.jpg
काठमाण्डौ । युक्रेन र रुस युद्धपछि भारतले रुसबाट सस्तोमा धमाधम कच्चा तेल खरिद गरिरहेको छ।  भारतको रुसी तेल आयात जनवरीमा प्रतिदिन १.४ मिलियन ब्यारेलमा बढेको छ। यो डिसेम्बरदेखि ९.२ प्रतिशतले बढेको हो। जनवरीमा भारतको तेल आयातमा रुसी कच्चाको हिस्सा बढेर २८ प्रतिशत पुगेको छ।  भारतले पश्चिमा देशहरुको निर्णयविरुद्धमा गएर यस्तो गरिरहेको...

आक्रामक ढंगले रुसी तेल खरिद गर्दै भारत, हरेक दिन १० ब्यारेल आयात

1673779736russia.jpg
काठमाण्डौ । सन् २०२२ को अन्तिम महिनामा भारतले रुसबाट कच्चा तेल खरिद गर्ने क्रम अझै बढेको छ। ऊर्जा क्षेत्रमा व्यापारिक जहाजहरुको आवागमन ट्रयाक गर्ने एजेन्सी भोर्टेक्साका अनुसार रुस विगत ३ महिनादेखि भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ र डिसेम्बर २०२२ मा पहिलोपटक भारतले खरिद गरेको कच्चा तेलको मात्रा प्रत्येक दिन १० लाख...

ईयूलाई रुसको ठूलो झट्का, ५ महिनासम्म तेल निर्यात नगर्ने घोषणा

1672211754vladimir-putin.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली युनियन (ईयू)सामु नझुक्ने भएका छन्। पुटिनले मंगलबार लिएको नयाँ निर्णयले ईयूका लागि ठूलो झट्का साबित हुने भउको छ।  पुटिनले आउँदो २०२३ फेब्रुअरी १ देखि तेलको मूल्यमा क्याप लगाउने युरोपेली देशहरुमा तेल निर्यात नगर्ने घोषणा गरेका छन्। यो निर्यात प्रतिबन्ध ५ महिना लगाइने उनले जानकारी...

ईयूको प्राइस क्यापपछि पनि किन रुसले बचिरहेको छ भारतलाई सस्तोमा तेल ?

1671096080oil.jpg
काठमाण्डौ । युरोपले तेलमा प्रतिबन्ध लगाएपछि रुसले यो महिना ठूलो छुटमा कच्चा तेल बिक्री गरेको छ। पश्चिमी देशहरुले रुसी तेलमा ६० डलरको प्राइस क्याप तोकेपछि युराल क्रुड तेल भारतलाई निकै सस्तो मूल्यमा बेच्न थालेको छ। युरोपेली संघले डिसेम्बर ५ मा रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाएपछि जी–७ देश क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान,...

प्राइस क्यापले भारत र चीनले अझै सस्तो पाउलान् रुसी तेल ?

1670386278russian-oil.jpg
काठमाण्डौ । रुसी कच्चा तेलको मूल्य निर्धारण गर्ने जी–७, युरोपेली संघ र अस्ट्रेलियाले गरेको निर्णय र र ओपेक प्लस मुलुकले उत्पादन नबढाउने अडानले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ। यी निर्णयका कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो।...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल, यस्तो छ बढ्नुको कारण

1670230444oil.jpg
काठमाण्डौ । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब १ प्रतिशतले बढेको छ। युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरुले यो सम्झौता...

परिवर्तन भएन ओपेकको तेल आपूर्ति लक्ष्य, रुसी तेलमा ‘प्राइस क्याप’ले बढ्नेछ अनिश्चितता !

1670209200oil.jpg
काठमाण्डौ । साउदी नेतृत्वको ओपेक र अन्य सहयोगी तेल उत्पादकहरुले रुसविरुद्ध नयाँ पश्चिमी प्रतिबन्धका कारण उत्पन्न अनिश्चितताका बीच विश्वव्यापी अर्थतन्त्रका लागि आफ्नो तेल आपूर्ति लक्ष्यमा कुनै परिवर्तन गरेका छैनन्। यी देशमा रुस पनि सामेल रहेको छ।  ओपेक र अन्य सहयोगी राष्ट्रका पेट्रोलियम मन्त्रीहरुको आइतबार बसेको बैठकले तेल...

जी७ र ईयूले तोके रुसी तेलको मूल्यमा सीमा, रुसले दियो यस्तो चेतावनी

1670122312oil.jpg
काठमाण्डौ । अमेरिकाले रुसबाट निर्यात हुने तेलको मूल्यको सीमाले भ्लादिमिर पुटिनको सबैभन्दा महत्वपूर्ण आम्दानी स्रोतलाई असर गर्ने जनाएको छ।  अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले धेरै महिनाको प्रयासपछि पश्चिमा देशहरुले शुक्रबार तेलको मूल्य सीमित गर्ने प्रस्तावलाई आधिकारिक रुपमा अनुमोदन गरेको बताइन्। सम्झौताअनुसार ती देशहरुले...

रुसबाट धनाढ्यहरु पलायन हुने संख्या सबैभन्दा उच्च, अन्य देशमा कतिले छाडे ?

1669710738millioner.jpg
काठमाण्डौ । विश्वभर धनाढ्यको संख्या बढ्दै गएको छ। यद्यपि विभिन्न देशमा धनाढ्यहरु पलायन हुनेको संख्यामा रफ्तार देखिएको छ।  हेन्ले एन्ड पार्टनर्सको हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार धेरै देशका धनाढ्यहरुले आफ्नो देश छोडेर अन्य देशमा बस्नलाई बढी प्राथमिकता दिइरहेको स्पष्ट देखिएको छ।  प्रतिवेदनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध