Russia

अमेरिका र बेलायतले लगाए रुसी तेलमा प्रतिबन्ध, ईयूले के गर्ला ?

1646794635russia.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेको विरोधमा अमेरिका र बेलायतले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले ‘रुसको अर्थतन्त्रको धेरै महत्वपूर्ण भाग’ लाई नोक्सानी पुर्याउने बताइएको छ।  तेल र ग्यास निर्यात रुसी अर्थव्यवस्थाका लागि राजस्वको महत्वपूर्ण स्रोत हो। तर, यो कदमले रुससँगै पश्चिमी...

यी हुन् सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने ५ देश, शीर्ष स्थानमा रुस

1646723280russia.jpg
काठमाण्डौ । रुस विश्वमै सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देश बनेको छ।  युक्रेनमा आक्रमण गरेपछि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशहरुको सूचीमा रुस शीर्ष स्थानमा पुगेको हो।  अन्तर्राष्ट्रिय प्रतिबन्धहरुबारे अभिलेख राख्ने वेबसाइट Castellum.ai का अनुसार हाल रुसविरुद्ध कुल ५ हजार ५३२ वटा अन्तर्राष्ट्रिय प...

रुसमाथि दबाब बढाउने तयारीमा अमेरिका, तेल आयात रोक्न सहयोगी राष्ट्रहरुसँग वार्ता गर्ने

1646624741america.jpg
काठमाण्डौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसबाट तेल र प्राकृतिक ग्यास आयातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुबीच वार्ता भइरहेको बताएका छन्। सीएनएनसँगको कुराकानीमा आइतबार अमेरिकी विदेशमन्त्री ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनले अघिल्लो दिन यस विषयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक...

1695556604Online-Ad.gif

रुस–युक्रेन युद्धले यी वस्तुका भाउ बढ्ने, चौतर्फी महँगीको चपेटामा आमउपभोक्ता

1646556156hike.jpg
काठमाण्डौ। रुस–युक्रेन युद्ध चर्किंदै जाँदा विश्व अर्थतन्त्र प्रभावित बन्ने निश्चित भएको छ।  युक्रेनमा गत एक सातादेखि भइरहेको युद्धले विश्व अर्थतन्त्रमा उथलपुथल ल्याइदिएको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुका कारण रुसको अर्थतन्त्र पनि प्रभावित बन्ने भएको हो। जसका कारण इन्धनदेखि लिएर दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन...

रुसका शीर्ष २० धनाढ्यको सम्पत्ति एकतिहाइले घट्यो

1646389799russian-billinor.jpeg
काठमाण्डौ । युक्रेनमाथि सैन्य आक्रमणयता रुसका शीर्ष धनाढ्यहरुले ८० बिलियन डलर बढी गुमाएका छन्। ब्लुमबर्ग इन्डेक्सका अनुसार राष्ट्रपति भलादिमिर पुटिनले युक्रेनलाई आक्रमण गर्ने निर्णय गरेयता रुसका शीर्ष २० धनाढ्यहरुको सम्पत्ति एकतिहाइले घटेको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुको रुसका कुलिन वर्गमा पारेको प्रभाव, रुसी मुद्रा...

युद्धको साइड इफेक्ट: रुसमा यी कम्पनीहरुले गरे व्यापार–व्यवसाय बन्द (सूचीसहित)

1646309228russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमणको साइड इफेक्ट रुसमा बढ्दै गएको छ। यसअघि विश्वका धेरै प्रविधि कम्पनीहरुले रुसमा विभिन्न तरिकाले डिजिटल स्ट्राइक गरेका थिए। अहिले प्राविधिक कम्पनीहरुसँगै अटोमोबाइल, उड्डयन, ऊर्जा, वित्त, मिडिया र मनोरन्जन, सिपिङसँग सम्बन्धित धेरै ठूला कम्पनीहरुले रसियामा आफ्ना व्यापार–व्यवसाय बन्द गरेका छन्। यसमा...

स्विफ्ट बैंकिङ प्रणालीबाट रुसका ७ बैंकलाई हटाइने

1646278102swift.jpg
काठमाण्डौ । स्विफ्ट बैंकिङ सिस्टमले आफ्नो विश्वव्यापी नेटवर्कबाट ७ वटा रुसी बैंकलाई हटाउने भएको छ। यही मार्च १२ सम्म ती बैंकहरुलाई हटाउने काम सम्पन्न हुने स्विफ्टले जनाएको छ।  स्विफ्टद्वारा जारी विज्ञप्तिमा युक्रेनमा रुसले गरेको आक्रमणबाट पीडितहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ। यसअघि अमेरिका, युरोपेली संघ, बेलायत र यसका धेरै...

आर्थिक सम्बन्ध मजबुत बनाउँदै रुस र चीन, सबैभन्दा बढी इन्धन किन्ने सम्झौता

1646207143China-Russia.jpg
काठमाण्डौ । गत फेब्रुअरी २४ मा युक्रेनमा सैन्य हमला गरेपछि पश्चिमी देशहरुले रुसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएका छन्। रुसमाथि अन्य देशले प्रतिबन्धहरु लगाउन थालेका छन्।  आर्थिक प्रतिबन्ध रुसको अर्थतन्त्रलाई धरासायी बनाउने र युद्ध रोक्ने खोज्ने अस्त्रका रुपमा प्रयोग भइरहेको छ। तर, रुसलाई आफूमाथि आर्थिक प्रतिबन्ध लाग्न सक्ने आँकलन...

अमेरिकी हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध

1646196256russia1.jpg
काठमाण्डौ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानमाथि प्रतिबन्ध लगाएको छ। स्टेट अफ युनिअन सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनले प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन्। युरोपेली देश तथा क्यानडाले रुसी विमानहरुमाथि प्रतिबन्ध घोषणा गरेपछि अमेरिकी निर्णयबाहिर आएको हो। राष्ट्रपति...

भयानक आर्थिक मन्दीतर्फ धकेलिँदै रुस !

1646192698russia.jpg
काठमाण्डौ । ‘यदि म तुरुन्त रुस छोड्न पाउँछु भने म छोड्छु। तर, म जागिर छोड्न सक्दिनँ।’  यो भनाइ ३१ वर्षीय आन्द्रे केको हो। आन्द्रेले अब आफ्नो घरको किस्ता तिर्न सक्ने छैनन् किनभने रुसले ब्याजदरमा भारी वृद्धि गरेको छ। आन्द्रेजस्तै लाखौँ रुसी जनताले अब पश्चिमी देशहरुले लगाएको आर्थिक प्रतिबन्धको सामना गरिरहेका छन्। प्रतिबन्धको...

मास्टरकार्डले बन्द गर्यो रुसबाट हुने कारोबार

1646131017mastercard.jpg
काठमाण्डौ । युक्रेन सैन्य हमला सुरु गरेपछि रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरिएको जनाएको छ। संयुक्त अमेरिका, युरोपेली संघ, यूके र क्यानडाले रुसी बैंकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा मास्टरकार्डले रुसमा कारोबार बन्द गरेको हो।  युक्रेनमाथि रुसी...

रुस–युक्रेन युद्धको मारमा अटो निर्माता कम्पनीहरु, प्रडक्सन प्लान्टहरु स्थानान्तरण गर्ने तयारी

1646117872auto.jpg
काठमाण्डौ । रुस र युक्रेनबीच जारी युद्धले युरोपेली तथा विश्व बजारलाई कमजोर बनाएको छ। जसका कारण अटो निर्माता कम्पनीहरुलाई पनि ठूलो नोक्सान हुने अनुमान गरिएको छ।  विज्ञहरुका अनुसार रुस र युक्रेन युद्धले अटो क्षेत्रको आपूर्ति शृंखला, उत्पादन र वर्कफोर्समा पनि असर पार्ने छ। गाडी निर्माता कम्पनीहरु फक्सवागन, रेनो र टायर निर्माता नोकियन...

रुस–युक्रेन युद्धमा विश्वकै सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

1646033946plane.jpg
काठमाण्डौ । रुस र युक्रेनबीचको युद्धमा ठूलो धनजनको क्षति भइरहेको छ। यही युद्धका क्रममा विश्वको सबैभन्दा ठूलो कार्गो विमान पनि क्षतिग्रस्त बनेको छ।  युक्रेनले कीभनजिकैको गोस्टोमेले विमानस्थलमा रुसी गोलाबारीमा विश्वको सबैभन्दा ठूलो जहाज नराम्ररी क्षतिग्रस्त भएको जनाएको छ। एन्टोनोभ–२२५ म्रिया नामक यो विमान युक्रेनले निर्माण...

रुसको यो सम्भावित कदमलाई लिएर युरोप त्रसित, ईयूको आपतकालीन बैठक बस्दै

1646023636putine.jpg
काठमाण्डौ । युरोपेली युनियन (ईयू) ऊर्जाका लागि रुसमा धेरै निर्भर छ। रुसको राजस्व पनि ग्यास बिक्रीबाट आउँछ। यी दुई तथ्यलाई वर्तमान संकटबाट अलग गर्न सकिँदैन। युक्रेनमा भएको आक्रमणपछि ईयूले रुसमाथि धेरै प्रतिबन्ध लगाएको छ। गत साता ईयूका नेताहरुले रसियाको केन्द्रीय बैंक र रुसी विमानहरुका लागि आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका छन्।...

रुसमा प्रतिबन्धको असर : डलरको तुलनामा ३०%ले कमजोर बन्यो रुसी मुद्रा रुबल

1646017020ruble.jpg
काठमाण्डौ। रुसविरुद्ध पश्चिमी देशहरुको कडा प्रतिबन्धको प्रभाव देखिन थालेको छ। रुसी मुद्रा रुबल अमेरिकी मुद्रा डलरको तुलनामा करिब ३० प्रतिशतले कमजोर बनेको छ।  युक्रेनमा भएको आक्रमणलाई लिएर पश्चिमा राष्ट्रहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन्। रुसमाथिको प्रतिबन्धकै कारण युरो एक प्रतिशतले घटेको छ भने तेलको मूल्य आकासिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध