Russia

यसकारण रुसी तेल आयातलाई जारी राख्न चाहन्छ भारत

1667967855russia.jpg
काठमाण्डौ । धेरै पश्चिमी देशहरुको आलोचनाका बाबजुद पछिल्ला केही महिनादेखि भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेलको खरिदमा भारी वृद्धि गरेको छ।  भारतीय विदेशमन्त्री एस जयशंकरले पनि रुसबाट तेल किन्नु भारतका लागि फाइदाजनक रहेको बताएका छन्। दुईदिने मस्को भ्रमणका क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जबाफ दिँदै उनले भने, ‘त्यसैले भारत...

पुटिनको चेतावनी-‘विश्वका लागि यो दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशक’

1666929506putin.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन्। यस सम्बोधनमा पुटिनले युक्रेनमा रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका छन्। जसका कारण रुस विश्वमा एक्लिँदै गएको छ। पुटिनले पश्चिमी देशहरुले रुसलाई एक्लो पार्न आणविक...

विश्व बजारमा तेलको आपूर्ति रोक्ने रुसको चेतावनी, यस्तो छ कारण

1664090479oil.jpg
काठमाण्डौ । रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो।  रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको मूल्य उचित नभए विश्व बजारमा तेल आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ।  भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले जी–७ देशले प्रस्ताव गरेको तेलको...

1695556604Online-Ad.gif

रुसले रोक्यो युरोपमा ग्यास सप्लाई, के यो प्रतिबन्धको जबाफ हो ?

1661941220gas.jpg
काठमाण्डौ । रुसले युरोप जाने महत्वपूर्ण ग्यास पाइपलाइन ‘नोर्ड स्ट्रिम १’ लाई पाइपलाइन मर्मतका कारण देखाउँदै पूर्ण रुपमा बन्द गरेको घोषणा गरेको छ। यो परियोजनाको सञ्चालक रुसी कम्पनी ‘गाजप्रोम’ले नर्ड स्ट्रिम १ पाइपलाइनबाट ग्यास आपूर्ति तीन दिनका लागि बन्द गरिने जनाएको छ। रुसले यो पाइपलाइनबाट युरोपमा २० प्रतिशतमात्रै ग्यास...

अमेरिकी दबाबबीच भारतले किन रुसी तेल किनिरहेको छ ? यस्तो छ विदेशमन्त्रीको जबाफ

1660723296jayashankar.jpg
काठमाण्डौ । रुसबाट सस्तो र सहज अवस्थामा कच्चा तेल आपूर्ति गरेपछि भारतले निरन्तर आयात गरिरहेको छ।  रुस–युक्रेन द्वन्द्वसँगै तेलको मूल्यमा उछाल आएको थियो। रुस भारतका लागि कहिल्यै पनि प्रमुख तेल आपूर्तिकर्ता थिएन। यसका बाबजुद भारतले रुसबाट तेल खरिदमा धेरै गुणा वृद्धि गरेको छ।  रुसबाट तेल खरिदबारे सोधिएको प्रश्नको जबाफमा...

ग्यासको प्रयोगमा कटौती गर्न युरोपेली मुलुकहरु सहमत

1658902419eu.jpg
काठमाण्डौ । युरोपेली युनियन (ईयू) का सदस्य राष्ट्रहरु ग्यासको खपतमा कटौती गर्न सहमत भएका छन्।  रुसले ग्यासको आपूर्ति अवरुद्ध गर्ने संकेत गरेसँगै युरोपेली मुलुकहरुले खपत कम गर्न सहमत भएका हुन। ईयूको यो निर्णय केही देशलाई भने बाध्यकारी हुने छैन।  युरोपेली मुलुकहरु स्वेच्छिक रुपमा अगस्टबाट मार्चसम्म ग्यासको खपतमा १५ प्रतिशत घटाउन...

फेरि युरोपलाई झट्का दिने तयारीमा रुस, ग्यास आपूर्तिमा भारी कटौती गर्ने

1658806833Gas.jpg
काठमाण्डौ । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले मर्मतसम्भार कार्यका कारण युरोपेली मुलुकहरुमा आफ्नो मुख्य पाइपलाइनबाट ग्यास आपूर्तिमा फेरि भारी कटौती गर्ने तयारी गरिरहेको छ।  गाजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनमा अर्को टर्बाइन रोकेर दैनिक २० प्रतिशतले ग्यास उत्पादन घटाउने र आपूर्तिलाई हालको स्तरबाट आधामा कटौती गर्ने तयारी गरिरहेको...

विश्व बजारमा ‘डलर’को प्रचलन हटाउन इरान र रुसबीच रणनीतिक समझदारी

1658300211russia.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले दुई देशबीचको व्यापारका लागि आआफ्नो राष्ट्रिय मुद्रा प्रयोग गर्ने नीतिलाई अनुमोदन गरेका छन्। खामेनीले डलरको सट्टा अन्य मुद्राको प्रयोग गर्नुपर्ने र विश्व कारोबारको बाटोबाट डलरलाई क्रमशः हटाउनु पर्ने र समयसँगै यो सम्भव हुने बताए।...

विश्वमा खाद्य संकटको मुख्य कारण रुस-युक्रेन युद्ध? यस्ता छन् विज्ञका धारणा

1657090802food.jpg
काठमाण्डौ । मे २०२२ विश्वभरको नजर स्विट्जरल्यान्डको डाभोसमा केन्द्रित थियो। विश्व आर्थिक मञ्चमा शीर्ष व्यापारी र नेताहरु भेला भएका थिए। विश्वको सबैभन्दा ठूलो संकटको समाधान खोज्ने विषयमा छलफल हुने भनिएको थियो। योभन्दा तीन महिनाअघि विश्वभरका खाद्यबजारले मूल्यवृद्धिलगायतका विभिन्न अवरोध सामना गरिरहेको बेला रुसले युक्रेनमाथि...

संकटमा रुस ! १०० वर्षमा पहिलोपटक विदेशी मुद्रामा लिएको ऋण तिर्न असफल

1656416501russia.jpg
काठमाण्डौ । रुसले विदेशी मुद्रामा लिएको ऋण तिर्न असफल भएको छ। पछिल्लो १०० वर्षमा पहिलोपटक रुस विदेशी मुद्राको ऋणमा असफल भएको हो।  अमेरिकालगायत पश्चिमी मुलुकले विदेशी ऋणदाताको पेमेन्ट रुपमा लगाएको कडा प्रतिबन्धका कारण रुसले ऋण तिर्न असफल भएको छ। ब्लुमबर्गको प्रतिवेदनका अनुसार युक्रेनसँगको युद्ध सुरु भएको महिनौँसम्म रुसले जरिवाना...

रुसी सुन आयातमा प्रतिबन्ध लगाउन जी–७ राष्ट्रबीच सहमति

1656299905russian-gold.jpg
काठमाण्डौ । जी–७ राष्ट्रहरु रुसी सुन आयातमा प्रतिबन्ध लगाउन सहमत भएका छन्। जर्मनीमा आइतबार भएको जी–७ शिखर सम्मेलनमा यो नयाँ कडा प्रतिबन्ध लगाउन सहमति भएको हा। यो सहमति भएपछि बेलायत, अमेरिका, क्यानडा र जापानले अब रुसी सुनको आयात गर्न नपाउने भएका छन्।  युक्रेन संकटलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाउने...

चीनलाई सबैभन्दा धेरै तेल बेच्ने देश बन्यो रुस

1655715582russia.jpg
काठमाण्डौ । युक्रेनसँगको युद्धका कारण लगाइएको प्रतिबन्धबीच रुस चीनलाई सबैभन्दा ठूलो तेल बेच्ने मुलुक बनेको छ। गत मे महिनामा चीनले रुसबाट खरिद गरेको तेल ५५ प्रतिशत पुगेको छ। रुसले साउदी अरेबियालाई उछिनेको छ। कोरोना महामारीका कारण तेलको मागमा कमी र सुस्त अर्थतन्त्रका बाबजुद चीनले रुसबाट तेल खरिद बढाएको हो। गत फेब्रुअरीमा चीन र रुसले...

प्रतिबन्धबीच तेल बेचेरै रुस मालामाल, चीन र भारतको ठूलो योगदान

1655283699russia.jpg
काठमाण्डौ। रुस र युक्रेनबीच युद्ध भएको १०० दिनभन्दा बढी भइसकेको छ। तर, युद्ध कहिले टुंगिन्छ भन्ने कसैलाई थाहा छैन। यो युद्धबीच रुस तेल बेचेरै मालामाल भएको छ। युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसले १०० दिनमा जीवाश्म इन्धनको निर्यातबाट ९८ अर्ब डलर कमाएको छ।  युरोपेली युनियन (ईयू)ले अधिकांश जीवाश्म इन्धन रुसबाट आयात गर्छ। य...

रुस बन्यो भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने दोस्रो देश

1655201558oil.jpg
काठमाण्डौ। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा रुस दोस्रो स्थानमा उक्लिएको छ।  युक्रेनमाथिको आक्रमणपश्चात अन्तर्राष्ट्रिय प्रतिबन्धहरुका बाबजुत भारतलाई अधिक तेल बिक्री गर्ने देशको सूचीमा साउदी अरबलाई पछि पार्दै रुस दोस्रो ठूलो देश बनेको हो। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा इरान अहिले पनि पहिलो...

युक्रेनबाट खाद्यबाली चोरेर बेच्दैछ रुस ?

1655099194russia.jpg
काठमाण्डौ । रुस र युक्रेनबीच झन्डै ३ महिनादेखि युद्ध चलिरहेको छ। अहिले रुसमाथि युक्रेनको खाद्यबाली चोरेर अन्य देशलाई बेचिरहेको आरोप लागेको छ।  कब्जा गरिएको दक्षिणी युक्रेनमा रुसी नियुक्त अधिकारीहरुले पनि रुसले युक्रेनबाट खाद्यबाली अन्य देश पठाएको बताएका छन्। यसअघि युक्रेनी अधिकारीहरुले रुसले युक्रेनबाट ६ लाख टन खाद्यबाली चोरेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध