samriddhi finance limited

समृद्धि फाइनान्सको हकप्रद भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1647139482samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज फागुन २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।  कम्पनीले २ः१ अनुपातमा...

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

1646535689CSR-Photo.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले फागुन २१ गते खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रम संस्थाका काठमाण्डौ, हेटौँडा, नारायणगढ र पोखरा शाखाबाट सञ्चालन गरेको थियो। बिहान १० बजेदेखि सुरु गरिएको कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए।  कार्यक्रम नेपाल स्वयंसेविक रक्तदाता समाजको सहकार्यमा गरिएको हो।...

समृद्धि फाइनान्सका ग्राहकलाई बिज बजारबाट सामान किन्दा १०% छुट

1646397635samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीका ग्राहकले बिज बजारबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन्। समृद्धि फाइनान्स र अनलाइन कम्पनी बिज बजारबीच आज छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र बिज बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतमले हस्ताक्षर गरेका...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्सको हकप्रदमा आजबाट आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1645324808samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले आज फागुन ८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले २ः१ अनुपातमा १०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि निष्कासन गरेको हो। यो हकप्रदमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा...

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

1644410460kumari.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ।  सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्।  यो सम्झौतापश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि...

समृद्धि फाइनान्सको हकप्रद फागुन ८ बाट आउँदै, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1643858081samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले आउँदो फागुन ८ गतेदेखि आफ्नो सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २ः१ अनुपातमा १०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि निष्कासन गर्ने भएको हो। यो हकप्रदमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा...

समृद्धि फाइनान्स र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

1641301742Agreement-photo.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र रेमिट टु नेपाल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ।  सम्झौता फाइनान्सको पुतलीसडक शाखामा भएको हो। सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन्।  यो सम्झौतापश्चात खाडी मुलुकहरुबाट...

समृद्धि फाइनान्सद्वारा सिद्धबाबा धामलाई डस्टबिन हस्तान्तरण

1641209635photo-CSR.jpeg
काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्घबाबा धाम विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ।  एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले धामका अध्यक्ष कृष्णप्रसाद...

समृद्धि फाइनान्सद्वारा डस्टविन वितरण

1641126253CSR-Photo.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीलाई डस्टबिन हस्तान्तण गरेको छ।  शुक्रवार एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले उद्यानका अध्यक्ष खेमप्रसाद...

समृद्धि फाइनान्सका आधारभूत सेयरधनी र सञ्चालकलाई हकप्रदको रकम जम्मा गर्न आग्रह

1641101489samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले आफ्ना आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरले हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आधारभूत सेयरधनी र सञ्चालकहरुलाई आग्रह गरेको हो। आधारभूत सेयरधनी भन्नाले हाल कायम...

समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोग सम्झौता

1640523698NPS-and-Bank-Collab-News--Photo.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोगसम्बन्धीे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापछि फाइनान्सका ग्राहकले नेपाल पेमेन्ट सोलुसनसँग आवद्ध विभिन्न २२ वटा वालेटबाट निःशुल्क फन्ड ट्रान्सफरको सुविधा प्रयोग गर्न पाउने छन्। सम्झौता समृद्धि फाइनान्सको शाखा कार्यालय काठमाण्डौको पुतलीसडकमा भएको...

आजसम्म कायम सेयरधनीले समृद्धि फाइनान्सको हकप्रद भर्न पाउने

1640228808samridhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद भर्न योग्य हुन आज पुस ८ गतेसम्म सेयरधनी हुनुपर्ने अन्तिम मौका रहेको छ।  कम्पनीले हकप्रद निष्कासनका लागि यही पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ आज पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा...

कहिलेसम्म कायम सेयरधनीले समृद्धि फाइनान्सको हकप्रद भर्न पाउँछन् ?

1639717395samridhhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयर...

समृद्धि फाइनान्सले पायो २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति

1639571152samridhhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज (मंसिर २९ गते) समृद्धि फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ। बोर्डले समृद्धि फाइनान्सलाई २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।  सेबोनबाट अनुमति पाएसँगै समृद्धि फाइनान्सले अब २७ करोड २९ लाख ७० हजार ५००...

जनचेतना कार्यक्रममा समृद्धि फाइनान्स

1638534022Photo-1.JPG
काठमाण्डौ। समृद्धि फाइनान्सलगायतका विभिन्न संघसंस्थाको सहभागितामा राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी प्रदेश तथा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा प्रभातफेरी तथा अन्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अपांगतासम्बन्धी जनचेतना जगाउनका लागी पर्चा तथा पम्प्लेट वितरण गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध