Russia

रुस–युक्रेन युद्ध छिट्टै नरोकिए थुप्रै देशको हालत श्रीलंकाको जस्तै हुनसक्ने

1649999230war.jpg
रुस–युक्रेन युद्धको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ।  विगत २ वर्षदेखि कोरोना महामारीले थलिएको विश्व अर्थतन्त्रले पछिल्ला महिनामा सुधारको संकेत देखाउँदै आएमा रुस–युक्रेन युद्धका कारण पुनः जोखिम बढेको छ।  यतिमात्र होइन चीनमा बढ्दो कोरोना संक्रमित र त्यससँग लड्न जारी गरिएको कडा लकडाउनका कारण विश्वव्यापी आपूर्ति...

भारतको नजर अब रुसी कोइलामाथि, दुई वर्षयताकै उच्च आयात

1649916362coal.jpg
काठमाण्डौ । रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको भारतको नजर अब रुसी कोइलामा परेको छ।  युक्रेनमा गरेको आक्रमणको परिणामस्वरुप युरोपेली कमिसनले गत साता रुसी कोइलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, अर्कोतर्फ भारतले भने रुसबाट हुने कोइलाको आपूर्ति वृद्धि गरिरहेको छ।  मार्च महिनामा भारतले गत दुई वर्षपछिकै सबैभन्दा धेरै रुसी...

रुसको कार व्यापारमा मन्दी, बिक्री ६०%ले घट्यो

1649241348russia.jpg
काठमाण्डौ । गत मार्च महिनामा रुसमा कारको बिक्री ६० प्रतिशतले घटेको छ।  रुसले युक्रेनमा आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय अटो कम्पनीहरु शोरुमहरु खाली गर्दै बाहिरएपछि रुसमा कारको बिक्रीमा व्यापक कमी आएको हो।  युद्धले निम्त्याएको आर्थिक मन्दीको परिणामस्वरुप उपभोक्ताले आफ्नो खर्च अत्यावश्यक वस्तु खरिदमा केन्द्रित गरेका छन्। यसले...

1695556604Online-Ad.gif

रुस–युक्रेन युद्ध यी देशका लागि बरदान साबित, ८ वर्षदेखिको मन्दी समाप्त, जीडीपीमा उछाल

1649145822gdp.jpg
काठमाण्डौ । गत मार्चको सुरुदेखि नै रुस–युक्रेन युद्धका रुपमा उत्पन्न भएको भूराजनीतिक तनावले विश्वलाई हैरान बनाएको छ।  युक्रेनमा हमला गरेपछि अमेरिका र युरोपेली मुलुकहरुले रुसमाथि लगातार कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन्। विश्वव्यापी आपूर्ति शृंखला युद्ध र यी प्रतिबन्धहरुका प्रभावित बनेका छन्। धेरै उपभोग्य वस्तुको मूल्य...

युरोपेली देशलाई रुसको झट्का, रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास उपलब्ध नगराउने चेतावनी

1648804447vladmir-putin.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्राकृतिक ग्यास खरिदकर्तालाई रुबलमा भुक्तानी गर्न माग गरेका छन्। उनले रुबलमा पैसा नतिर्ने खरिदकर्तालाई ग्यास आपूर्ति बन्द गरिने धम्की पनि दिएका छन्।  पुटिनको यो धम्कीले युरोपेली देशहरुमा हलचल मच्चिएको छ। अधिकांश युरोपेली देशहरुले रुबलमा भुक्तानी गर्ने मागलाई अस्वीकार गरेका...

रुसी धनाढ्यहरुले अर्बौं डलर कहाँ लुकाएर राखेका छन् ?

1648524128russia.jpg
काठमाण्डौ । विगत केही दशकमा रुसी धनाढ्यहरुले अर्बाैं डलरको अवैध आम्दानी विदेश पठाएका छन्। यसो गर्दा उनीहरुलाई अहिले खोज्न लगाउन गाह्रो भइरहेको छ। युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले यो ‘डार्क मनी’ खोज्न नयाँ–नयाँ प्रतिबन्ध र कानुनको सहारा लिइरहेका छन्। उनीहरुको यो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिननजिकका...

रुसलाई फ्रान्सको झट्का, रुबलमा ग्यास खरिद नगर्ने

1648366030russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै रुसमाथि धमाधम अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन थालिएको छ।  अमेरिकी डलरमा हुने रुसको तेलको व्यापार पनि घटेको छ। रुसले आफ्नो तेल र ग्यास बिक्रीका लागि नयाँ खरिदकर्ताहरु फेला पारेको छैन। यद्यपि, रुसलाई भारत र चीनबाट आशा छ।  रुसले यस्ता खरिदकर्ताहरु खोजिरहेको छ, जोसँग सम्झौता गर्दा डलर वा...

रुसको सेयर बजार झन्डै एक महिनापछि खुल्यो, विदेशी लगानीकर्तालाई कारोबारमा रोक

1648113655moex.jpg
काठमाण्डौ । करिब एक महिना लामो अवधिपछि रुसको सेयर बजार पुनः खुलेको छ।  रुसले युक्रेनलाई आक्रमण गरेसँगै बन्द भएको रुसको सेयर बजार आजदेखि खुलेको हो। सेयर बजार सुचारु भएसँगै आज बेन्चमार्क मस्को एक्सचेन्ज(मोएक्स इन्डेक्स) सुरुआती सेसनमा १० प्रतिशतले वृद्धि भएको छ। यद्यपि रुसको केन्द्रीय बैंकले सर्ट सेल गर्न र विदेशी लगानीकर्तालाई सेयर...

विश्वकै विशाल ‘रहस्यमय’ खाडल: जहाँ पाइन्छ बहुमूल्य हीरा, तान्छ उडिरहेको सबै वस्तु

1648019847hole.jpg
काठमाण्डौ । राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै रुस पनि रहस्यले भरिएको देश हो । पुटिनले रुसबाट आउने हरेक सूचनामा नजर राख्छन्। यही कारण हो कि मस्कोका अधिकांश गतिविधि रहस्यमय छन्।  उदाहरणका लागि पूर्वी रुसको साइबेरिया क्षेत्रमा एउटा ‘क्वारी टाउन’ छ। यस प्रकारको यो सहर विश्वकै एकमात्र हो।  आर्कटिक सर्कलबाट करिब ४५० किलोमिटर टाढा...

रुसमाथि प्रतिबन्ध बढाउने तयारीमा अमेरिका, अब कुन–कुन क्षेत्र बन्नेछन् निशाना ?

1647838257america.jpg
काठमाण्डौ । अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले अमेरिकाले रुसमाथिको प्रतिबन्ध अझै लम्ब्याउन सक्ने र रुसको अर्थतन्त्रमा थप असर पर्ने बताएका छन् । सीबीएससँगको एक अन्तर्वार्तामा दलीप सिंहले रुस आर्थिक संकटोन्मुख भइरहेको बताए। ‘रुस सन् १९८० को दशकको सोभियत जीवनस्तरमा द्रुतगतिमा बढिरहेको छ’, उनले भने।  रुसले जारी...

रुसमाथि पश्चिमा राष्ट्रहरुको प्रतिबन्ध, कसरी तिर्ला ऋण ?

1647490155russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण रुस ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने देखिएको छ।  अन्तर्राष्ट्रिय बजारमा जारी भएका दुई ऋणपत्रमा लगानीकर्तालाई रुसले बुधबार ११ करोड ७० लाख डलर ब्याज तिर्नुपर्ने भएको छ। यी बन्डहरु डलरका लागि जारी गरिएको थियो। तर, रुसको ६३० अर्ब डलरको विदेशी मुद्रा सञ्चिती...

रुसले लगायो अमेरिकी राष्ट्रपतिमाथि प्रतिबन्ध

1647401277biden.jpg
काठमाण्डौ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।  युरोपेली संघ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्ध सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो। रुसी विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध लगाइएको जानकारी गराएको छ।  रुसले अमेरिकी राष्ट्रपतिसँगै अमेरिकी विदेशमन्त्री...

यसकारण रुस–युक्रेन युद्धले मालामाल बन्दै अमेरिका, चीनको पनि बढ्नेछ कमाइ

1646983636war.jpg
काठमाण्डौ । युक्रेनमा रुसले गरेको आक्रमणको आज १६ औँ दिन हो। दुवै पक्षबाट भीषण हमला जारी छ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो युद्धका कारण विश्वभर आलोचना भइरहेको छ। विश्वमा रुसी साम्राज्यको पुनर्जन्म भएर तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने डर पनि छ।  हालै सार्वजनिक एक रिपोर्टले रुस–युक्रेन युद्धले अमेरिका मालामाल बनिरहेको खबर...

पश्चिमा प्रतिबन्धविरुद्ध रुसकोे जबाफ : २०० भन्दा बढी वस्तुको निर्यातमा रोक

1646972500russia.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ। रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरुको निर्यातमा रोक लाग्नेछ। रुसको अर्थ...

प्रतिबन्धविरुद्ध आक्रामक बन्दै रुस, व्यवसाय बन्द गर्ने कम्पनीहरुको सम्पत्ति जफत गर्ने तयारी

1646812643russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध अमेरिका र पश्चिम देशहरुले विभिन्न आर्थिक प्रतिबन्धहरु लगाएका छन्।  अमेरिकाले तेल र ग्यास खरिदमा प्रतिबन्ध लगाएको छ। अन्य १०० भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरुले रुसमा आफ्नो कारोबार बन्द गरेका छन्। जसमा बोइङ, एयरबस, फेसबुक, गुगलजस्ता कम्पनीहरु समावेश छन्।  आर्थिक प्रतिबन्धहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध