samriddhi finance limited

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर किन्ने आज अन्तिम मौका

1655951004smriddha.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको झन्डै पौने ८ लाख कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार ९ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल ७ लाख ७२ हजार ६६६ कित्ता सेयर गत असार १ गतेबाट लिलामीमा राखेको हो। बोलपत्र आज बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र...

समृद्धि फाइनान्सले ल्यायो ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

1655455371Double-yojana.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ। समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन न्यूनतम रु. ५० हजार देखि...

समृद्धि फाइनान्सको झन्डै पौने ८ लाख कित्ता सेयर बिक्रीमा

1655260851samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज असार १ गतेबाट झन्डै पौने ८ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री राखेको छ।  कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनी वा अन्य व्यक्ति तथा...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्सको झन्डै पौने ८ लाख कित्ता सेयर बिक्रीमा राखिने

1655177256samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि असार १ गतेबाट झन्डै पौने ८ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनी वा अन्य व्यक्ति...

समृद्धि फाइनान्सको झन्डै साढे ९ लाख कित्ता सेयर असार १ बाट लिलामीमा राखिने

1654660986samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आउँदो असार १ गतेबाट झन्डै साढे ९ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री भएका कुल ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो। जसमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता रहेका...

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा

1652956937RTGS.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मिति जेठ ४ गते बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्टका रुपमा आबद्ध भई कारोबार गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटीजीएस सेवा सञ्चालमा आएको संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले...

इक्राले गर्यो समृद्धि फाइनान्सको रेटिङ अपग्रेड

1652935908samriddhi.png
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले समृद्धि फाइनान्स कम्पनी लिमिटेड लाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर) सीलाई (इक्राएनपी–आईआर) बी माइनसमा अपग्रेड गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिन्छन्। रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि...

समृद्धि फाइनान्सका ग्राहकलाई भज्जु चुलोमा छुट

1652871825Image.jpeg
काठमाण्डौ । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुलो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ। सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावाललाई खाना तथा पेय पदार्थमा रु. ५ हजार सम्मको बिलमा १० प्रतिशत र रु. ५ हजारभन्दा माथिको बिलमा १२ प्रतिशत छुट दिने सम्झौता भएको हो। सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट संस्थाको चितवन शाखाको शाखा...

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

16518231741651821931424.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज वैशाख २३ गते पुतलीसडक, पोखरा र बुटवल शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेजमा, पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमरसिंह माविमा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा विद्यार्थी कशोरकिशोरी तथा...

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

1650191530IMG1851atoz.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।  सम्झौता कार्यक्रम फाइनान्सको काठमाण्डौको पुतलीसडकस्थित शाखा कार्यालयमा भएको हो। यो सम्झौतापछि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइन बजारबाट सामग्री जस्तै– ल्यापटप, मोबाइल, टीभी र अन्य इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा अधिकतम २० हजार...

समृद्धि फाइनान्सको ९.४ लाख कित्ता सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति?

1649731054samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले आज चैत २९ गतेबाट ९ लाख ४० हजार कित्ता बढी सेयर लिलामीमा राखेको छ।  कम्पनीले गत फागुन ८ गतेबाट फागुन २९ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री नभएको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा राखेको हो। जसमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता छन्।  यो लिलामी...

समृद्धि फाइनान्सको ९.४ लाख कित्ता सेयर चैत २९ बाट लिलामीमा राखिने, न्यूनतम मूल्य कति?

1649126787samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले यही चैत २९ गतेबाट ९ लाख ४० हजार कित्ता बढी सेयर लिलामीमार्फत बेच्ने भएको छ। कम्पनीले गत फागुन ८ गतेबाट फागुन २९ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा बिक्री नभएको  ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता...

समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड, बिक्री नभएका ९ लाख बढी कित्ता सेयर लिलामीमा राखिने

1648709423samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको झन्डै साढे ९ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने भएको छ।  समृद्धि फाइनान्सले गत फागुन ८ गतेदेखि २९ गतेसम्म रु. १०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। जसमा बिक्री नभएको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने भएको हो।  समृद्धि...

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

1648631603IMG1800.JPG
काठमाण्डौ । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले आज काठमाण्डौको पुतलीसडक शाखा कार्यालयमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेका हुन्। फाइनान्सका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफका अनुसार नयाँ...

समृद्धि फाइनान्सद्वारा एकदिने तालिम सञ्चालन

1647347212Photo.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज बजार प्रतिनिधिलाई तालिम प्रदान गरेको छ। बजार प्रतिनिधिहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी कार्य प्रभावकारिता बढाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको हो। तालिम काठमाण्डौको पुतलीसडकस्थित संस्थाको सभाकक्ष भएको थियो। तालिममा फाइनान्सका डिपोजिट प्रोडक्ट पेपरहरुका बारेमा जानकारी, आधारभूत सफ्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध