Russia

रुसद्वारा भारतलाई सस्तोमा तेल बेच्न अस्वीकार, मूल्य अझै बढ्न सक्ने

1654846028oil.jpg
काठमाण्डौ । रुसले भारतलाई सस्तोमा कच्चा तेल बिक्री गर्न अस्वीकार गरेको छ।  रुस–युक्रेन युद्ध सुरु भएयता सस्तोमा कच्चा तेल खरिद गरिरहेको भारतलाई अब रुसले सस्तोमा तेल बिक्री नगर्ने जनाएको हो। भारतका दुईवटा सरकारी तेल कम्पनीहरु भारत पेट्रोलियम कर्पोरेसन र हिन्दुस्तान पेट्रोलियमले केही समयदेखि रुसी कम्पनी रोसनेफ्टसँग तेल खरिदका...

रुस–युक्रेन युद्धः अब के हुन सक्छ ? यस्ता छन् ५ सम्भावना

1654408836russia.jpg
काठमाण्डौ । युद्ध भएपछि कसैको हार र कसैको जित हुन्छ। युक्रेनमाथि रुसको आक्रमण पनि अपवाद होइन। रुसको युक्रेनतर्फ तीव्रगतिमा अगाडि बढिरहेको छ। मिसाइल र बमबारुदले सहरहरुको विनाश भइरहेको छ। युक्रेनी नागरिकहरु स्वःस्फुर्त रुपमा ‘सिपाही’ बनिरहेका छन्। युद्ध जारी छ। युक्रेनमा रुसको आक्रमणको १०० दिन पूरा हुन लागेको छ। अब यो युद्धमा के...

सस्तोमा रुसी तेल उठाएर युरोपमा बेचेर मालामाल बन्दै भारतका निजी रिफाइनिङ कम्पनी

1654173880russian-oil.jpg
काठमाण्डौ । भारतको तेल रिफाइनिङ सेक्टर यतिबेला दुई हिस्सामा बाँडिएको छ। भारतका निजी तेल रिफाइनिङ कम्पनीहरु आफ्नो मुनाफा बढाउनका लागि सस्तोमा रुसी कच्चा तेल खरिद गरिरहेका छन्। जब कि भारतका सरकारी रिफाइनरी कम्पनीहरु आफ्नो वार्षिक सम्झौताअनुसार नै कच्चा तेल खरिद गरिरहेका छन्।  यस्तै भारतीय निजी रिफाइनिङ कम्पनीहरु अधिकांश तेल विदेशी...

1695556604Online-Ad.gif

रुसमाथि ईयूको प्रतिबन्धसँगै साउदी अरब तेल उत्पादन बढाउन तयार, विश्व बजारमा घट्यो मूल्य

1654159477oil.jpg
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।  युरोपेली संघको प्रतिबन्धपछि रुसको उत्पादनमा उल्लेखनीय कमी आएमा साउदी अरब कच्चा तेलको उत्पादन बढाउन तयार रहेको प्रतिवेदन सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो।  फाइनान्सियल टाइम्सका अनुसार साउदी अरब आपूर्ति अभावको जोखिमप्रति र तेलको मूल्यमा नियन्त्रण...

धमाधम सस्तोमा रुसी तेल किन्दै भारत, नौगुणाले बढायो आयात

1654073445oil.jpg
काठमाण्डौ । भारतमा रुसी तेलको आयात निरन्तर बढिरहेको छ। अर्कोतर्फ पश्चिमा राष्ट्रहरुले रुसमाथिको प्रतिबन्धलाई निरन्तरता दिइरहेका छन्।  वित्तीय बजार र पूर्वाधारसँग सम्बन्धित डाटा उपलब्ध गराउने अमेरिकी–ब्रिटिस प्रदायक रेफिनिटिवको अनुमानअनुसार मे महिनामा रुसबाट भारतमा कच्चा तेल आयात ३०.३६ लाख मेट्रिकटन पुग्नेछ। यो गत वर्ष रुसबाट...

रुसी तेल आयातमा ९०% कटौती गर्नेमा युरोप सहमत

1653969656EU.jpg
काठमाण्डौ । युरोपेली संघ (ईयू)का नेताहरुले यो वर्षको अन्त्यसम्म रुसबाट आउने तेलको करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनलाई सहायता उपलब्ध गराउन बेल्जियमको राजधानी ब्रसेल्समा बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार उक्त सहमति गरिएको हो । बैठकमा ईयू नेताहरुले हंगेरीसँग...

रुस–युक्रेन युद्धले विश्वमा खाद्य संकट आउन सक्ने राष्ट्रसंघको चेतावनी

1652941229un.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघले आगामी महिना विश्वले खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले खाद्यान्न संकट झनै बढाएको बताएका छन्। ‘मूल्यवृद्धि भएको छर यसको असर गरिब देशहरुमा सबैभन्दा बढी परेको छ’, उनले भने। गुटेर्रेसले आफ्नो सम्बोधनमा युक्रेनको खाद्यान्न...

रुसबाट स्थायी रुपमै बाहिरिँदै म्याक्डोनल्ड

1652787365Mcdonald.jpg
काठमाण्डौ । चर्चित अमेरिकी फास्टफुड कम्पनी म्याक्डोनल्ड रुसबाट स्थायी रुपमा बाहिरिने भएको छ।  रुसमा करिब ३० वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेको म्याक्डोनल्डले मानवीय संकट र युद्धबाट सिर्जना भएको अनिश्चित वातावरणका कारण रुसबाट स्थायी रुपमा बाहिरिने जनाएको हो। म्याक्डोनल्डले गत मार्च महिनामा रुसमा रहेका ८५० वटा आउटलेट अस्थायी...

रुसले बन्द गर्यो फिनल्यान्डमा विद्युत् आपूर्ति, कारण यस्तो छ

1652599305russia.jpg
काठमाण्डौ । रुसी ऊर्जा आपूर्तिकर्ता ‘आरएओ नोरडिक’ले फिनल्यान्डमा गरिने विद्युत् आपूर्ति बन्द गरेको छ।  भुक्तानीमा समस्या आएको भन्दै रुसी आपूर्तिकर्ताले विद्युत आपूर्ति बन्द गरेको जनाएको हो। फिनल्यान्डले पुरानो भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेको कम्पनीले जनाएको छ।  उता फिनल्यान्डले भने रुसबाट कम मात्रामा विद्युत्...

युक्रेनसँग लडिरहेको रुस आर्थिक मोर्चामा कति बलियो ? किन देश छाड्दैछन् जनता ?

1652342014russia.jpg
काठमाण्डौ । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको आर्थिक पतनलाई रोक्न सफल भइरहेको छ। गत फेब्रुअरीदेखि पश्चिमी मुलुकहरुले लगाएको प्रतिबन्धका कारण रुसलाई निकै नोक्सान भएको छ। प्रारम्भिक झट्काले रुसलाई स्टक बजारको अस्थायी बन्द गर्न बाध्य पार्यो। एटीएम बाहिर पैसाको चिन्तामा मानिसको लामो लाइन देखियो। तर, रुसको केन्द्रीय बैंकको...

पुटिनकी सबैभन्दा खास बैंकर एलभिरा, जो आफ्नो पहिरनले संकेत गर्छिन् ‘मनका कुरा’

16521876361.jpg
काठमाण्डौ । उनी २० वर्षदेखि भ्लालिमिर पुटिनसँग छिन्। रुसको सबैभन्दा ठूलो अल्पसंख्यक जातीय समूह तातारलाई प्रतिनिधत्वि गर्ने एलभिरा अबिउल्लिना रुसको सत्ता जमातमा फ्रन्च भाषामा कविता पढ्ने र संकटका बेला कडा कदम चाल्ने व्यक्तिका रुपमा परिचित छिन्। एलभिरा रुसको केन्द्रीय बैंकको नेतृत्व गर्ने पहिलो महिला पनि हुन्।  सन् २००८ मा पुटिनले...

रुसलाई ठूलो झट्का दिने तयारीमा जी–७ राष्ट्र, तेल र ग्यास आयातमा पूर्ण प्रतिबन्ध लगाउने

1652077251russian-oil.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेको भन्दै रुसले पश्चिमी मुलुकबाट प्रतिबन्धको सामना गरिरहेको छ।  अब अमेरिकाले जी–७ राष्ट्रहरु चरणबद्ध रुपमा रुसी तेल आयात घटाउन वा प्रतिबन्ध गर्न प्रतिबद्ध रहेको जनाएको छ। बाइडेन प्रशासनले एक विज्ञप्ति जारी गरी यसले रसियाको अर्थतन्त्रको सबैभन्दा बलियो हिस्सामा असर गर्ने जनाएको छ। जसका कारण रुसले...

ईयूले भित्र्यायो २ महिनामै ४६ बिलियन डलरको रुसी इन्धन

1651226314Russia.jpg
काठमाण्डौ। रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाको अवधिमा युरोपेली युनियन (ईयू) ले रुसबाट ४४ बिलियन युरो (४६.३ बिलियन डलर)बराबरको इन्धन आयात गरेको छ। सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एअरले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो। केही आपूर्तिकर्ताले रुसी इन्धनमा प्रतिबन्ध लगाएर अन्य विकल्प खोजे पनि युरोपेली...

रुबलमा भुक्तानी नगर्दा पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द

1651028622russia.jpg
काठमाण्डौ । युक्रेनमा जारी युद्धबीच रुसले पश्चिमी देशहरुविरुद्ध कठोर कदम चाल्ने भएको छ।  पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द गरिने भएको छ। रुसको सरकारी ग्यास सप्लाई कम्पनीले यी देशलाई रुबलमा भुक्तानी गर्न भनेको थियो। तर, यी देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रुसी ग्यासको सप्लाई बन्द गरिने भएको ह...

रुस–युक्रेन युद्धले विश्वमा भोकमरी निम्तिने सम्भावना, कस्ता देशमा पर्ला बढी प्रभाव ?

1650865020starvation.jpg
काठमाण्डौ । युक्रेनविरुद्ध रुसको आक्रमणले दुवै पक्षको धनजनको क्षतिमात्र होइन विश्वलाई ठूलो खाद्यसंकटमा धकेलिएको छ। यसले विश्वमा भोकमरी निम्ति सम्भावना बढ्न सक्ने देखिएको छ।  यो युद्धअघि रुस र युक्रेन विश्वको बजारमा सबैभन्दा ठूलो खाद्य बिक्रेता थिए। यी देश अन्न र तरकारी तेलको सबैभन्दा ठूलो निर्यातकर्ता थिए। यसबाहेक रुस आफैँ पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध