samriddhi finance limited

समृद्धि फाइनान्सको बिजनेस डेभलपमेन्ट वर्कसप, आगामी रणनीतिहरुका बारेमा छलफल

1638083179Workshop-photo.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर ११ गते शनिवार बिजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ। काठमाण्डौको एयरपोर्ट होटेलमा आयोजित वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुका बारेमा छलफल भएको छ। कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र...

समृद्धि फाइनान्समा नयाँ सञ्चालक नियुक्त

1632314497Photo-new-director.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सको सञ्चालकमा सुजन अधिकारी नियुक्त भएका छन्। अधिकारी नेपा पेट्रोलियम ट्रेड लिंक प्रालिबाट मनोनित भएका हुन्। सञ्चालक समितिको गत भदौ ३० गते बसेको वैठकबाट नियुक्त भएका अधिकारीलाई आश्विन ५ गते संस्थाको शाखा कार्यालय पुतलीसडक काठमाण्डांैमा एक कार्यक्रमका बीच सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीको...

समृद्धि फाइनान्स र फेवा बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाह गर्ने सम्झौता

1629116189Photo-agreement.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ। अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्सद्वारा टिकटक भिडियो च्यालेञ्ज सञ्चालन

1628772163samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज साउन २८ गतेबाट एक महिनासम्मका लागि टिकटक भिडियो च्यालेन्ज सञ्चालनमा ल्याएको छ।  उक्त च्यालेञ्जमा नेपाली नागरिक जोकोही पनि सहभागी हुन सक्नेछन्। फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले त्यही जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ।  उक्त च्यालेन्जमा भाग...

समृद्धि फाइनान्सले ०% मै कन्जुमर ईएमआई कर्जा उपलब्ध गराउने

1628152859Photo-agreement.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।  अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा...

समृद्धि फाइनान्सबाट ०% मै कन्जुमर ईएमआई कर्जा पाइने

1627910018samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सबल सप्लायर्सबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।  गत साउन १५ गते भएको सम्झौताबमोजिम अब ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा सबल सप्लायर्स तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि उक्त कर्जा सुविधा...

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

1627815164right.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले २ः१ अनुपातमा हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यसका लागि कम्पनीले गत साउन १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ। धितोपत्र बोर्डबाट अनुमति पाएमा कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन...

समृद्धि फाइनान्सले ल्यायो “समृद्धि सुरक्षित जीवन बचत खाता” योजना, यस्ता छन् सुविधा

1627215690samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले खाता खोल्ने ग्राहकलाई बचत पनि बीमा पनि भन्दै “समृद्धि सुरक्षित जीवन बचत खाता” सञ्चालनमा ल्याएको छ।  यसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) र समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णीम) भनी दुईवटा बचत खाता रहेका छन्। समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) मा न्यूनतम १० हजार रुपैयाँ राख्नुपर्ने र ७...

समृद्धि फाइनान्सले सुरु गर्यो कर्पोरेट पे सेवा, यस्ता छन् सुविधा

1627032501samriddhi.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (साउन ८ गते) देखि आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ।  उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन्।  नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त...

समृद्धि फाइनान्समा अब अनलाइनबाटै खाता खोल्न सकिने, कोभिड उपचारका लागि रु. ५ लाखसम्म ऋण दिने

1626430876Samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज (साउन १ गते) बाट नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ। यसका साथै कोभिड लागेका ग्राहकका लागि कोभिडको उपचारमा सहयोग पुर्याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ।  ग्राहकले अनलाइन अकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् ।...

आजबाट समृद्धि फाइनान्सको ११.३५ लाख बढी कित्ता सेयर लिलामीमा

1626150489samriddha.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११.३५ लाख बढी कित्ता संस्थापक आज असार २९ गतेबाट लिलामीमा राखिएको छ।  यसअघि गत असार ३ गतबेदेखि असार १० गतेसम्म कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रदमध्ये आवेदन नपरेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर पुनः लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र...

समृद्धि फाइनान्सको ११.३५ कित्ता बढी सेयर असार २९ बाट लिलामीमा राखिने

1625537367samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११.३५ लाख बढी कित्ता संस्थापक असार २९ गतेबाट लिलामीमा राख्ने भएको छ।  यसअघि गत असार ३ गतेदेखि असार १० गतेसम्म कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रदमध्ये आवेदन नपरेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर पुनः लिलामीमा राख्न लागिएको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र...

समृद्धि फाइनान्सको लिलामी सेयर उठाउने आज अन्तिम दिने

1624504616samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको पौने १४ लाख बढी कित्ता सेयर आज (असार १० गते) अन्तिम दिन रहेको छ।  गत असार ३ गतेबाट कम्पनीले संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।  लगानीकर्ताले न्यूनतम १०० कित्ता...

आजबाट समृद्धि फाइनान्सको पौने १४ लाख कित्ता बढी सेयर लिलामीमा, क–कसले किन्न पाउँछन् ?

1623899439samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पौने १४ लाख बढी कित्ता सेयर आज (असार ३ गते) बाट लिलामीमा राखिएको छ।  कम्पनीले संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।  लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका...

समृद्धि फाइनान्सको ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक, यस्ता छन् फाइदाहरु

1623305649samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्यन्तै आकर्षक ब्याजदरका साथ ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक गरेको छ। उक्त खाता नेपाली नागरिक जोकसैले खोल्न सक्नेछन्।  यो बचत खाता भविष्यमा बालबच्चालाई पढाउनका लागि रकम जम्मा गर्ने, छोराछोरीको विवाहका लागि क्रमिक रुपमा रकम जम्मा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध